स्वास्थ्य तथा यौन जानकारी
बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर हुने
- 3 बर्ष, 2 महिना अगाडि
- २५ फाल्गुन २०७८, बुधबार
म्याग्दी २५ फागुन । म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर हुने भएको छ । लिड्स नेपालको सहयोगमा संरक्षक समाज म्याग्दीले फागुन २८ गते बेनीमा उक्त शिविर आयोजना गरेको हो । बेनी अस्पतालमा हुने उक्त शिविरमा मानसिक रोग विशेषज्ञ डाक्टर राजन घिमिरे लगायतले स्वास्थ्य उपचार सेवा प्रदान गर्ने जनाइएको छ... पुरा पढ्नुहोस
नारी दिवसको अवसरमा जेसीजद्वारा कारागारमा स्वास्थ्य सामग्री र पुस्तक हस्तान्तरण
- 3 बर्ष, 2 महिना अगाडि
- २४ फाल्गुन २०७८, मंगलवार
म्याग्दी, २४ फागुन । म्याग्दी जेसीजले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा म्याग्दी कारागार कार्यालयमा स्वास्थ्य सामग्री र पुस्तकहरू हस्तान्तरण गरेको छ । कारागारमा रहेका मूलत दिदीबहिनीहरू लाई सेनिटरी प्याड, साबुन, माक्स र कैदीहरुलाई पुस्तकहरू हस्तान्तरण गरिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्री ले जानकारी दिनुभयो। उक्त कार्यक्रममा संस्थापक अध्यक्ष... पुरा पढ्नुहोस
मंगलामा अपाङ्गता परिचय पत्र वितरण
- 3 बर्ष, 2 महिना अगाडि
- २३ फाल्गुन २०७८, सोमबार
म्याग्दी, २३ फागुन । मंगला गाउँपालकाले अपाङ्गता परिचय पत्र वितरण तथा नविकरणलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको छ । गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५ बमोजिम हालसम्म ९८ जनालाई वितरण गरेको सामाजिक विकास शाखाका अधिकृत राजेन्द्र आचार्यले बताउनुभयो । आईतबार अपाङ्गगता परिचय पत्र वितरण सम्वन्धी स्थानीय समन्वय समितिले... पुरा पढ्नुहोस
उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट बेनी अस्पतालका डाक्टर कँडेल पुरस्कृत
- 3 बर्ष, 3 महिना अगाडि
- १६ फाल्गुन २०७८, सोमबार
म्याग्दी १६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार बेनी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा जितेन्द्र कँडेललाई प्रदान गरेको छ । २४औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा डा कँडेललाई पुरस्कृत गरिएको हो । पुरस्कारको एक लाख रुपैयाँ राशीको रहेको छ । डाक्टर... पुरा पढ्नुहोस
बेनी अस्पतालको अध्यक्षमा सुवेदी
- 3 बर्ष, 3 महिना अगाडि
- २७ माघ २०७८, बिहीबार
म्याग्दी, २७ माघ । बेनी अस्पताल विकास समितिको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद सुवेदी नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश सकारको मन्त्रीस्तरीय निर्णयबाट बेनी नगरपालिका–६ अथुङ्गेका सुवेदीलाई अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो । सुवेदी नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको सचिव हुनुहुन्छ । समितिको सदस्यहरुमा नेपाली कांग्रेस, एकीकृत समाजबादीसहित सत्ता गठबन्धबाट, नगरपालिका मेयर र... पुरा पढ्नुहोस
कुष्ठरोग सम्वन्धी बेनीमा अन्तरक्रिया
- 3 बर्ष, 4 महिना अगाडि
- १६ माघ २०७८, आईतवार
‘कुष्ठरोगका लागि हाम्रो प्रतिबद्धता आत्मसम्मानको लागि ऐक्यबद्धता’ भन्ने सन्देशसहित ६९ औँ विश्व कुष्ठरोग दिवसमा बेनीमा अन्तरक्रिया गरिएको छ। स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा कुष्ठरोग के हो, यो रोग लागेको कसरी थाहा पाउने, यो रोग लाग्न नदिन के गर्ने, बिरामीले कसरी सावधानी अपनाउने र नियन्त्रण लगायतका विषयमा पत्रकारसंग अन्तरक्रिया गरिएको थियो ।... पुरा पढ्नुहोस
कोरोना फैलिएपछि म्याग्दीका शैक्षिक संस्था बन्द
- 3 बर्ष, 4 महिना अगाडि
- ५ माघ २०७८, बुधबार
म्याग्दी, ५ माघ । कोरोना (भाइरस) को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीका बिद्यालय, धार्मिक स्थल र तातोपानीका कुण्डहरु दश दिनका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले माघ ६ देखि १५ गतेसम्म जिल्लाभरका शैक्षिक संस्था, धार्मिक स्थल र तातोपानीका कुण्डहरु... पुरा पढ्नुहोस
सार्वजनिक सेवा लिन म्याग्दीमा खोप कार्ड अनिवार्य
- 3 बर्ष, 4 महिना अगाडि
- २९ पुष २०७८, बिहीबार
म्याग्दी, २९ पुस । म्याग्दीमा सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरिने भएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको निर्णय अनुसार जिल्लामा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि उक्त प्रावधान लागु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । आगामी माघ ७ देखि लागु हुने गरी सार्वजनिक... पुरा पढ्नुहोस
पाखापानीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर
- 3 बर्ष, 6 महिना अगाडि
- ११ मंसिर २०७८, शनिबार
म्याग्दी, ११ मंसिर। म्याग्दीको रघुगंगा गाउँपालिका-६ स्थित पाखापानीमा शनिबार आयोजित एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट करिब २ सयभन्दा बढी लाभान्वित भएका छन् । गाउँपालिकाको आयोजना, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा आयोजित शिविरमा पाखापानी तथा आसपासका क्षेत्रबाट १ सय ५ पुरुष, १ सय २० महिला गरी २ सय... पुरा पढ्नुहोस
अस्पताल प्रशासनसंगको सहमतिपछि स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता
- 3 बर्ष, 7 महिना अगाडि
- २० आश्विन २०७८, बुधबार
बेनी, २० असोज । बेनी अस्पतालमा कार्यरत कर्मचारीले साउन देखिको तलब नपाएपछि सुरु गरेको आन्दोलन फिर्ता भएको छ । अस्पताल ब्यवस्थापन समिति र अस्पताल प्रशासन वार्तामा तलव पाउने सहमती भएसंगै आन्दोलित बनेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले आन्दोलन फिर्ता गरेका हुन् । बुधवार विहान तलबको माग गर्दै स्वास्थ्यकर्मीहरुले सेवा बन्द गर्दै... पुरा पढ्नुहोस