ताजा अपडेट
धौलागिरी गाउँपालिकाको केन्द्र विवाद टुङ्ग्याउन गाउँ सभा सुरु, कहा होला ? केन्द्र कायम !
- 7 बर्ष, 9 महिना अगाडि
- २३ श्रावण २०७४, सोमबार
जनप्रतिनिधिलाई स्तनपान सम्बन्धि अभिमुखीकरण
- 7 बर्ष, 9 महिना अगाडि
- २३ श्रावण २०७४, सोमबार
म्याग्दी, २३ साउन । स्तनपान दिवसको अबसरमा म्याग्दीका जनप्रतिनिधिलाई स्तनपान सम्बन्धि अभिमुखीकरण गरिएको छ । सुआहारा कार्यक्रम अन्र्तगत मिलन म्याग्दीको आयोजनामा जिल्लाको बेनी नगरपालिका, मंगला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, धौलागिरी गाउँपालिका र जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको हो । स्तनपान दिवसको सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन सोमबार धौलागिरी गाउँपालिकाको केन्द्र मुनामा... पुरा पढ्नुहोस
खेलकुद मन्त्री केसीले भने एक तह एक खेलकुद मैदान निर्माणमा सरकार प्रतिवद्ध छ
- 7 बर्ष, 9 महिना अगाडि
- २३ श्रावण २०७४, सोमबार
पर्वत २३ साउन । युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले एक स्थानिय तह एक खेलकुद मैदान विस्तार गर्ने अभियानलाई तिब्रता दिएको बताउनुभयो । नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा सोमवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाँले खेल मैदानको अभावमा पछिल्लो समय युवाहरु खेल क्षेत्रबाट पलायन हुने क्रम बढेको बताउँदै उहाँले... पुरा पढ्नुहोस
धौलागिरी आधार शिविरमा थुप्रिएको फोहोर हटाउन सरोकारवालाको उदासिनता
- 7 बर्ष, 9 महिना अगाडि
- २३ श्रावण २०७४, सोमबार
म्याग्दी, २३ साउन । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा बर्षौदेखि थुप्रिएको फोहोर हटाउन सरोकारवालाहरु उदासिन बनेका छन् । चक्रिय धौलागिरी पदमार्गमा पदयात्रा र धौलागिरी हिमालको आरोहणका लागि जाने पर्यटकहरुले बर्षौदेखि जथाभावि रुपमा फोहोर फ्याँक्दै आएपनि अहिलेसम्म जिल्ला स्थित कुनै पनि सरोकारवाला... पुरा पढ्नुहोस
फ्रान्समा रहेका म्याग्देलिहरु संगठीत, अध्यक्षमा हेमबहादुर बानियाँ चयन
- 7 बर्ष, 9 महिना अगाडि
- २३ श्रावण २०७४, सोमबार
म्याग्दी, २३ साउन । फ्रान्समा रहेका म्याग्देलिहरु संगठीत बनेका छन् । आईतवार त्यहाँ रहेका म्याग्देलिहरुले बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गरि म्याग्दी समाज फ्रान्स समेत गठन गरेका छन् । सो भेलाबाट हेमबहादुर बानियाँको अध्यक्षतामा म्याग्दी समाज गठन गरिएको हो । समितिको उपाध्यक्षमा देवेन्द्र केसी, सचिब विनोद श्रेष्ठ, सहसचिबमा प्रकाश सुवेदी... पुरा पढ्नुहोस
म्याग्दीकी अरुणा शाहीलाई महिला वर्ष खेलाडीको अवार्ड प्रदान
- 7 बर्ष, 9 महिना अगाडि
- २३ श्रावण २०७४, सोमबार
म्याग्दी, २३ साउन । म्याग्देलि राष्ट्रिय भलिबल खेलाडी अरुणा शाहीले महिला बर्ष खेलाडीको अवार्ड प्राप्त गरेकी छिन् । खेलकुद पत्रकार मन्च कास्कीले शनिबार वितरण गरेको स्र्पोटस अवार्ड अन्र्तगत बर्ष महिला खेलाडीको अवार्ड म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी चर्चित भलिबल खेलाडी शाहीले हात पारेकी हुन् । बर्ष महिला खेलाडीको रुपमा शाहीलाई नगद... पुरा पढ्नुहोस
ड्रिलिप आयोजना भुक्तानी बिवाद : असार २७ सम्म इञ्जिनियर खटिएको प्रमाणित
- 7 बर्ष, 9 महिना अगाडि
- २३ श्रावण २०७४, सोमबार
म्याग्दी, २३ असार । जिल्ला समन्वय समिति म्याग्दी अन्र्तगत सञ्चालित ग्रामिण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)ले सञ्चालन गरिरहेको बेनी–अर्थुङ्गे–पात्लेखेत सडक स्तरोन्नती आयोजनामा असार २७ गतेसम्म इञ्जिनियर कार्यक्षेत्रमै खटिएको प्रमाणित गरेको तथ्य खुलेको छ । आर्थिक बर्ष २०७३÷०७४ को असार १६ गते उक्त आयोजनाको ठेक्का तोडिएको र असार १६ देखि... पुरा पढ्नुहोस
दिवंगत कार्कीको परिवारलाई कोरियामा करिब रु ६ लाख सहयोग संकलन
- 7 बर्ष, 9 महिना अगाडि
- २२ श्रावण २०७४, आईतवार
म्याग्दी, २२ साउन । रोजगारीको सिलशिलामा दक्षिण कोरियामै ज्यान गुमाएका रघुंगगा गाउँपालिका– २ राखु भगवतीका शिब कार्कीको परिवारलाई दक्षिण कोरियामा रहेका म्याग्देलिहरुले करिब रु ६ लाख सहयोग जुटाएका छन् । गत महिना दक्षिण कोरियामा कार्कीको असामयिक निधन भएपछि उनको परिवारको सहयोग र सहानुभूतिका लागि मोना कोरियाले युबहादुर मल्ल संयोजक र... पुरा पढ्नुहोस
जिसस प्रमुख केसीलाई भगवतीमा सम्मान
- 7 बर्ष, 9 महिना अगाडि
- २२ श्रावण २०७४, आईतवार
म्याग्दी, २२ साउन । जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित हुनुभएका देवेन्द्र केसीलाई आईतबार रघुगंगा गाउँपालीका २ भगवतीमा स्वागत तथा सम्मान गरिएको छ । वडा कार्यालय, स्वास्थ्य चौकी व्यवस्थापन समिति र महिला स्वास्थ्य स्वमसेवीकाहरुले स्थानीय तह निर्वाचनमा भगवतीको वडा सदस्यमा निर्वाचित भई हालै भएको समन्वय समितिको चुनावमा सर्वसम्मत प्रमुखमा चयन हुनुभएका... पुरा पढ्नुहोस
रिखार कपको मूख्य प्रायोजक न्यू संगम टेड्रर्स
- 7 बर्ष, 9 महिना अगाडि
- २२ श्रावण २०७४, आईतवार
म्याग्दी, २२ साउन । रिखार राष्ट्रिय दैनिक पत्रिकाले पहिलो बार्षिकोत्सबको अवसरमा भदौ १ देखि ४ गतेसम्म आयोजना गरेको जिल्लाव्यापी वडास्तरीय रिखार कप भलिबल प्रतियोगिताको मूख्य प्रायोजक न्यू संगम टे«र्डस् (हाडवेयर्स) रहने भएको छ । यससँगै रिखार कपको टाइटल पनि परिर्वतन भएको छ । अब ‘न्यून संगम टे«र्डस रिखार कप’ टाइटल... पुरा पढ्नुहोस