ताजा अपडेट

म्याग्दी क्याम्पसले २७ औ वार्षिकउत्सव सम्पन्न

  म्याग्दी १८ पुष । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले मंगलबार विभिन्न कार्यक्रम गरेर २७ औ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको अवसरमा बेनी बजारमा ¥याली गर्नुका साथै क्याम्पसमा औपचारीक समारोहको आयोजना गरिएको थियो । क्याम्पसबाट सुरु भएको विद्यार्थी, प्राध्यापक र सञ्चालकहरुको ¥याली बजार परिक्रमा गरेर सभामा परिणत भएको... पुरा पढ्नुहोस

मालीका गाउँपालीकाले सडक र घरको मापदण्ड तोक्यो

म्याग्दी १८ पुस । म्याग्दीको मालीका गाउँपालीकाले सडक र घरको मापदण्ड कायम गरेको छ । गाउँ कार्यपालीकाको हालै बसेको बैठकले गाउँपालीका क्षेत्रका सडक, घर र भवनको मापदण्ड तोकेको हो । बस्ती विकास सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ लागु गर्ने निर्णय भएपछि नयाँ घर निर्माणको नक्सा पास र सडकको... पुरा पढ्नुहोस

समृद्धि हासिल गर्ने उपाय

विगतमा कैयन राम्रा नीति, योजना र कार्यक्रम तर्जुमा गरिए तापनि मूलत: राजनीतिक अस्थिरताको कारण तिनको प्रभावकारी कार्यान्वयन हुन सकेन । फलस्वरूप मुलुक आर्थिक रूपमा पछाडि परेको कुरा जगजाहेरै छ । यसै कुरालाई महसुस गरी आर्थिक विकास र समृद्धिको लागि स्थिर सरकार बनाउने उद्देश्यले वाम गठबन्धन निर्माण गरी निर्वाचनमा गएकाले जनताले राजनीतिक स्थिरताको... पुरा पढ्नुहोस

१६ औँ जेसीजकप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट बिजयी ( फोटो फिचर)

म्याग्दी, १८ पुस ।सदरमुकाम बेनीमा मंगलवार सम्पन्न १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि बिजयी भएको छ । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा चिरपरिचित प्रतिद्धन्दी माउण्ट एभरेष्टलाई २ का विरुद्ध ३ गोल गर्दै न्यू वेष्ट प्वाइन्टले रोमान्चक जित निकालेको हो । प्रतियोगिताको... पुरा पढ्नुहोस

बुद्ध एकेडेमिलाई स्तब्ध बनाउँदै यसरी फाईनल प्रवेश ग¥र्यो माउण्ट एभरेष्ट (फोटो फिचर)

म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा माउण्ट एभेरेष्ट फाईनल प्रवेश गरेको छ । सोमबार भएको सेमिफाईनल खेलमा बुद्ध एकेडेमिलाई पराजीत गर्दै साविक विजेता माउण्टले फाईनल यात्रा तय गरेको हो । खुला मञ्चमा भएको खेलमा बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध ५... पुरा पढ्नुहोस

ओछ्यानबाटै जिबन रक्षाका लागि सहयोगको अपिल

म्याग्दी,१७ पुस । म्याग्दीको बेनी नगरपालिका–९ स्थायी घर भएका टिका बहादुर खत्रीले ओछ्यानबाटै जीवन रक्षाको लागि सहयोगको अपिल गरेका छन । सामान्य परिवारका खत्री बिगत दुई महिना देखि हाडजोर्नीको कारण बाट ग्रसित भएका खत्री अस्पतालको समान्य उपचारपछि आर्थिक अभावका कारण ओछ्यानमै थला परेका छन् । जन्मदेखी नै दायाँ खुट्टा छोटो... पुरा पढ्नुहोस

पूर्वाधार आयोजना निर्माणमा भईरहेको ढिलासुस्तीप्रति जनप्रतिनिधिको साचो

  म्याग्दी १७ पुष । जिल्लामा सञ्चालित पूर्वाधार आयोजनामा भैरहेको ढिलासुस्तीप्रती जनप्रतिनिधिहरुले चासो देखाएका छन् । सडक, भवन, नदी नियन्त्रण, सिचाई, खानेपानी, जलविद्युत लगायत पूर्वाधार सम्बन्धि योजना समयमा सुरु र सम्पन्न नहुने, अलपत्र पर्ने समस्या समाधानका लागि जनप्रतिनिधिहरुले पहल थालेका हुन् । जिल्ला समन्वय समितिको आयोजनामा सोमबार बेनीमा स्थानीय तहका... पुरा पढ्नुहोस

सरकारी जागिर, जीवन धान्नै धौधौ

पुस  १७ । नेपाली समाजमा ‘सरकारी जागिर’को ‘क्रेज’ कति छ भन्ने जोख्नका लागि यही गीत काफी छ- ‘तिम्रो छ र के भर, खोजी आउ पहिले, सरकारी जागिर…।’ सामाजिक मान्यता नै छ – सरकारी जागिरे हुनु भनेको भविश्य सुरक्षित हुनु हो । यही आम मनोवृत्तिले नै ‘सरकारी जागिरे’ बन्ने लिगलिगे दौडमा... पुरा पढ्नुहोस

१६ औँ जेसीजकप फुटवलमा माउण्ट एभरेष्ट र वेष्ट प्वाइन्ट फाईनल प्रवेश (फोटो फिचर)

म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा माउण्ट एभेरेष्ट र न्यू वेष्ट प्वाइन्ट आवसीय मावि फाईनल प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाईनल खेलमा बुद्ध एकेडेमिलाई पराजीत गर्दै साविक विजेता माउण्ट र केवी एकेडेमिलाई पराजीत गर्दै साविक उपबिजेता– न्यू वेष्ट... पुरा पढ्नुहोस

पृथ्वीनारायण शाहलाई टाउकोमा बोक्ने कि म्युजियममा राख्ने ?

वास्तवमा केही कुराहरू ख्याल–ख्यालमै हुँदारहेछन् । केही वर्षअघिको त्यो कुरा मलाई सम्झना भइरहन्छ । कुरा स्नातकोत्तर पढ्दै गर्दाको हो । त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी साहित्यको कक्षा कोठामा त्यसै साथीहरूसँग बसिरहेका थियौँ, प्लेटोको ‘एलगोरी अफ केभ’ जसमा गुफाको कथा छ । मलाई सम्झना भैरहन्छ । म आफ्नो कुरा त्यो कथाबाट सुरु गर्न... पुरा पढ्नुहोस