ताजा अपडेट

रघुगंगा माविमा लैङ्गीक हिंसा विरुद्धको कार्यक्रम

म्याग्दी, १५ मंसिर । रघुगंगा गाउँपालीका ३ पिप्लेको रघुगंगा माविमा शुक्रबार लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । युवा सञ्जाल म्याग्दीको आयोजना र सिविन नेपालको समन्वयमा भएको कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरुलाई लैङगीक हिंसाको कारण, यसले पार्ने प्रभाव र न्युनीकरणका उपायका विषयमा... पुरा पढ्नुहोस

शिख माविको ६३ औँ बार्षिकत्सव, शिखलाई साक्षर वडा घोषणा

म्याग्दी,१५ मंसिर । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ शिखमा रहेको शिख माविको ६३ औँ बार्षिकत्सव विविध कार्यक्रम गरि मनाईएको छ । विद्यालयको ६३ औ बार्षिकत्सवको अवसरमा शिखलाई साक्षर वडा घोषणा गर्दै बार्षिकत्सव मनाएको हो । बार्षिकत्सवको अवसरमा ब्रिटिस वेलफेरको सहयोगमा निर्माण हुन लागेको आठकोठे पक्कि भवनको शिलन्यास जिल्ला शिक्षा अधिकारी रामकुमार... पुरा पढ्नुहोस

नतिजाको पखाईमा तड्पिएको म्याग्दी

गठबन्धनको जित सुनिश्चित गर्न उम्मेद्वार र दलका नेता तथा कार्यकताहरु चुनावी आमसभा घरदैलो र मतदानपछि  मतपरिणामको पखाईले छटपटिमा गुज्रिन बाध्य भएका छन् । म्याग्दीको सदरमुकाम देखि गाउँगाउँको चियापसल, विभिन्न संघसस्था, सरकारी कार्यालय, ब्यवसायिक पसल र ब्यस्त कृषकहरुले फुसर्दको समयलाई कसले जित्छ भन्ने मत आकलनमा सदुपयोग गरेका छन् । जिल्लामा लोकतान्त्रिक... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवमा खुल्ला लोक दोहोरी र रत्यौली प्रतियोगिता हुने

  म्याग्दी,१५मंसिर । आगामी पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सवमा खुल्ला लोकदोहोरी गित प्रतियोगिता प्रमुख आकर्षणको रुपमा रहने भएको छ । महोत्सव मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले बिहीबार खुल्ला लोकदोहोरी गित र रत्यौली प्रतियोगिता थप गर्ने निर्णय गरेको छ । यसअघि महोत्सवमा... पुरा पढ्नुहोस

ताकम माविको भवन उद्घाटन

म्याग्दी १५ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालीका ७ मा रहेको ताकम माविको नवनिर्मीत भवनको बिहीबार एक समारोहका बिच उद्घाटन गरिएको छ । विद्यालयमा आयोजित समारोहमा भवन निर्माणमा आर्थिक सहयोग गर्ने बेल्जीयमको विकास एशोसीयसन बेल्जीयमका अध्यक्ष बेट्टी मौरीक्स र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।... पुरा पढ्नुहोस

भोलि सार्वजनिक बिदा

म्याग्दी,१४ मंसिर । सरकारले मंसिर १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहिबार गृह मन्त्रालयले एक सूचना प्रकाशित गरि मुहम्मद सल्ललल्लाहो लैहै वोसलमको जन्मदिनको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । पौष १० गते क्रिसमस डे का दिन सार्वजनिक विदा दिने गृहमन्त्रालयको सूचनामा रहेको छ ।... पुरा पढ्नुहोस

६ वर्षपछि वायन रोनीद्वारा ह्याट्रिक

  मंसिर १४ /म्यानचेस्टर युनाइटेडबाट एभर्टन गएका वायन रोनीले इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा ह्याट्रिक गरेका छन्। प्रिमियर लिगमा पछिल्लो ६ वर्षमा पहिलो पटक ह्याट्रिक गर्ने क्रममा बुधबार राति घरेलु मैदानमा एर्भटनमाथि ह्याट्रिक गरेका हुन्। उनी यसै सिजन आफ्नो पुरानो क्लब एभर्टन गएका हुन्। वेष्ट ह्यामलाई ४–०... पुरा पढ्नुहोस

छैटौ म्याग्दी महोत्सवको तयारी सुरु

म्याग्दी, १३ मंसिर । आगामी पौष २८ गते देखि माघ ७ गतेसम्म हुने छैटौ म्याग्दी महोत्सवमा विविध कार्यक्रमको तयारी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा प्रदेशस्तरीय कृषि, पर्यटन र औद्योगिक ब्यापार मेला २०७४ आयोजना गरिएको हो । संघले पत्रकार सम्मेलन गरि महोत्सवको तयारी सुरु गरिएको जानकारी गराएको... पुरा पढ्नुहोस

त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुग्यो , २५ घाइते , बेपत्ता बस फेला

चितवन । त्रिशूली दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ भने घाइतेको संख्या २५ पुगेको छ । दुर्घटनास्थलमै पानीमुनि बस फेला परेको छ । दुर्घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यकाअनुसार मृतकको सनाखत हुनसकेको छैन । घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र सात जनालाई एम्बुलेन्समा काठमाडौँं पठाइएको छ । बाँकी... पुरा पढ्नुहोस

मोनाको कार्य बिभाजन

  म्याग्दी, १३ मंसिर । प्रवासी नेपाली म्याग्देली संघ (मोना) अन्तराष्ट्रिय समन्वय परिषद् अन्तरगत विभिन्न कार्यदल गठन भएको छ । गत असोज २३ गते दरवाङमा सम्पन्न दोस्रो महाधिवेशनबाट चयन भएको नयाँ कार्य समितिको बैठकले विभिन्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । महाधिवेशनका क्रममा जारी भएको घोषणापत्र कार्यान्वयनका लागि कार्यदल... पुरा पढ्नुहोस