ताजा अपडेट

सदरमुकामका समस्याप्रति अनेरास्ववियूद्धारा जनप्रतिनिधिको ध्यानकर्षण

म्याग्दी, १० साउन । म्याग्दी सदरमुकाम बेनीमा देखिएका विद्यमान समस्याहरुलाई लिएर अनेरास्ववियू म्याग्दीले जनप्रतिनिधिहरुको ध्यानकर्षण गराएको छ । बेनीमा दबाबमुलक ¥याली आयोजना गरि अनेरास्ववियूले म्याग्दी प्रवेशद्धारको रुपमा रहेको कालिपुल क्षेत्रमा देखिएको हिलाम्मे सडक, यत्रतत्र फालिने फोहोर, बेनीमा छाडिएका पशु चौपायाको व्यवस्थापन गर्नका लागि जनप्रतिनिधिहरुको ध्यानकर्षण गराएको हो । विद्यार्थीहरु सम्मिलित... पुरा पढ्नुहोस

म्याग्दीमा पर्यटन आगमनमा भारी बृद्धि, एक बर्षमा सत्तरी हजार पर्यटकद्वारा भ्रमण

म्याग्दी, १० साउन । पर्यटकीय जिल्लाको रुपमा परिचित हुन थालेको पहाडी जिल्ला म्याग्दीमा पर्यटन भागमन भारी मात्रामा बृद्धि भएको छ । जिल्लाका पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुन थालेपछि बाह्य मुलुकबाट जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण हुन थालेको हो । आर्थिक वर्ष २०७३/७४ मा ७० हजार बाह्य पर्यटकले जिल्लाका विभिन्न पर्यटकीयस्थलको... पुरा पढ्नुहोस

गलेश्वरधाममा एभरग्रीन युवा क्लबद्धारा स्वयम सेवक परिचालन

म्याग्दी ०८ साउन । म्याग्दीको धार्मिक ऐतिहासिक रुपमा प्रसिद्ध तीर्थस्थल मानिएको गलेश्वरधाममा साउने सोमबारका दिन एभरग्रीन युवा क्लबद्धारा स्वयम सेवक परिचालन गरी सहयोग गरेको छ । पुजा गर्न आउने भक्तजनको भिडलाई लक्षित गरी ३० जनाको टोली परिचालन गरिएको क्लवले जनाएको छ । सामाज रुपान्तरणमा युवाको भुमिका भन्ने मुल नारा सहित... पुरा पढ्नुहोस

पाखापानीकी पारमायाँले अस्पतालबाटै गरिन जिवनरक्षाको अपिल

म्याग्दी, ९ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी पारमायाँ पाईजाले आफ्नो जिवनरक्षाको लागि अस्पतालकै शैयाबाट सहयोगको याचना गरेकी छिन् । आन्द्राको क्यान्सरबाट पिडित भई भक्तपुर स्थित क्यान्सर अस्पतालमा उपचाररत पाईजाले आफ्नो उपचार खर्च जुटाउन घरपरिवारलाई कठिनाई आईपरेपछि यस्तो याचना गरेकी हुन् । बिगत एक महिनादेखि अस्पतालमा भर्ना भई उपचाररत... पुरा पढ्नुहोस

पहिरोले चार वटा खच्चड मरे

म्याग्दी, ९ साउन ।म्याग्दीको धौलागिरी गाउँपालिका–३ र ४ को सिमाक्षेत्रमा पर्ने सिनबाङ भन्ने ठाउँमा पहिरो जाँदा चार वटा खच्चड मरेका छन् । सोमबार विहान बाटो माथिबाट खसेको पहिरोले मुदीका बिरबहादुर विकका चरण क्षेत्रमा लैजाँदै गरेका चार वटा खच्चड मरेको बुद्धिविकास मावि मुदिका शिक्षक लोकराज रोकाले जानकारी दिनुभयो ।विकले ७ वटा... पुरा पढ्नुहोस

एनआरएनए बेलायतको अध्यक्षमा म्याग्देली योगकुमार फगामीको उम्मेदवारी घोषणा

म्याग्दी, ९ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा जन्मिएर हाल बेलायतलाई कर्मथलो बनाउँदै आउनुभएका योग कुमार फगामीले गैर आवासिय नेपाली संघ( एनआरएनए) बेलायतको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आईतवार बेलायतमा एक कार्यक्रम आयोजना गरि फगामीले आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । एनआरएनए बेलायतको... पुरा पढ्नुहोस

सोमबार गलेश्वरधाममा भक्तजनको चहलपहल

म्याग्दी, ८ साउन । धार्मिक ऐतिहासिक रुपमा प्रसिद्ध स्थल मानिएको म्याग्दीको गलेश्वरधाममा साउने सोमबारका दिन दर्शन गर्ने भक्तजनहरु बढेका छन् । गलेश्वरधाममा हरेक बर्ष जस्तै साउनमा पर्ने ५ ओटा सोमबार भगवान शिवको दर्शन गर्नाले भक्तजनले मनले मागेको प्राप्त हुने विश्वासले साउने सोमबार भक्तजनको संख्या बढेको हो । अलौकिक विशाल चक्रमा... पुरा पढ्नुहोस

बेनीका धार्मीक र ऐतिहाँसीक स्थलको संरक्षण तथा प्रचारप्रसारमा जोड

बेनी ९ साउन । बेनीका धार्मीक, ऐतिहाँसीक स्थलहरुको संरक्षण र पचारप्रसार गरी पर्यटन विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बेनी शिवालय मन्दिर संरक्षण समितिले सोमबार बेनी नगरपालीकाका जनप्रतिनिधीहरुको स्वागत तथा सम्मानका लागि आयोजना गरेको कार्यक्रमका सहभागीता यस्तो बताएका हुन् । बेनी शिवालय, महारानीथान, लक्ष्मीनारायण, बेनी कोट, बेनी भगवती लगायत... पुरा पढ्नुहोस

ग्वालीचौर जीप दुर्घटनामा ४ जनाको मृत्यु, घाईतेलाई हेलिकप्टरबाट काठमाण्डौ लगियो

बागलुङ, ९ साउन । बडीगाड गाउँपालिका–५ ग्वालीचौर जीप दुर्घटनामा चार जनाको घटना स्थलमै मृत्यु भएको छ । दृर्घटनामा परि वै घाईतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । सोमबार विहान भएको दुर्घटनामा ४ जनाको घटना स्थालमै मृत्युभएको थियो भने ६ जना घाईते भएका िथिए । उनीहरु सबैलाई थप उपचारको... पुरा पढ्नुहोस

ख्वाङ्जु भलिबल प्रतियोगितामा मोना कोरिया बिजयी

म्याग्दी, ९ साउन । कोरियामा सम्पन्न भएको ख्वाङ्जु समाजको आयोजनामा भएको भलिबल प्रतियोगितामा मोना कोरिया बिजयी भएको छ । फाईनलमा ख्वाङ्जु समाज लाई पराजित गर्दै दक्षिण कोरियामा रहेका म्याग्देलिहरुको टिम मोना कोरिया बिजयी हुन सफल भएको हो ।  यस अघि मोना कोरियाले मोक्पो भलिबल टिम र वाइजिवान् भलिबल टिमसमाज लाइ... पुरा पढ्नुहोस