विश्व

चन्दा दिएर राष्ट्रपतिबाट राजनीतिक लाभ लिएको आरोपमा सामसुङका प्रमुख पक्राउ

सामसुङका उपाध्यक्ष लि जे योङ भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् । दक्षिण कोरियाको सबैभन्दा ठूलो भ्रष्टाचार काण्डमा जोडिएका उनलार्इ पक्राउ गर्नेबारेमा टुंगो लगाउन उनी बिरुद्ध दुर्इ पटक सम्म उच्च अदालतमा सुनुवाइ भएको थियो । लिको फर्मले राष्ट्रपति पार्क ग्यून हेको निकटका ब्यक्तिको गैरनाफामुखी संस्थाहरुमा चन्दा दिएर राजनीतिक लाभ लिएको आरोप... पुरा पढ्नुहोस

नेपाल हुँदै युरोप पुग्न सक्छ सिंगापुरको रेल

काठमाडौँ – ट्रान्स एसियन रेल्वे लाइनको चित्रमा नेपाल अहिले देखिँदैन । तर ट्रान्स एसियन रेल्वे लाइन नेटवर्कले नेपाललाई ‘मिसिङ लाइन’ को रुपमा गणना गरेको छ । अहिले हाम्रोमा रेलमार्ग नभएका कारण नेपाल मिसिङ लाइनको रुपमा देखिन्छ,’रेलविभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले बताए । ‘भोलि सिंगापुर र युरोपका रेल नेपाल आउने... पुरा पढ्नुहोस

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी

चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् । बुधबार भएको अन्तिम परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् । ट्रम्पले २७६ र हिलारीले २१८ इलेक्ट्रोरल मत पाएकी छन् । राष्ट्रपतिमा जितका लागि कुल ५ सय ३८... पुरा पढ्नुहोस

इतिहासकै सबैभन्दा गर्मी वर्ष २०१६

प्रारम्भीक तथ्यांक अनुसार यो वर्ष अहिलेसम्मकै गर्मी वर्ष हुने देखिएको छ । सन् २०१६ को पहिलो ९ महिनाको तथ्यांक अनुसार सन् २०१५ भन्दा यो वर्ष गर्मी हुने देखिएको वैज्ञानिकले बताएका छन् । ९ महिनाको तथ्यांकले यो वर्ष गएको वर्ष भन्दा गर्मी वर्ष हुने सम्भावना ९० प्रतिशत रहेको वैज्ञानिकले बताएका छन्... पुरा पढ्नुहोस

सरकारी टेण्डरहरु अब एउटै वेबसाइटमा

अब सबै सरकारी बोलपत्र (टेण्डर)का सूचना एउटै ‘वेबसाइट’ मा हेर्न पाइने भएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच यो सेवाको सुरुवात गरे । सरकारले विद्युतीय खरिद प्रणालीका लागि पहिलोपटक एकद्वार रहने गरी ‘वेबसाइट’ सुरुवात गरेको छ । प्रधानमन्त्रीले आजै कृषि सडक, खानेपानी तथा ढल निकास, सडक, सिँचाइ,... पुरा पढ्नुहोस