विश्व

कतार प्रकरणः ट्रम्प खुसी, फिलिपिन्सले कामदार पठाउन रोक्यो

काठमाडौं, २४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासहितका खाडी मुलुकले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेको घटनालाई आफ्नो सफलताका रुपमा ब्याख्या गरेका छन् । ट्रम्पले ट्वीट गर्दै हालै आफुले साउदी अरबको भ्रमण गरेपछि कतारलाई एक्ल्याउन सफल भएको बताएका छन् । ‘मेरो मध्यपूर्वको हालैको भ्रमणमा अतिबादलाई अब सहायता नदिइने बताएको थिएँ,’... पुरा पढ्नुहोस

अमेरिकामा दुई जना भारतीयको गोली हानी हत्या

वासिंटन, २३ वैशाख । अमेरिकामा एक भारतीय दम्पतिको बुधवार राति गोली हानेर हत्या गरिएको छ । समाचार अनुसार दम्पतिकी छोरीका पुर्वप्रेमीले यो हत्या गरेका हुन् । जुनिपर नेटवर्कमा काम गर्दै आएका नरेन प्रभु कर्नाटकका थिए । उनी पत्नी र छोरी रसेलसहित अमेरिकाको स्यान होजेमा बस्दै आएका थिए । ३ मे... पुरा पढ्नुहोस

भेनेजुएलामा लूटपाटका क्रममा गोली चल्दा १० जनाको मृत्यु

काठमाडौं, ९ बैशाख । भेनेजुएलाको राजधानी कराकसमा लूटपाटका क्रममा गोली चल्दा १० जना मारिएका छन् । कराकसमा रहेको एक बेकरीमा लूटपाट भएको र त्यसमा गोली चल्दा १० जना मारिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । प्रहरीले परिस्थितिलाई निकै कठीनपूर्वक नियन्त्रणमा लिएको थियो । राजधानी बाहिर भएको... पुरा पढ्नुहोस

विश्वका दश सुखी राष्ट्रहरुमध्ये नर्वे पहिलो

वासिङ्गटन । तपार्इं आफूलाई सुख लाग्ने स्थानमा बसी जीवनयापन गर्ने इच्छा गर्नुहुन्छ र यसका लागि तपाईंलाई पैसाभन्दा बढी अरु चिजकै आवश्यकता पर्छ । जाडो यामका लागि जसरी एउटा भुवादार कोट भएपुग्छ, । त्यसैगरी केवल सुखी समाजको परिकल्पनामा इमान्दारीपूर्वक रमेर (सेन्स अफ कम्युनिटि) आफनो जीवनलाई सुखमय तुल्याउन सकिन्छ । सुख कहाँ... पुरा पढ्नुहोस

उत्तर प्रदेशमा भाजापालाई अत्याधिक बहुमत

फाल्गुन २८, २०७३ । भारतीय प्रान्त उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीले ठूलो विजय हासिल गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी आवद्ध पार्टी भाजपाले ४०३ सिटमा तीनसय बढी सिटमा जित पाएको छ । भाजपाले कुनै पनि राज्यमा पाएको यो सबैभन्दा ठूलो सफलता हो । अहिलेसम्मको नतिजाअनुसार भाजपाले ३ सय २३... पुरा पढ्नुहोस

भ्यागुताको अस्पताल सार्न नयाँ भवनको खोजी

सिड्नी- अठार बर्ष पहिला स्थापना भइ स्थापनाकाल देखिनै भ्यागुताको उपचारमा निरन्तर काम गर्दै आएको अस्ट्रेलियाको एक मात्र भ्यागुते अस्पतालःद कायन्र्स फ्रग हस्पिटललाई मौजूदा भवनबाट सर्नका लागि धौधौ परेको छ। द कायन्र्स फ्रग हस्पिटल, आफ्नो अलग्गै पहिचान बोकेको विश्वभरीकै एक मात्र भ्यागुते अस्पताल पनि हो भनी परिचत छ। स्थापनाकालदेखि अहिलेसम्म पाँच... पुरा पढ्नुहोस

मलेसियाद्वारा उत्तर कोरियालाई दिँदै अाएको ‘भिषा फ्रि इन्ट्री’ खारेज

क्वालालम्पुर । मलेसियाले उतर कोरियाली नागरिकलाई दिँदै आएको 'भिषा फ्रि इन्ट्री' व्यवस्था हटाउने भएको छ। उतर कोरियाका सर्वोच्च नेताका सौतेनी आमातर्फका दाई किम जोङ नामको हत्यामा उतर कोरियाली सरकारै संलग्न रहेको पाइएपछि मलेसियन सरकारले यस्तो निर्णय लिने भएको हो। मार्च ६ देखि मलेसियाले 'भिषा फ्रि इन्ट्री' व्यवस्था खारेज हुनेछ। मलेसियाको... पुरा पढ्नुहोस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त गर्न अभियान सुरु

वासिंटन, १७ फागुन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेको एक महिनामात्र भएको अवस्थामा उनलाई पदबाट हटाउन अभियान सुरु गरिएको छ । राष्ट्रपति ट्रम्पका केही योजना र उनले दिदैं आएका विवादास्पद अभिव्यक्तिका कारण वैश्विक स्तरमा पनि उनीविरुद्ध संसदमा महाभियोग प्रस्ताव आउन सक्ने र छोटो समयमै बर्खास्त हुन सक्ने अनुमान गरिएकै... पुरा पढ्नुहोस

बेलायतको नि:शुल्क स्वास्थ्य सेवा उदाहरणीय

फाल्गुन १६, २०७३ । सबै नागरिकलाई निशुल्क उपचार गर्ने गरि सन् १९४८ मा खोलिएको बेलायतको स्वास्थ्य सेवाका आफ्नै विशेषता छन् । सरकारले स्वास्थ्यको जिम्मा लिएपछि आममानिसलाई निकै सुविधा छ । बेलायत सरकारले सन् २०१६मा करिब १३८ अर्ब पाउन्ड स्वास्थ्यमा खर्च गरेको छ, जुन कुल बजेटको १८ प्रतिशत हुन्छ । बेलायतमा... पुरा पढ्नुहोस

परमाणु हतियार वृद्धि गर्नुपर्छ : ट्रम्प

फाल्गुन १६, २०७३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले परमाणु हतियार विस्तार गर्न चाहेको बताएका छन् । कार्यभार सम्हालेपछि पहिलोपटक ट्रम्पले परमाणु हतियारका विषयमा टिप्पणी गरेका हुन् । कुनै पनि देशसंग परमाणु हतियार नभए उत्तम हुने उल्लेख गर्दै ट्रम्पले अन्यथा अमेरिका त्यसको शीर्ष स्थानमा हुनुपर्ने बताए । समाचार समिति रोयटर्ससंग... पुरा पढ्नुहोस