ताजा अपडेट

विपीलाई यसरी सम्झीयो नेबिसंघ म्याग्दीेले

म्याग्दी, २५ भदौँ । १०४ औँ विपी जयन्ती नेपाल बिद्यार्थि संघ म्याग्दीले शनिबार साँझ संगमचोकमा दिप प्रज्वलन गरेर मनाएको छ । महामानव विश्वेश्वर प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाको प्रमुख आथित्यता सघंका कार्यबाहक सभापति निर्मल खत्रिको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अथिति गर्बुजाले नेपाली राजनीतिमा विपीको... पुरा पढ्नुहोस

शर्मिला भण्डारीबाट ओमकुमारीशान्ति कोषमा सहयोग

म्याग्दी, २४ भदौँ । धौलागिरि गाउँपालिका ३ मुनाका धनबहादुर भण्डारी र उहाँकी श्रीमती शर्मिला भण्डारीले परोपकारी संस्था ओमकुमारी शान्तिकोषको अक्ष कोषमा सहयोग गर्दै आजीवन सदस्य बन्नुभएको छ । भण्डारीको दम्पतीले १३ हजार शान्तिकोषलाई सहयोग गर्दै आजीवन सदस्य बन्नुभएको हो । रोजगारको शिलशिलामा विदेशमा रहेका धनहादुर भण्डारीको श्रीमती शर्मिला भण्डारीले कोषका... पुरा पढ्नुहोस

बौद्ध संघ म्याग्दीको अध्यक्षमा पुन ः शाक्य निर्वाचित

म्याग्दी, २४ भदौँम्याग्दी बौद्ध संघको अध्यक्षमा पुन ः यजनलाल शाक्य निर्वाचित हुनुभएको छ । संघको शनिबार बेनीमा सम्पन आठौ साधारणसभा तथा पाँचौ अधिवेशनबाट निर्वतमान अध्यक्ष समेत रहनुभएका शाक्यको अध्यक्षतामा नया कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट संघको उपाध्यक्षमा भुनु तिलिजा, सचिबमा याम शाक्य, कोषाध्यक्षमा कुविर कुमार श्रेष्ठ र सहसचिबमा रञ्जिता... पुरा पढ्नुहोस

सडकबाट खसेर दुई जना वेपत्ता

म्याग्दी २४ भदौ । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको दाना काभ्रे भिर र भुरुङ तातोपानीमा सडकबाट खसेर २ जना वेपत्ता भएका छन् ।अन्नपूर्ण गाउँपालीका ३ दानाको काभ्रे भिर स्थित सडकबाट खसेर शनिबार दिउँसो एक भारतीय तिर्थयात्री र अन्नपूर्ण २ भुरुङ तातोपानीको भिरबाट मोटरसाईकल सहित खसेर अर्का एक नेपाली वेपत्ता भएका प्रहरीले... पुरा पढ्नुहोस

बौद्ध विहारलाई धार्मिक पर्यटकिय गन्तव्य बनाउनुपर्नेमा जोड

म्याग्दी, २४ भदौँ । म्याग्दीको बेनी नगरपालिका ७ मा रहेका बौद्ध विहारलाई धार्मिक पर्यटकिय रुपमा विकास गनुपर्नेमा कार्यक्रममा बोल्ने सहभागिले राखेका छन् । म्याग्दी बौद्ध संघको आठौँ साधारण सभा तथा पाँचौ अधिबेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका हुन । आठौ साधारण सभा तथा पाचौ अधिवेशनलाई उद्घाटन गदै बौद्ध... पुरा पढ्नुहोस

एसईमा उतकृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

म्याग्दी २३ भदौँ ।३८ औ राष्ट्रिय शिक्षा दिवसको अवसरमा उतकृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरिएको हो । सरकारी तथा निजि विद्यालयबाट एसर्ई परिक्षामा उतकृष्ट जिपिए ल्याउनेलाई जिल्ला शिक्षा कार्यालयबाट सम्मान गरिएको हो । सरकारीबाट ३. ६५ ल्याउने प्रकाश माविका छात्रा सोनी जोशि र ३.५५ जिपिए ल्याउने छात्रहरु जनप्रिय मावि दरबाङका... पुरा पढ्नुहोस

३८ औँ राष्ट्रिय शिक्षा दिवस धौलागिरि मावि सिंगामा मनाइयो

म्याग्दी, २३ भदौँ । विविध कार्यक्रम गरेर ३८ औँ राष्ट्रिय शिक्षा दिवस बेनी नगरपालिका ४ सिंगामा रहेको धौलागिरि माविमा मनाईएको छ । जिल्ला शिक्षा कार्यालय म्याग्दीको आयोजनामा ¥याली सहित विविध कार्यक्रम गरि मनाएको हो । ३८ औँ राष्ट्रिय शिक्षा दिवसलाई उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले शिक्षालाई ब्यवसायिक... पुरा पढ्नुहोस

बिजुवा माविमा परिसूचन क्लब गठन

बागलुङ, २३ भदौ । बागलुङको जैमिनी नगर पालिका पैयुथन्थापमामा रहेको विजुवा माध्यामिक विद्यालयमा शुक्रबार भएको विद्यार्थीहरुको भेलाले राज थापाको अध्यक्षतामा २९ सदस्यीय परिसूचन बालक्लव गठन भएको छ । परिसूचन साप्ताहिक पत्रिकाको पहलमा विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्य सहित भएको क्लवको उपाध्यक्षमा माया थापा, सचिवमा नरमाया थापा, सह–सचिवमा रेखा जिसी,... पुरा पढ्नुहोस

खिवाङकी टकसरा पुर्जाको बोनम्यारो प्रत्यारोपणका लागि मोना पोर्चुगलबाट सहयोग

बेनी २२ भदौ । शरीरमा रगत उत्पादन गर्ने बोनम्यारोमा समस्या देखिएपछि थलीएकी म्याग्दीको धौलागिरी गाउँपालीका ४ खिवाङकी ४१ वर्षिया टकसरा पुर्जाको उपचारका लागि प्रवासीहरुले डेढ लाख रुपैया सहयोग गरेका छन् । प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगलले हाल काठमाडौको सिभिल अस्पतालमा उपचार गराईरहेकी पुर्जाको उपचारका लागि जुटाएको एक लाख ५०... पुरा पढ्नुहोस

नेपाल पर्यटन पत्रकार संघ म्याग्दीको अध्यक्षमा खत्री चयन

म्याग्दी, २२ भदौ । नेपाल पर्यटन पत्रकार संघ म्याग्दीको अध्यक्षमा जिल्लामा क्रियाशिल पत्रकार कमल खत्री चयन भएका छन् । नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय समितिको शाखा बिस्तार कार्यक्रम अन्तर्गत विहिवार बेनीमा भएको पत्रकारहरुको भेलाले पत्रकार खत्रीको अध्यक्षतामा संघको तदर्थ समिति गठन गरेको हो । पर्यटन पत्रकार संघ म्याग्दीको उपाध्यक्षमा ठाकुर... पुरा पढ्नुहोस