ताजा अपडेट

निधिलाई रामचन्द्रको समर्थन, पार्टी बैठकमा भने- कांग्रेसले दोस्रो वरियता पाउनु पर्छ

२५ चैत  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वरियता विवादमा विमलेन्द्र निधिको पक्षमा उभिएका छन् । स्थानीय चुनावको घोषणापत्रबारे सुझाव लिन बोलाइएको केन्द्रीय कार्यसमिति र सांसदहरुको बैठकमा पौडेलले सरकारलेमा कांग्रेसले दोस्रो वरियता पाउनु पर्ने बताए । ‘वरियता विवादमा रामचन्द्र दाइले बोल्नु भएको छ, उहाँले सबैभन्दा ठूलो दल कांग्रेसले दोस्रो... पुरा पढ्नुहोस

म्याग्दीमा १७ सय बढीले स्वास्थ्य विमा

म्याग्दी,२५ चैत । म्याग्दीमा तिन महिनाको अवधीमा १ हजार ७ सय ११ जनाले स्वास्थ्य विमा गरेका छन् । म्याग्दीमा गत पौष १३ गतेबाट सुरु भएको ३ महिनाको अवधिमा ४११ घरपरिवारका १ हजार ७ सय ११ ले  स्वास्थ्य विमा गरेको सामाजिक स्वास्थ्य  सुरक्षा विकास समितलको कार्यालय म्याग्दीले जनाएको छ । सामाजिक... पुरा पढ्नुहोस

स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार अनिवार्य :डेपुटी गभर्नर श्रेष्ठ

म्याग्दी, २५ चैत । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले हरेक स्थानीय तहमा बैँकको शाखा अनिवार्य रुपमा पुग्ने बताउनुभएको छ । सरकारले स्थानीय तह पुर्नसंरचना गरेपछि ग्रामिण भेगमै सरकारी सेवा सुविधा पुग्ने भएकाले राष्ट्र बैँकले समेत हरेक स्थानीय तहमा कम्तीमा एउटा बैँकको शाखा अनिबार्य पु¥याउने गरि गृहकार्य अगाडी बढाएको... पुरा पढ्नुहोस

दिवंगत छोरीको स्मृतीमा बालगृहलाई सहयोग

म्याग्दी २५ चैत । पर्वतको जलजला गाउँपालीका ४ मल्लाजका एक दम्पत्तीले दिवंगत छोरी पुजा खत्रीको  स्मृतीमा  बेनीमा रहेका म्याग्दी बालगृहलाई खाद्यान्न र आर्थिक सहयोग गर्नुभएको छ । मल्लाजका रामबहादुर र सिता खत्री आचार्यले नेपाल बाल संगठनद्धारा सञ्चालीत म्याग्दी बालगृहलाई शुक्रबार दश हजार रुपैया बराबरको खाद्यान्न र नगद आठ हजार ५०१... पुरा पढ्नुहोस

भगवतीमा सामुदायिक कम्प्युटर ल्याव तथा ई–पुस्तकालयको लागी आर्थिक संकलन अभियान सुरु

म्याग्दी,२५ चैत । म्याग्दीको  रघुगंगा गाउपालिका २, राखुभगवतीमा श्री देउराली सामुदायिक कम्प्युटर ल्याव तथा ई–पुस्तकालय स्थापनका लागी  आर्थिक संकलन सुरु भएको छ । उक्त अभियान गाउँ विकासका लागी युवा अभियान समितीले ई–पुस्तकालय स्थापना लागि देश–विदेशमा रहेका  भगवती बासिबाट  आर्थिक संकलन सुरु गरेका हुन् । हाल जापानमा रहेका सागर भण्डारीले आफ्नो... पुरा पढ्नुहोस

फलफुल र तरकारी खेतीबाट बार्षिक ३ लाख आम्दानी

म्याग्दी, २५ चैत । म्याग्दीको रघुगंगा गाउपालिको– ३ फुलवारीका इन्द्रबहादुर भण्डारीले ब्यवसायिक मौसमी र बेमौसमी फलफूल र तरकारी खेतीबाट स्वदेशमै आकर्षक आम्दानी गर्न सफल भएका छन् । रोजगारीको सिलसिलमा साउदी कतारमा ८ बर्ष विताएर फर्किएका भण्डारी विगत ८ बर्षदेखि स्वदेशमै कृषिकर्ममा सक्रिय छन । आफ्नै खेतबारीमा व्यवसायिक रुपमा तरकारी तथा... पुरा पढ्नुहोस

जिफन्टले बुझायो एमालेलाई ज्ञापनपत्र

म्याग्दी, २४ चैत । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) म्याग्दीले बिहीबार नेकपा एमाले जिल्ला कमिटी म्याग्दीलाई ज्ञापनपत्र बुझाएको छ । आउँदै गरेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ज्ञापनपत्र बुझाइएको जिफन्टले जनाएको छ । जिफन्ट म्याग्दीका अध्यक्ष बलादेवी राई र सल्लाहकार गोपाल रिजालले संयुक्त रुपमा हस्ताक्षर गरेको ज्ञापनपत्र एमालेका वैकल्पिक केन्द्रीय... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालीकालाई नमुना बनाउने प्रतीवद्धता

बेनी २४ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालीकालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिने सरोकारवालाले बताएका छन् ।गाउँपालीका कार्यालयले बिहीबार पोखरेबगरमा नव वर्ष २०७४ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रममा सहभागि राजनितिक दलका नेता तथा अगुवाहरुले अन्नपूर्ण गाउँपालीका प्राकृतिक स्रोत साधनका हिसावले सक्षम रहेको बिचार व्यक्त गरेका हुन्... पुरा पढ्नुहोस

नयाँ बर्षमा घुम्टेमा ‘गुराँस उत्सव’

बागलुङ, २४ चैत । नयाँ वर्ष २०७४ को अवसरमा बागलुङमा ‘गुराँस उत्सव’ हुने भएको छ । ३१ सय २० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगामी चैत ३१ र वैशाख १ गते चल्नेछ । केन्द्रले विगत चार... पुरा पढ्नुहोस

निर्वाचन तथा मतदाता शिक्षा कार्यकर्ताका लागि तालीम सुरु

म्याग्दी, २४ चैत । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बिहीबारदेखि निर्वाचन तथा मतदाता शिक्षा कार्यकर्ताहरुका लागि तालीम सुरु गरेको छ ।     २०७४ बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको बारेमा समुदाय स्तरमा जनचेतना र सन्देश प्रवाह गराउन खटिने सामाजिक परिचालक र छनौटमा परेका बालविकास सहयोगी कार्यकर्ताहरुका लागि तालीम सुरु गरेको... पुरा पढ्नुहोस