ताजा अपडेट

बालमन्दिर आधारभुत विद्यालयको विविध कार्यक्रम

  म्याग्दी, १० माघ । बेनी नगरपालिका–८ कालिपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयले वृहत शैक्षिक सामाग्री प्रर्दशन, शिक्षक अनुभव आदन प्रदान कार्यक्रम समापन साथै अर्धवार्षिक परिक्षाको नतिजा प्रकाशन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष रामकृष्ण बराईली, स्रोत व्यक्ति मोहन बानियाँ, वेष्ट प्वाईन्ट... पुरा पढ्नुहोस

सवारी लाइसेन्स स्थानीय तहमा नजाने, दर्ता पनि प्रदेशमै

१० माघ, काठमाडौं । संघीयता कार्यान्वयनपछि पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण स्थानीय तहमा नपुग्ने भएको छ । लाइसेन्ससहित सवारी दर्ता र कर तिर्नेलगायत सेवा प्रवाह पनि प्रदेश सरकार मातहतबाटै हुने भएको छ ।अहिले अञ्चलस्तरमा रहेका यातायात कार्यालयहरु संघीयता कार्यान्वयनपछि प्रदेशस्तरमा रहने र सोहीमातहत सेवा प्रवाह गर्न यातायात व्यवस्था विभागले... पुरा पढ्नुहोस

मुस्ताङमा हिमपातपछि देखिएका सुन्दर दृष्यहरु (फोटो फिचर)

म्याग्दी १० माघ । हिमाली जिल्ला मुस्ताङमा बमुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । बिहान सम्म हिउँ पर्ने क्रम जारी रहेको जोमसोमबाट नवराज सुवेदीले जानकारी दिनुभयो । लामो समयको खडेरीपछि भएको हिमपातले कृषकहरु उत्साहीत भएका छन् । हिमपातसंगै बढेको चिसोले जनजिवन प्रभावीत भएको छ । सर्वसाधारण घर बाहिर... पुरा पढ्नुहोस

ठेका र मदानी व्यापारी !

बेनी स्थित सडकमा काठबाट बनाईएका ठेका र मदानी विक्रि गर्न बसेका एक व्यापारी । तस्बिर : कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस

मुस्ताङमा बर्षकै पहिलो हिमपात, कृषकमा खुसीयाली !

म्याग्दी १० माघ । हिमाली जिल्ला मुस्ताङमा बुधबार हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । बिहान सम्म हिउँ पर्ने क्रम जारी रहेको जोमसोमबाट नवराज सुवेदीले जानकारी दिनुभयो । लामो समयको खडेरीपछि भएको हिमपातले कृषकहरु उत्साहीत भएका छन् । हिमपातसंगै बढेको चिसोले जनजिवन प्रभावीत भएको... पुरा पढ्नुहोस

म्याग्दीका कलाकार विश्वकर्माले ल्याए ‘सगरमाथाको देश हाम्रो नेपाल’ स्वदेश गान (भिडियो सहित)

म्याग्दी, १० माघ । म्याग्दीका कलाकार विकास विश्वकर्माको ‘सगरमाथाको देश हाम्रो नोपाल’ बोलको स्वदेश गान बजारमा ल्याउनुभएको छ । ओपल अडियो भिडियोको प्रस्तुतीमा विकास विश्वकर्माको लय तथा शब्द संकलनमा सो स्वदेश गानलाई म्युजिक भिडियो सहित युट्युब मार्फत बजारमा ल्याईएको हो । https://www.youtube.com/watch?v=jlbuUwq3tRo&feature=share सुमन केसी र स्मृति शाही, विवि अनुरागी, स्वरुपा... पुरा पढ्नुहोस

अनेरास्ववियूद्धारा दृष्टिबिहीन विद्यार्थीलाई न्यानो कपडा वितरण

म्याग्दी, ९ माघ । अनेरास्ववीयु म्याग्दीले मंगलबार रघुगंगा गाउँपालीका ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिबिहीन श्रोत कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । १७ जना विद्यार्थीहरुलाई सर्ट, ज्याकेट, टोपी, गलबन्दि लगायत कपडा वितरण गरिएको अनेरास्ववीयु म्याग्दीले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष गोविन्द रिजाल... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालीकाले छ महिनामा २६ प्रतिशत बजेट खर्च ग¥यो

म्याग्दी ९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाले चालु आर्थिक वर्ष २०७४७५ को छ महिनाको अवधिमा २६ प्रतिशत बजेट खर्च गरेको छ । वित्तिय समानीकरण अनुदान र सशर्त अनुदान गरी २२ करोड २६ लाख ८७ हजार रुपैया बजेट बिनियोजन गरेको गाउँपालीकाले २०७४ साउन देखि पुष मसान्तसम्म पाँच करोड ८८ लाख ४१... पुरा पढ्नुहोस

नगरबासीको सम्पत्ती मूल्याङ्कन गरिदै,एकिकृत सम्पत्तीकर लागू गर्ने

बेनी ९ माघ । बेनी नगरपालीकाले एकिकृत सम्पत्तीकर लागू गर्न सम्पत्ती मूल्याङ्कन प्रक्रिया अघि बढाएको छ । आर्थिक वर्ष २०७५र७६ देखि एकिकृत सम्पत्तीकर लागु गर्ने निर्णय कार्यान्वयनका लागि नगर प्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा गठन भएको मूल्याङ्कन समितिले मूल्याङ्कनको आधार तय गरि वडा कार्यालय र सरोकारवालासंगको परामर्शलाई तिब्रता दिएको हो ।... पुरा पढ्नुहोस

सुशासनका लागि सूचनाको हक कार्यान्वयनमा जोड

बेनी ९ माघ । म्याग्दीका सरोकारवालाहरुले सुशासनका लागि सूचनाको हकको पूर्ण कार्यान्वयनमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघले मंगलबार बेनीमा आयोजना गरेको सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा म्याग्दीमा सूचनाको हकको कार्यान्वयनको अवस्था, समस्या र कार्यान्वयनका लागि सरोकारवालाको भूमिकाको विषयमा छलफल भएको थियो ।... पुरा पढ्नुहोस