विश्व

मलेसियामा ६० वर्षे बीएन गठबन्धनको विरासत अन्त्य, विपक्षी दलका माथिर मोहम्मद विजयी

वैशाख २७, २०७५ । मलेसियामा ६० वर्षे बीएन गठबन्धनको बिरासतको अन्त्य गर्दै विपक्षी दलका पूर्व प्रधानमन्त्री माथिर मोहम्मद विजयी हुनुभएको छ । सरकार गठनका लागि आवश्यक १ सय १२ सिटको थ्रेसहोल्ड कटाएर ९२ वर्षिय माथिरले १ सय १५ सिट सुनिश्चित गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। रजाक नेतृत्वको बारिसियन नेशनल बीएन... पुरा पढ्नुहोस

रूसद्वारा बेलायतलाई ‘आगोसँग नखेल्न’ चेतावनी

शुक्रबार वसेको सिक्युरिटी काउंसिलको बैठककमा रुसका राजदूत वसिली नवेजिलाले ‘रसियालाइ बदनाम गर्नकाकालागी नचाहिने आरोपहरु लगाउँदै आएको’ बताउँदै बेलायतलाइ आगोसँग नखेल्न चेतावनी दिएका छन। ‘रुस संलग्न नभएको घटनाहरुलाइ जोडेर बेलायत आगोसँग खेल्न चाहिरहेको छ। यसले बेलायतलाइ पछि पश्चातापमा पार्ने छ।’ वसिलीले बताएका छन। रुसका पुर्व जासुस र उनकी छोरीलाइ बेलायतमा बिष... पुरा पढ्नुहोस

भौतिकशास्त्री स्टीफन हकिङ्गको निधन

काठमाडौँ । चर्तित भौतिकशास्त्री स्टीफन हकिङ्गको ७६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले बुधबार बिहान वक्तव्य जारी गर्दै हकिङ्गको क्याम्ब्रिजमा रहेको उनको निवासमा निधन भएको जानकारी दिएको हो । हकिङ्गका सन्तान लुसी, रोबर्ट र टिमले वक्तव्यमा भनेका छन् – हाम्रो प्रिय पिताको निधनमा हामी दुःखी छौँ । उनी... पुरा पढ्नुहोस

इरानमा यात्रुवाहक विमान दुर्घटना

काठमाडौँ - इरानको राजधानी तेहेरानबाट यासुजका लागि उडेको एक यात्रुवाहक विमान इस्फान प्रान्तको सेमीरोममा दुर्घटनाग्रस्त भएको छ । बीबीसीका अनुसार विमानमा ६० यात्रु दुई सुरक्षाकर्मी र चारजना चालकदलका सदस्य रहेको बताइएकाे छ ।दुर्घटनास्थल हिमाली क्षेत्रमा रहेकाले सोही अनुसार आपतकालिन उद्धारका लागि उद्धारकर्मी परिचालन गरिएको बताइएको छ। अासिमान एयरलाइन्सको एटीआर-७२-५०० विमान... पुरा पढ्नुहोस

१ सय ३० पत्नीका श्रीमान मोहम्मदले संसार छाडे

१ सय ३० जना श्रीमती तथा २ सय ३ जना छोराछोरी भएका एक चर्चित मानिस अब यो दुनियाँमा रहेनन् । नाइजेरियाका मोहम्मद बेलो अबूबकर नामका यी व्यक्तिको गत जनवरी २८ तारेखमा निधन भएको छ । ९३ वर्षको उमेरमा उनले संसार छाडेका हुन् । उनको निधन हुँदासम्म उनका कूल सन्तानको संख्या... पुरा पढ्नुहोस

पुर्वमन्त्रीको घरमा प्रहरीले छापा मार्दा २०० करोड फेला परेपछि…कार्बाही यस्तो हुने तयारी

एजेन्सी । ब्राजिलको इतिहासमा पहिलो पटक प्रहरीले छापा मार्दा लगभग २०० करोड रकम फेला परेको छ । ब्राजिलको प्रहरीले साल्भाडोरमा रहेको एक अपार्टमन्टमा छापा मार्दा लगभग २०० करोड रुपैयाँ फेला पारेको हो । मिडिया रिपोर्टका अनुसार यो धनराशि ब्राजिलका पुर्व मुख्यमन्त्री गेड्डाल वियेरा लिमालको हो । उक्त रकम गर्न सातवटा... पुरा पढ्नुहोस

विकास र सम्बृद्धीको नेतृत्वका लागि बामगठबन्धनको विकल्प छैन– थापा

म्याग्दी, २७ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सोमबार रघुगंगा गाउँपालीका २ भगवतीमा संयुक्त आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले एमाले र माओवादीको पहलमा... पुरा पढ्नुहोस

दिवंगत थाई राजाको भब्य समारोहका साथ अन्येष्टि

कार्तिक ९, २०७४ । गतवर्ष निधन भएका थाई नरेशको राजकीय सम्मानका साथ बिहीबार अन्त्येष्टि गरिएको छ । गतवर्ष अक्टोबरमा निधन भएका नरेश भूमिबोल अदुल्यादेजको राजदरबार ‘ग्रान्ड प्यालेस’ नजिक भव्य समाधिस्थल बनाउन लामो समय लागेका कारण अन्त्येष्टिमा ढिलाइ भएको हो । पाँच दिनसम्म चल्ने अन्त्येष्टि समारोहमा ठूलो संख्यामा सर्वसाधारण दरबार अगाडि उपस्थित... पुरा पढ्नुहोस

हाइड्रोजन बम परीक्षणमा हानीकारक विकीरण छैन : चीन

बेइजिङ, २६ भदौ । गतहप्ता उत्तर कोरियाले गरेको आणविक परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका कुनै पनि विकीरणहरु नदेखिएको चीनले जनाएको छ । उत्तर कोरियाले गत हप्तामात्र अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परीक्षण गरेको थियो । उक्त परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालको कुनै विकीरण भए नभएको बारेमा चीनले अध्ययन गरेको थियो... पुरा पढ्नुहोस

उत्तर कोरियाप्रति अमेरिका लचक, कूटनीतिक पहल खोजिँदै

न्युयोर्क- अमेरिकाले उत्तर कोरियासँगको विवाद समाधान गर्न अझै कूटनीतिक पहल गरिरहेको जनाएको छ । रक्षा सचिव जेम्स म्याटिस्ले अमेरिकाले अझै कूटनीतिक पहल गरिरहेको बताएका छन् । सम्बन्ध सुधारका लागि विनाशकारीभन्दा कूटनीतिक बाटो अपनाउनुमै विश्वको भलाई रहेको म्याटिस्को दाबी छ । उत्तर कोरियाले भने अमेरिकी सैनिक अखडा गुआमलाई निशाना बनाएर क्षेप्यास्त्र... पुरा पढ्नुहोस