ताजा अपडेट
मल्लाज कालाञ्जर सेवा समाजद्धारा बृद्ध बृदालाई सहयोग
- 8 बर्ष, 11 महिना अगाडि
- १२ चैत्र २०७३, शनिबार
लेखनाथ ,१२ चैत । पर्वत मल्लाज लेकफाँट,सालिजा,धाईरिङ र वासखर्कवाट पोखरामा आई पेशा व्यवसाय गरि वसोवास गर्दै आएका वासिन्दाहरुको सामाजीक सस्था मल्लाज कालाञ्जर सेवा समाजले लेखनाथमा रहेको राधाकृष्ण बृद्धा श्रमलाई सहयोग गरेको छ । समाजीक क्षेत्रमा काम गर्दै आएको सस्थाले सनिवार एक कार्यक्रमका विच आश्रममा वसोवास गर्दै आएका बृद्ध बृदाहरुका लागि... पुरा पढ्नुहोस
ओमकुमारी शान्ति कोषको अध्यक्षमा : शाक्य निर्वाचित
- 8 बर्ष, 11 महिना अगाडि
- १२ चैत्र २०७३, शनिबार
म्याग्दी, १२ चैत । म्याग्दीमा क्रियाशिल रहेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा राजेश शाक्य निर्वाचित हनुभएको छ । कोषको शनिवार बेनीमा सम्पन्न तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनबाट शाक्य सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । जिल्लाको सामाजिक सेवाको क्षेत्रमा सक्रिय रहनुभएका शाक्य यस कोषको निवर्तमान अध्यक्ष समेत... पुरा पढ्नुहोस
परोपकारी क्षेत्रमा शान्ति कोषले खेलेको भुमिका प्रशंसनिय
- 8 बर्ष, 11 महिना अगाडि
- १२ चैत्र २०७३, शनिबार
म्याग्दी, १२ चैत । म्याग्दीमा परोपकारी क्षेत्रमा क्रियाशिल रहेको ओमकुमारी शान्ति कोषले सामाजिक क्षेत्रमा खेलेको भुमिका प्रशंसनिय रहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । ओमकुमारी शान्ति कोषको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका छन् । ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश... पुरा पढ्नुहोस
बन कार्यालयको अस्तब्यस्त छानविन गर्न कार्यदल गठन
- 8 बर्ष, 11 महिना अगाडि
- १२ चैत्र २०७३, शनिबार
म्याग्दी, १२ चैत । जिल्ला बन कार्यालयको सञ्चारमाध्यममा तिब्र गुनासो आउन थालेपछि सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको संयोजकत्वमा एक कार्यदल गठन भएको छ । कोष तथा लेखा नियन्त्रक छविन्द्र बेलबासेको सदस्य रहेको कार्यदलले एकहप्ता भित्र बन कार्यालय भित्रका हिनामिना, कर्मचारीको गुनासो, कार्यालय प्रमुख सुखलाल प्रसाद जयसवालले कर्मचारीको रासन प्रक्रियामा... पुरा पढ्नुहोस
विद्यालय सुधार योजनामा शैक्षिक एजेण्डाहरुलाई समावेश गर्न सुझाब
- 8 बर्ष, 11 महिना अगाडि
- १२ चैत्र २०७३, शनिबार
म्याग्दी, १२ चैत । सामुदायीक विद्यालयहरुले हरेक बर्ष निर्माण तथा अध्याबधिक गर्ने विद्यालय सुधार योजनामा भौतिक पूर्वाधार संगै समसामयिक शैक्षिक एजेण्डाहरुलाई समेत समावेश गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । प्लान इन्टरनेश्नल नेपालको सहयोगमा अपांग संघ म्याग्दीले शनिवार देखि बेनीमा सुरु गरेको विद्यालय सुधार योजना निर्माण र अध्यावधिक बिषयक... पुरा पढ्नुहोस
चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाईनल आज हुदै
- 8 बर्ष, 11 महिना अगाडि
- १२ चैत्र २०७३, शनिबार
म्याग्दी १२ चैत । म्याग्दीको बेनीमा सञ्चालीत चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाईनल आज शनिवार हुने भएको छ ।काठमाडौको गंगटा युवा कल्वको आयोजनामा बुधबारदेखि सुरु भएको सर्वाधिक धनराशीको प्रतियोगिताको बिहीबारसम्म सेमी फाईनल खेल सकिएको छ । २३ जोडी सहभागी पुरुष डबलतर्फ नेपाल पुलीस कल्वका अनिस श्रेष्ठ र गौरब दाहाल तथा त्रिभुवन... पुरा पढ्नुहोस
महोत्सवमा एकल गायन प्रतियोगिता सुरु
- 8 बर्ष, 11 महिना अगाडि
- १२ चैत्र २०७३, शनिबार
म्याग्दी, १२ चैत । बेनीमा सञ्चालित प्रथम धौलागिरी सांस्कृतीक महोत्सव २०७३ अन्तरगत शुक्रबार दोस्रो दिनदेखि एकल गायन प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धौलागिरी अञ्चल समितिले आयोजना गरेको प्रतियोगितामा १९ जनाको सहभागिता रहेकोमा शुक्रबार १४ जनाले पहिलो चरणको गित प्रस्तुत गरेका छन् । बागलुङ, पर्वत... पुरा पढ्नुहोस
गरिबी निवारणका लागि करिब दुई करोडको घुम्ती कोष परिचालन
- 8 बर्ष, 11 महिना अगाडि
- ११ चैत्र २०७३, शुक्रबार
बेनी, ११ चैत । म्याग्दीको बेनीमा गरिवी निवारण कोष कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सहयोगी संस्था धौलागिरी सामुदायीक स्रोत विकास केन्द्र (डिसीआरडीसी) र संगम म्याग्दीको आयोजनामा भएको कार्यक्रममा कोष मार्फत भएका गतिबिधीको समिक्षा र आगामी योजनाको विषयमा छलफल भएको थियो । कार्यक्रम अन्तरगत गठन भएका ५६ वटा सामुदायीक... पुरा पढ्नुहोस
स्थानीय तहले खोजेको नेतृत्व
- 8 बर्ष, 11 महिना अगाडि
- ११ चैत्र २०७३, शुक्रबार
मुलुकमा यतीबेला स्थानीय तहको चुनावी सरगर्मी बढेको छ ।आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा को उठ्ने भन्ने चर्चा परिचर्चा हुन थालेको छ । देशभरका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा एकै साथ सम्पन्न हुने निर्वाचनकालागिविभिन्न पार्टीका स्थानीय स्तरका नेतालेमात्र नभई विभिन्न व्यक्तिले स्वतन्त्र रुपमा समेत उम्मेद्वारी दिने घोषणा गरेका छन्... पुरा पढ्नुहोस
गरिबी निवारणका लागि करिब दुई करोडको घुम्ती कोष परिचालन
- 8 बर्ष, 11 महिना अगाडि
- ११ चैत्र २०७३, शुक्रबार
म्याग्दी ११ चैत । म्याग्दीको बेनीमा गरिवी निवारण कोष कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सहयोगी संस्था धौलागिरी सामुदायीक स्रोत विकास केन्द्र (डिसीआरडीसी) र संगम म्याग्दीको आयोजनामा भएको कार्यक्रममा कोष मार्फत भएका गतिबिधीको समिक्षा र आगामी योजनाको विषयमा छलफल भएको थियो । कार्यक्रम अन्तरगत गठन भएका ५६ वटा सामुदायीक... पुरा पढ्नुहोस