ताजा अपडेट
महिला शिक्षकको लोभलाग्दो नाच (तस्बिर र भिडियो)
- 1 बर्ष, 11 महिना अगाडि
- २३ माघ २०७९, सोमबार
बेनी, २३ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकामा आयोजित अन्तरमावि तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा आयोजित समारोहमा नृत्य देखाउँदै हेम माविका महिला शिक्षकहरु । https://www.youtube.com/watch?v=QQZJznjmY7o पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थीसंगै शिक्षकहरुले नृत्य प्रस्तुत गर्न थालेका छन् । शिक्षकहरुको नृत्यलाई विद्यार्थी र अभिभावकहरुले समेत रुचिका साथ अवलोकन गर्ने गरेका... पुरा पढ्नुहोस
म्याग्दीमा एम्बुलेन्स अभाव
- 1 बर्ष, 11 महिना अगाडि
- २३ माघ २०७९, सोमबार
[caption id="attachment_62929" align="alignnone" width="2508"] फाइल तस्बिर[/caption] म्याग्दी २३ माघ । एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पु¥याउन समस्या हुन थालेको छ । सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो । अस्पतालका प्रमुख डा शङ्करराज लामिछानेले भएको एउटामात्र एम्बुलेन्स बिग्रिन थालेपछि समस्या भएको... पुरा पढ्नुहोस
धवलागिरीको राष्ट्रपति रनिङ शिल्ड हेम माविलाई
- 1 बर्ष, 11 महिना अगाडि
- २२ माघ २०७९, आईतवार
शिवाङ, २२ माघ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम नमुना आवसीय मावि शिवाङले जितेको छ । माघ १९ देखि शिवाङमा शुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । १३ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेको हेम माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र... पुरा पढ्नुहोस
गण्डकी प्रदेशसभा बैठककक्षमा खुट्टा छिराउ नै धौधौ पर्ने टेबुल र कुर्ची
- 1 बर्ष, 11 महिना अगाडि
- २२ माघ २०७९, आईतवार
गण्डकी, २२ माघ । पुरानो भवन । साँघुरो बैठककक्ष । साजसज्जाले बाहिर चिटिक्क देखिए पनि गण्डकी प्रदेशसभामा भौतिक पूर्वाधारको कमी छ । विषयगत समितिका कार्यालय ‘प्रि–फ्याव’ भवनमा छन् । संसदीय दलका लागि कार्यालयको समस्या छ । संरचना अपुग हुँदा प्रदेशसभा सचिवालयको प्रशासनिक कामसमेत अन्य कार्यालयबाट सञ्चालन गर्नुपर्ने स्थिति छ । कर्मचारी... पुरा पढ्नुहोस
रास्वपाको निर्णय सरकारलाई समर्थन कायमै, मन्त्री सरकारबाट बाहिरिने
- 1 बर्ष, 11 महिना अगाडि
- २२ माघ २०७९, आईतवार
काठमाडौँ २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । रास्वपाको आइतबार बसेको केन्द्ीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो । तर, सरकारबाट भने सो पार्टी बाहिरिने भएको छ सभापति रवि लामिछानेले बैठकपछि पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी... पुरा पढ्नुहोस
अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने
- 1 बर्ष, 11 महिना अगाडि
- २२ माघ २०७९, आईतवार
https://www.youtube.com/watch?v=kfZIhojBc3k&t=44s म्याग्दी २२ माघ । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शिला अयोध्या र एक जनकपुर लगिएको थियो । गण्डकी प्रदेश सरकारले मधेस र मधेस... पुरा पढ्नुहोस
प्रेस चौतारीको २५औं स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण
- 1 बर्ष, 11 महिना अगाडि
- २२ माघ २०७९, आईतवार
म्याग्दी २२ माघ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले २५औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारी म्याग्दी शाखाले बेनी अस्पतालमा उपचाररत बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरी स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा बेनी अस्पतालमा उपचाररत विभिन्न १८ जना बिरामीहरुलाई मौसम अनुकुल हुने गरी स्याउ,... पुरा पढ्नुहोस
बाइकर्स म्याग्दीद्धारा पर्यटकीय स्थल खोप्रामा हेलिप्याट निर्माण गरि सूचना बोर्ड स्थापना
- 1 बर्ष, 11 महिना अगाडि
- २२ माघ २०७९, आईतवार
म्याग्दी २२ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा अबस्थित पर्यटकीय स्थल खोप्रालेकमा बाइकर्स म्याग्दीले हेलिप्याड निर्माण गरि पर्यटन सूचना बोर्ड स्थापना गरेका छन् । म्याग्दीका विभिन्न पर्यटकीय गन्तव्यहरुको चिनारीमा सक्रिय बाइकर्स समुहमा आवद्ध यूवाहरुले आर्थिक जुटाएर बोर्ड राखेका हुन् । खोप्रालेक पुगेर त्यस क्षेत्रमा हेली मार्फत आउने पर्यटकलाई सहजका लागि... पुरा पढ्नुहोस
हिमपात र वर्षा नहुँदा हिउँदेबाली खेतबारीमै सुक्न थाले
- 1 बर्ष, 11 महिना अगाडि
- २२ माघ २०७९, आईतवार
कमल खत्री बेनी, २२ माघ : यस बर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन् । हिमपात र वर्षा नहुँदा बेँशीदेखि हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको... पुरा पढ्नुहोस
म्याग्दीका १९ ठूला आयोजना अलपत्र
- 1 बर्ष, 11 महिना अगाडि
- २२ माघ २०७९, आईतवार
म्याग्दी १९ माघ । निर्माण व्यवसायिको ढिलासुस्ती र लापरवाहिको कारण म्याग्दीका विकास निर्माण योजनाहरु अलपत्र पर्ने क्रम बढेृको छ । विकासमा पछि परेको म्याग्दीमा विकास योजना नै नभित्र्ने समस्या रहेको सन्दर्भमा त्रिभिएका विकास निर्माण योजना समेत अलपत्र पर्न थालेपछि म्याग्दीबासी चिन्तित बनेका छन् । म्याग्दी जिल्लामा सञ्चालित १९ ठूला आयोजनाको... पुरा पढ्नुहोस