ताजा अपडेट
अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा वेष्ट प्वाईन्ट बिजयी
- wp_days_ago_v3(); ?>
- ८ भाद्र २०७४, बिहीबार
म्याग्दी, ८ भदौ । बेनीमा बिहिवार सम्पन्न अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवासीय मावि बिजयी भएको छ । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा बेनी सामुदायिक माविलाई १ का विरुद्ध २ गोल गर्दै वेष्ट प्वाईन्ट आवासीय मावि बिजयी भएको हो । विभिन्न दश वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको... पुरा पढ्नुहोस
रघुगंगाको केन्द्र बहुमतले मौवाफाँट राख्ने निर्णयप्रति झिँ र पाखापानीका जनप्रतिनिधिको विरोध
- wp_days_ago_v3(); ?>
- ८ भाद्र २०७४, बिहीबार
बेनी ८ भदौ । झिँ र पाखापानीका जनप्रतिनिधिहरु रघुगंगा गाउँपालीकाको केन्द्र मौवाफाटमा कायम गर्ने निर्णयको बिरोधमा उत्रिएका छन् ।रघुगंगा गाउँपालीकाको ५ नम्बर वडा झिँ र ६ नम्बर वडा पाखापानीका वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुले जवरजस्ती मौवाफाँटमा केन्द्र कायम गर्ने निर्णय गरेको भन्दै बिरोधमा उत्रिएका हुन् । पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले... पुरा पढ्नुहोस
दलितीकरणलाई संरक्षण होइन परिवर्तनको आवश्यकता छ
- wp_days_ago_v3(); ?>
- ८ भाद्र २०७४, बिहीबार
नेपालमा मुलुकी ऐनले २०२० सालमा नै छुवाछुत अन्त्य भएको घोषणा गरेको थियोे । लोकतन्त्र स्थापनापछि २०६८ सालमा फेरि छुवाछुत मुक्त घोषणा भएको थियो । अहिले ‘जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८’ पछि २०७३ जारी पनि भयो,कानुन बनाउने सरकारले नै कानुनको कार्यान्वयनका लागि प्रयास नगर्दा समस्या जस्ताको त्यस्तै... पुरा पढ्नुहोस
रत्नेचौरमा सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु
- wp_days_ago_v3(); ?>
- ७ भाद्र २०७४, बुधबार
म्याग्दी, ७ भदौँ । बेनी नगरपालीका १ रत्नेचौरमा बुधबारदेखि सेभेन ए साईड कप फुटबल प्रतियोगिता सुरु भएको छ । रत्नेचौर फुटबल कल्वले आयोजना गरेको प्रतियोगिताको वडा अध्यक्ष टेकबहादुर रावलले उद्घाटन गर्नुभयो । उहाँले रत्नेचौर खेलमैदानलाई थप व्यवस्थित र पूर्वाधार निर्माण गरेर नियमित खेलकुद गतिबिधि सञ्चालन गर्न पहल गरेको बताउनुभयो... पुरा पढ्नुहोस
बेनीमा छात्रा फुटबल प्रतियोगिता सुरु
- wp_days_ago_v3(); ?>
- ७ भाद्र २०७४, बुधबार
बेनी ७ भदौ । बेनीमा बुधबारदेखि अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिले हरितालीका तिज पर्वको अवसरमा आयोजना गरेको जिल्ला जिल्ला खेलकुद कप २०७४ को बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटनमा नगर प्रमुख श्रेष्ठले खेलकुद प्रतिभा प्रस्फुटनका साथै आफ्नो ठाउँ... पुरा पढ्नुहोस
बेनी नगरपालीकामा व्यक्तिगत घटनाको अनलाईन दर्ता सुरु
- wp_days_ago_v3(); ?>
- ७ भाद्र २०७४, बुधबार
बेनी ७ भदौ । बेनी नगरपालीका वडा न. ८ ले व्यक्तिगत घटनाको अनलाईन दर्ता सुरु गरेको छ । गणेशटोलमा स्थापना भएको वडा कार्यालय उद्घाटनका अवसरमा अनलाईनबाट व्यक्तिगत घटना दर्ता सुरु गरेको हो । बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले पहिलो पटक छोरी तेजस्वी र छोरा विद्यत केसीको अनलाईन माध्यमबाट घटना दर्ता... पुरा पढ्नुहोस
मिनीबसमा आगोलागी
- wp_days_ago_v3(); ?>
- ७ भाद्र २०७४, बुधबार
म्याग्दी ७ भदौ । म्याग्दीको मालीका गाउँपालीका ६ दरवाङमा गएराती पार्कीङ गरेर राखिएको मिनीबसमा आगोलागी भएको छ । बेनी–दरवाङ सडकमा चल्ने ध १ ख २९७ नम्बरको मिनीबस आगोलागीबाट ध्वस्त भएको हो । स्याउली बजारको छेउमा पार्कीङ गरेको अवस्थामा रातको समयमा अज्ञात व्यक्तिले बसमा आगोलागी गरेको म्याग्दी जिप तथा बस... पुरा पढ्नुहोस
यूएईमा भएका म्याग्देलिले तराईका बाढीपीडितलाई जुटाए राहत
- wp_days_ago_v3(); ?>
- ७ भाद्र २०७४, बुधबार
म्याग्दी,७भदौँ । रोजगारको शिलशिलामा युएईमा रहेका म्याग्देलीले तराईका वाढीपिडितलाई एकलाख पचासहजार रुपैँया संकलन गरेका छन् । युएईमा रहेका म्याग्देलिहरुको पहलमा संकलन भएको रकम मोना यूएईका सदस्य अर्जुन केसीले परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई हस्तान्तरण गरेका हुन् । ओमकुमारी शान्तिकोषले बाढीका कारण घरबार विहिन भएका बाँके बैजापुरका वाढीपिडितलाई सो रकम बराबरको जिन्सि... पुरा पढ्नुहोस
“कहिले आउँछन् कर्मचारी ”
- wp_days_ago_v3(); ?>
- ६ भाद्र २०७४, मंगलवार
म्याग्दी ६ भदौ । यहाँका जनप्रतिनिधिले क्षेत्रीय प्रशासक लक्ष्मण अर्याललाई स्थानीय तहमा कर्मचारी व्यवस्थापनलाई प्राथमिकता दिन आग्रह गरेका छन् । बेनीमा सोमबार पश्चिमाञ्चल क्षेत्रीय प्रशासक अर्यालको उपस्थितिमा भएको जनप्रतिनिधि, कार्यालय प्रमुख र राजनीतिक दलबीच भएको अन्तरक्रियामा सहभागीले जनशक्तिको अभावमा स्थानीय तह सञ्चालनमा समस्या भएको बताए । बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन... पुरा पढ्नुहोस
नेबिसंघ म्याग्दीले बाढी पिडितका लागि राहात सङकलन गर्दैं
- wp_days_ago_v3(); ?>
- ६ भाद्र २०७४, मंगलवार
म्याग्दी ६ भदौ । यति बेला तराई शोकमा रहेको अधिकाँश भूभाग बाढीको ढुवानमा परेको छ । कतिको घरखेत नै बाढीले लग्यो त कतिको ज्यान नै त्यहि तराइका बाढी पिडितका लागी नेपाल विद्यार्थि संघ जिल्ला कार्य समिति म्याग्दीले राहत संङकलन अभियान सुरु गरेको हो । बाढीपिडीतहरुका लागी अभियान सञ्चालन गरेको... पुरा पढ्नुहोस