ताजा अपडेट

तिब्र गतिमा हावाहुरी चलेपछि …….

म्याग्दी, ३ वैशाख । आईतवार विहान चलेको हावाहुरीले म्याग्दीको विभिन्न ठाउँमा क्षती पु¥याएको छ । तिब्र गतिमा चलेको हावाहुरीले कुईनेमंगले, चिमखोला, दर्जिजा लगायतका ठाउँमा घरगोठका छानाहरु हावाहुरीले उठाएको छ भने कतिपय ठाउँहरुमा रुखहरु समेत ढलेका छन् । हावाहुरीले घुगोठको छानो उडाएपछि सर्वसाधारण समस्यामा परेको स्थानीय याम विश्वकर्माले जानकारी दिनुभयो । पुरा पढ्नुहोस

बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुभारम्भ

म्याग्दी, ३ वैशाख । म्याग्दीमा आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि आईतवार बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको सुभारम्भ गरिएको छ । जिल्ला अदालतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत समेत रहनुभएका जिल्ला न्यायाधीश रामप्रसाद शर्माले बोर्ड राखेर कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यालयको उद्घाटन गर्दै जिल्ला न्यायाधीश शर्माले निर्वाचन... पुरा पढ्नुहोस

बालमन्दिरको भवन पुननिर्माणका लागि प्रवासबाट दुइलाख पचास हजार सहयोग

म्याग्दी, ३ बैशाख । गत फागुन २५ गते साँझ विद्युत सर्ट भइ आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेत स्थित बालमन्दिर आधारभुत विद्यालयको  भवन पूननिर्माणका लागि अष्टे«लियामा रहेका म्याग्देलीहरुले दुइलाख पचास हजार रुपियाँ सहयोग जुटाएका छन् ।  मोना अस्टे«लियका कार्यकारी सदस्य एवम् विद्यालयका भूपू विद्यार्थी सुमन बानियाँको सक्रियतामा सो रकम... पुरा पढ्नुहोस

वडा अध्यक्षले केके गर्न सक्छन? वडा कार्यालयका काम,कर्तव्य र अधिकार यस्ता छन्

पुरानो स्थानिय निकायका गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका विघटन भएर  नयाँ ढाँचा अनुसारको स्थानीय तहमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गठित भएका छन ।  सरकारले नयाँ स्थानिय निकायको निर्वाचन यही बैशाख ३१ गते हुने घोषणा गरिसकेको छ । निर्वाचन संगै प्रत्येक महानगरपालिका तथा नगरपालिका बाट १/१ जना मेयर तथा उपमेयर,... पुरा पढ्नुहोस

स्थानीय चुनाव ५ दिन पछि सार्न रामचन्द्र पौडेलको प्रस्ताव

बागलुङ  ३ बैशाख । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावको मिति सार्न प्रस्ताव गरेका छन् । चुनावको मिति पछि सारेर भए पनि मधेस केन्द्रित दलहरुलाई सहमतिमा ल्याउनुपर्ने र एकैचरणमा चुनाव गराउनुपर्ने उनको प्रस्ताव छ । प्रेस युनियन बागलुङले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले भने, ‘समयमा चुनाव... पुरा पढ्नुहोस

शिखबासीको नमुना कार्य : सरकारी अनुदान भन्दा तेब्बर बढी रकम जुटाएर विद्यालय भवन

म्याग्दी, ३ वैशाख ।समुदायले चाहे भने के हुदैन ? अन्नपूर्ण गाउँपालिका–५ शिखका स्थानीयले यहि कुरालाई पुष्टि गरेका छन् । दुईअघिको विनाशकारी भूकम्पले शिख माविको भवन चिरा–चिरा बन्यो । धेरै दिनसम्म विद्यालयको नियमित पठनपाठन अवरुद्ध बन्यो । जोखिमपूर्ण भवनमा विद्यार्थीलाई अध्यापन गराउँदा भत्किने त्रासले पठनपाठन पनि प्रभावकारी हुदैनथ्यो । विद्यालयको यहि... पुरा पढ्नुहोस

म्याग्दीका मीन बहादुर शेरचनको सगरमाथा आरोहण आजदेखि

म्याग्दी, ३ वैशाख । ८६ बर्षीय मीन बहादुर शेरचनले आजदेखि सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् । दोश्रो पटक शिखर आरोहणको अभियानमा लागेका शेरचन म्याग्दी भुरुङ तातोपानीमा जन्मेका र हुर्केका हुन् । वि.स २०६५ जेठ १२ मा ७८ वर्षको उमेरमा सबभन्दा बढी उमेरका नागरिकका तर्फबाट पहिलोपटक शिखर चुम्न सफल... पुरा पढ्नुहोस

म्याग्दीमा मतदाता शिक्षाका लागि १०१ जना स्वमसेवक परिचालन

म्याग्दी, २ बैशाख । म्याग्दीका मतदातालाई स्थानीय तह चुनावमा मतदान गर्ने तरीका सिकाउनका लागि १०१ जना स्वमसेवक परिचालन भएका छन् ।    जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बदर मतको दरलाई कम गर्न प्रत्येक मतदान केन्द्रमा एक जनाका दरले निर्वाचन तथा मतदाता शिक्षा स्वमसेवक परिचालन गरेको हो । दुई दिनका दरले पाँच समूहमा... पुरा पढ्नुहोस

मानसीक रोगीहरुको उपचारमा राज्यले प्राथमिकता नदिएको गुनासो

म्याग्दी, २ बैशाख । मानसीक रोगीहरुको उपचारमा राज्य उदाशिन भएको म्याग्दीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् । संरक्षक समाज म्याग्दीद्धारा शनिवार बेनीमा आयोजित दोस्रो संरक्षक दिवसको अबसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्ने बक्ताहरुले मानसीक रोगीहरुको उपचार सम्भव रहेपनि ओषधी नियमित सेवन... पुरा पढ्नुहोस

आजदेखि रेडियो चौरजहारी स्थापनाको दोस्रो वर्षमा प्रवेश

रुकुम, २ बैशाख । रुकुमको पश्चिमक्षेत्र चौरजहारीनगरपालिकामा संचालित रेडियो चौरजहारी ९४.८ मेगाहर्ज आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ । २०७३ साल बैशाख २ गतेबाट प्रसारण आरम्भ गरेको रेडियो चौरजहारी यस क्षेत्रमा सौर्यउर्जाबाट प्रशारण हुने पहिलो रेडियो स्टेशन हो । साझा मनको सम्पुर्ण आवाज भन्ने मुल नाराका साथ संचालित रेडियो चौरजहारी... पुरा पढ्नुहोस