ताजा अपडेट

स्याउको राजधानी मुस्ताङमा स्याउ उत्पादन बढेपछि कृषक हर्षित

म्याग्दी, २२ भदौ । हिमाली जिल्ला मुस्ताङको मुख्य बाली स्याउको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष चार हजार ५०० सय मेट्रिक्टन स्याउ उत्पादन भएको थियो । यस वर्ष अनुकुल मौसम,... पुरा पढ्नुहोस

दसैँलाई मुस्ताङबाट २० हजार भेडाच्याङग्रा ल्याईदै

म्याग्दी, २२ भदौ । दशैतिहारलाई लक्षित गरि हिमाली जिल्ला मुस्ताङबाट यसबर्ष २० हजार भन्दा बढी भेडाच्याङग्रा ल्याईने भएको छ । भदौ १५ देखि उपल्लो मुस्ताङका सीमा क्षेत्रका स्थानीय र तिब्बतका व्यापारी बीच कोरलानाका क्षेत्रमा अन्तरदेशीय व्यापार मेला जारी छ । मेलामा दशैतिहारलाई लक्षित भेडा खरिदबिक्री भइरहेको छ । व्यापारमेला र... पुरा पढ्नुहोस

निजामती दिवसको अबसरमा बेनीमा रक्तदान

बेनी २२ भदौ । १३ औ निजामती दिवस बिहीबार बेनीमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । निजामती दिवस मूल समारोह समिति र निजामती कर्मचारीहरुको आधीकारीक टे«ड युनियनको संयुक्त आयोजनामा बेनी बजारमा ¥याली र रक्तदान कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो । जिल्ला अस्पताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा १९ जनाले... पुरा पढ्नुहोस

कुण्डको भरमा विद्यालयः तातोपानी कुण्डबाट सरस्वती माविलाई रु १७ लाख बढी सहयोग

म्याग्दी, २१ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डले स्थानीय सरस्वती माविमा रु १७ लाख बढी सहयोग गरेको छ । आर्थिक बर्ष २०७३/०७४ मा तातोपानी कुण्ड व्यवस्थापन समितिले विद्यालयको निजी स्रोतबाट तलब उपलब्ध गराउने गरि नियुक्त भएका १० जना शिक्षकहरुको तलब बराबरको रु १७... पुरा पढ्नुहोस

हामी बाच्ने उमेर कति हो ?

मान्छे बाच्ने भनेको ५, १०, २०, ४०, ८०, १०० बर्ष हुन सक्छ ! के तपाई आफ्नो बाच्ने उमेरलाई निर्धारण गर्न सक्नुहुन्छ ? हामी समाजमा स्वस्थ जीवन बाच्न के के उपाय गरिराखेका छौ । हामी के आफुलाई स्वस्थ र विरामी छुट्याउन सक्छौ । जीवन खुशी र सुखी बनाउन सफल भएका छौ... पुरा पढ्नुहोस

गतिशील युवा क्लवद्धारा औषधी हस्तान्तरण

म्याग्दी, २१ भदौ । म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ वरंजामा अवस्थित गतिशील युवा क्लवले बरंजा स्वास्थ्य चौकीलाई करिब २ लाख रुपैयाँ बराबरको औषधी हस्तान्तरण गरेको छ ।बुधवार वरंजामा सम्पन्न एक कार्यक्रमका बीच क्लवले आफ्नो स्रोतवाट खरिद गरेको औषधी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष सतप्रसाद... पुरा पढ्नुहोस

आजदेखि सोह्रश्राद्ध शुरु

म्याग्दी, २१ भदौ । आजदेखि सोह् श्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह श्राद्ध सुरु भएको हो । प्रतिपदादेखि १६ तिथि मध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह श्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ... पुरा पढ्नुहोस

आफन्तको पुण्यतिथीको अवसरमा शान्तिकोषलाई सहयोग

म्याग्दी, २१ भदौँ । आफन्तको पुण्य तिथीका अवसरमा परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई सहयोग गरेका छन् । बेनी नगरपालिका ७ न्युरोड स्थित सुन्दरमान शेरचनकी स्वर्गीय माता रुपदेवी शेरचनको नवौ पुण्य तीथीको अवसरमा शान्तीकोषलाई सात हजार पाचँसय रुपियाँ सहयोग गुर्नभएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । आर्थिक अभावमा उपचारबाट बञ्चित भएका म्याग्देलीहरुको... पुरा पढ्नुहोस

नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतबाट मृगाैला पीडितलाई आर्थिक सहयोग

 कुवेत । नमूना बिश्वकर्मा समाज नेपाल-कुवेतले नेपालकी मृगाैला पीडितलार्इ नेपाली रूपैया ३४ हजार भन्दा बढिको अार्थिक सहयोग गरेको छ । भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गरार्इ रहेकी दुबै मृगाैला फेल भएकी दमक - १ झापा निवासी ३५ वर्षीया तारा देबी बिश्वकर्मालार्इ समाजले सो अार्थिक सहयोग गरेको हो ।... पुरा पढ्नुहोस

एनआरएनए पोर्चुगलको सदस्यमा म्याग्दीका केसीको उम्मेदवारी

म्याग्दी, २० भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको कार्य समिति सस्यमा म्याग्दीका एक युवाले उम्मेदवारी दिएका छन् । सेप्टेम्बर १० मा हुन लागेको एनआरएनए पोर्चुगलको निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल पार्चुगलमा रहेका वकिल केसी (विन्दास)ले सदस्य पदमा उम्मेदवारी दिएका हुन् । उनले एनआरएनए पोर्चुगलको संस्थागत विकास,... पुरा पढ्नुहोस