ताजा अपडेट

प्रधानमन्त्रीको राजीनामा इमान्दारिताका कि चतुरपना

सन्दीप खत्री नेपालको नागरिकको हुनुको नाताले म चाहन्छु, देशमा स्थायीत्व होस्, राजनीतिक स्थिरता होस्, देश विकासको पथ अगाडि बढोस्, सबै भन्दा ठूलो कुरा नेताहरुमा इमान्दारिता होस् । हाम्रो देशमा नेताहरुमा इमान्दारिता मात्र हुने हो भने अरु धेरै कुरा ठिक हुन्छ । आफूले बोलेका कुराहरु मात्र नेताहरुले पालना गर्ने हो भने... पुरा पढ्नुहोस

मतदाता धन्यबाद दिन नेता गाउँ–गाउँमा

म्याग्दी, १० जेठ । नेपाली काँग्रेसले भकिम्ली, निस्कोट र कुईनेमँगलेमा मतदातालाई धन्यबाद दिन घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । त्यस क्रममा निर्वाचिन पदाधिकारीहरुलाई स्थानीय मतदाताले भव्य स्वागत गरेका छन् । बेनीनगरपालिका–३ भकिम्लीमा नगरप्रमुख हरिकुमार श्रेष्ठ, निस्कोटमा मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोका र कुइनेमँगलेमा रघुगंगा गाउँपालिका प्रमुख भब बहादुर भण्डारीको नेतृत्वमा... पुरा पढ्नुहोस

गरिमा बैँकले चार विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

म्याग्दी, १० जेठ । गरिमा विकास बैंकले म्याग्दीका विभिन्न चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यालय तहबाट विद्यार्थी र शिक्षक मार्फत अभिभावकहरुमा वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले बेनी नगरपालिका– ३ भकिम्लीको जयन्ती मावि, अन्नपूर्ण गाउँपालिकाको मुक्तिमार्ग मावि, मँगला गाउँपालिकाको मंगला शिक्षा क्याम्पस र धवलागिरि गाउँपालिकाको मुनामा... पुरा पढ्नुहोस

म्याग्दी उद्धार समिति बहराईद्धारा राहत वितरण

मनमा बहराईन । म्याग्दी उद्धार समिति बहराईन ले बहराईन स्थित एक कम्पनी मा आन्तरिक समस्यामा परेका  कामदार लाई राहत बितरण गरेको छ। बहराईन को अल अक्कर र हजियत लेबर क्याम मा संस्थाका अध्यक्ष तेजेन्द्र थापा, संरक्षक गोरख राम्जाली, प्रमुख सल्लाहकार लाल प्रसाद पुन, सल्लाहकार भरत रत्न सल्लाहकार लेखत छन्त्याल, उपाध्यक्ष... पुरा पढ्नुहोस

सगरमाथा आधार शिविरमा ४ आरोही मृत भेटिए

काठमाडौं १० जेठ,  । सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका ४ जना आरोहीको मृत्यु भएको छ । २ नेपाली र २ विदेशी अारोही चौंथो आधार शिविरमा मृत अवस्थामा भेटिएका हुन् । उनीहरुको परिचय खुल्न सकेको छैन । सेभेन समिट ट्रेकमा दावा शर्पाका अनुसार यसमा एक जना स्लोभाकीयन आरोही हराएपछि सो टोली... पुरा पढ्नुहोस

मुलुककै अग्ला पुल परिसरमा आधुनिक शौचालय निर्माण सुरु

म्याग्दी, १० जेठ । व्यवस्थित शौचालयको अभावमा दुर्गन्धित बन्दै गएका मुलुककै दुई अग्ला झोलुङ्गे पुल परिसरमा आधुनिक शौचालय निर्माण सुरु भएको छ । पर्वत सदरमुकाम कुश्माबजारस्थित बडागाउँ–कैया झोलुङ्गे पुल वडागाउँ–मुडिकुवा झोलुङ्गे पुलमा आउने आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणका लागि सार्वजनिक शौचालय निर्माण सुरु गरिएको हो । जिल्ला समन्वय समिति,... पुरा पढ्नुहोस

दाना क्षेत्रमा निशूल्क सिम वितरण

म्याग्दी, ९ जेठ । नेपाल टेलीकम म्याग्दी शाखाले दाना क्षेत्रका बासिन्दालाई निशूल्क सिमकार्ड वितरण गरेको छ । अन्नपूर्ण गाउँपालीका ३ दानामा गत आईतबारदेखि मोवाईल टावर सञ्चालनमा ल्याएर सेवा विस्तार गरेको टेलीकमले स्थानीय बासिन्दालाई निशूल्क सिम वितरण गरेको हो । आईतबार र सोमबार दानामा घुम्ती टोली मार्फत ५५० थान सिमकार्ड वितरण... पुरा पढ्नुहोस

धौलागिरि आरोहण गरि फर्कदै गरेका पथप्रदर्शक बेपत्ता

म्याग्दी, ९ जेठ । धौलागिरि हिमाल आरोहरण गरेर फर्कदै गरेका एक पथप्रर्दशक बेपत्ता भएका छन् । धौलागिरि गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट सोलुखुम्बुको चौंरीखर्क– ३ का ३० वर्षीय आङनिमा शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार साँझदेखि सम्पर्कविहीन शेर्पाको स्थलगत र हेलिकप्टरमार्फत खोजी तीव्र बनाइएको... पुरा पढ्नुहोस

म्याग्दीकी बिष्णु दगामी नृत्य प्रतियोगिताको फाईनलमा प्र्रवेश

म्याग्दी,९ जेठ । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनकी बिष्णु दगामी मगर राष्ट्रिय स्तरको नृत्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा पुगेकी छन् ।   १८ वर्षिय दगामी त्रिकेल एण्ड मिटीङ पोईन्टले आयोजना गरेको दोस्रो संस्करणको लेटमी नृत्य प्रतियोगिताको अन्तिम ८ जना प्रतिस्पर्धीमा छनौटमा परेकी हुन् । हाल काठमाडौमा बस्दै आएकी बास्केटबलको राष्ट्रिय खेलाडी... पुरा पढ्नुहोस

दाजु गाउँपालीका र भाई वडा अध्यक्षमा निर्वाचित

म्याग्दी ९ बैशाख । म्याग्दीमा स्थानीय तहको निर्वाचनबाट एकै घरका दुई दाजु भाई गाउँपालीका र वडाको अध्यक्षमा निर्वाचित भएका छन् । मंगला गाउँपालीकाको अध्यक्षमा सतप्रसाद रोका र उहाँका भाई कबिन्द्र वडा न. ३ को अध्यक्षमा निर्वाचित हुनुभएको हो । मंगला ३ सातबिसे निवासी रोकाद्धय नेकपा एमालेबाट उमेद्वार बन्नुभएको थियो ।... पुरा पढ्नुहोस