ताजा अपडेट

हँसिया प्रहार गरि आफ्नै साथीले गरे मजदुर खड्काको हत्या

म्याग्दी, १० भदौ । म्याग्दीको मंगला गाउँपालिका–२ सहश्रधारामा एक मजदुरको आफ्नै साथिको हँसिया प्रहारबाट हत्या भएको छ । सहश्रधारामा निर्माणधिन मालिका बोडिङ स्कुलमा मजदुरी गर्र्दै आएका ताप्लेजुङ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारीवेनीमा बस्दै आएका ४७ बर्षिय सुमन खड्कालाई उनीसंगै काम गर्दै आएका साथीले हँसीया प्रहार गरि हत्या गरेका... पुरा पढ्नुहोस

दिवंगत आफन्तको स्मृतीमा विद्यालयमा अक्षयकोष

म्याग्दी १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालीका २ भगवतीको पखटोलका एक परिवारले दिवंगत आफन्तको स्मृतीमा सामुदायीक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।स्वर्गीय डिलकुमारी खत्रीको स्मृतीमा उहाँका छोरा, बुहारी, छोरी, ज्वाई, नाती र नातीनीहरुले सिद्धार्थ ज्ञानमन्दिर आधारभुत विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको हो । वडा अध्यक्ष... पुरा पढ्नुहोस

मोना युएईद्धारा सम्मान तथा विदाई

म्याग्दी, १० भदौ । म्याग्दी प्रवासी नेपाली संघ (मोना )युएईले संस्थाका सहसचिब मिनबहादुर भण्डारीलाई सम्मान तथा विदाई गरेको छ । वैदेशिक रोजगारिबाट स्वदेश फर्किन लाग्नुभएका भण्डारीलाई संस्थाले एक कार्यक्रम आयोजना गरि सम्मान सहित विदाई गरेको हो । कार्यक्रममा मोना युएईका अध्यक्ष प्रकाश कार्कीले भण्डारीलाई मायाँको चिनो सहित प्रसंसापत्रद्धारा सम्मान गर्दै... पुरा पढ्नुहोस

मुस्ताङमा थापाखोलाबाट विद्युत् उत्पादन सुरु

मुस्ताङ भदौ १० गते । टुकुचेको थापाखोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्ने तयारी अन्तिम चरणमा पुगेको छ ।भदौको अन्तिम सातासम्ममा १३।६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिने आयोजनाले जनाएको छ । थासाङ गाउँपालिका १ मा उक्त आयोजनाले टुकुचे हिमालबाट आएको पानीबाट विद्युत् उत्पादन... पुरा पढ्नुहोस

म्याग्दीका मुख्य बजारहरुमा नदी कटानको समस्या (फोटो फिचर)

म्याग्दी, १० भदौ । मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजार म्याग्दी नदीको कटानले जोखिममा परेको छ । बर्षातको समयमा  खोलामा पानीको बहाब बढेपछि जनप्रिय माविको भवन रहेको खेलकुद मैदानतर्फ म्याग्दी नदीले कटान गरेको हो । म्याग्दी नदीको बाढीले दरबाङ बजार संरक्षणको लागि खेलकुद मैदानतर्फ लगाईएको ग्याबिनको तटबन्ध समेत बगाएको छ... पुरा पढ्नुहोस

क्रियटिभ मिडीयाद्धारा निर्मीत दुई गितको म्युजीक भिडीयो सार्वजनीक (भिडियो सहित)

म्याग्दी, १० भदौ । बेनीमा रहेको क्रियटिभ मिडीयाले निर्माण गरेको दुई वटा गितको म्युजीक भिडीयो शुक्रबार सार्वजनीक गरिएको छ । म्याग्दीका सर्जक अनील बानियाले शब्द रचना गर्नुभएको फेसबुक खोलेर..... र एैनासरी...... बोलको म्युजीक भिडीयो सार्वजनीक गरिएको हो । क्रियटिभ मिडीयाका सञ्चालक भुपेन बानियाले निर्देशन, छायांकन र सम्पादन गरेको भिडीयोको गितमा... पुरा पढ्नुहोस

म्याग्दीका चार वटा सडकको डिपीआर तयार गरिदै

बेनी ९ भदौ । सडक बिभागले म्याग्दीका ४ वटा ग्रामिण सडकको ट्याक निर्माण र स्तरवृद्धीका लागि विस्तृत सर्वेक्षण सुरु गरेको छ ।गलेश्वर–पिप्ले–भगवती–बेग र पिप्ले–मौवाफाँट–दग्नाम १४१४ किलोमिटर सडकको सर्वेक्षण गरेको परामर्शदाता कम्पनी सिआईआरसी जिआईओसिओ एण्ड पार्थ ईन्जिनियरीङले दरवाङ–धारापानी–ताकम–जलजला सडक स्तरवृद्धी र बिम–मराङ–मल्कवाङ सडकको ट्याक निर्माणका लागि सर्वेक्षण सुरु गरेको छ ।... पुरा पढ्नुहोस

अपाङ्गता भएका घिमीरेलाई प्रवासीहरुको सहयोग

  म्याग्दी, ९ भदौ । बेनी नगरपालीका २ का अपाङ्गता भएका ३४ वर्षिय कृष्णबहादुर घिमीरेलाई शुक्रबार प्रवासीबाट डेढ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । वि.स २०६१ फागुनमा बाँसको रुखबाट लडेर घाईते भएपछि दाढ देखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जिवन बिताइरहेका घिमीरेलाई कोरीया र अमेरीकाबाट... पुरा पढ्नुहोस

बहराईनमा तीज विशेष कार्यक्रम तथा बिदाई कार्यक्रम सम्पन्न ।

 मानमा बहराईन म्याग्दी उद्धार समिती बहराईन द्वारा हरितालिका तिज २०७४ को उपलक्ष्यमा तिज बिशेष कार्यक्रम तथा निबर्तमान अध्यक्ष  तेजेन्द्र थापा को बिदाई कार्यक्रम सम्पन्न गरेको छ । बर्तमान नवनिकुक्त्त अध्यक्ष लोक राम्जाली को सभापतित्तो तथा निबर्तमान अध्यक्ष तेजेन्द्र थापा को प्रमुख अथिति साथै एन आर एन ए बहराईन का अध्यक्ष... पुरा पढ्नुहोस

बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सकियो

म्याग्दी, ९ भदौ । म्याग्दी सदरमुकाम बेनीमा एक महिना लोमा ‘बर्खेचान’ सकिएको छ । नेवार समुदायको परम्परागत साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाईएको हो । साउन ६ गते देखी सूरु भएको बर्खेनाच अन्र्तगत भदौ ८ विहिवार साँझ सम्म विभिन्न नाचहरु देखाएर... पुरा पढ्नुहोस