विशेष
प्रभुुचेलामा निर्माण भएका भौतिक पूर्वाधारहरुको उद्घाटन
- 7 महिना, 16 दिन अगाडि
- २१ बैशाख २०८२, आईतवार
बेनी, २० वैशाख ः म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा निर्माण भएका भौतिक संरचनाहरुको शनिबार उद्घाटन गरिएको छ । सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र स्थापनाका लागि गण्डकी प्रदेश सरकार र समुदायको रु. एक करोड भन्दा बढी लगानीमा पूर्वाधारहरु निर्माण भएको छ । प्रदेश सरकारको रु. ६५ लाख बजेटबाट आश्रयस्थल भवन,... पुरा पढ्नुहोस
२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा
- 7 महिना, 16 दिन अगाडि
- २१ बैशाख २०८२, आईतवार
रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको यस आयोजनाको पूर्वाधार निर्माण सम्पन्न भएर भौतिक संरचना र विद्युत्गृहमा जडान भएका मेसिन उपकरणको परीक्षण सुरु गरिएको आयोजनाका ‘प्लान्ट म्यानेजर’ विनोद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, बाँध,... पुरा पढ्नुहोस
सरसफाईको सन्देश फैलाउन बेनीमा ‘फोहोर टिप्ने प्रतियोगिता’
- 7 महिना, 17 दिन अगाडि
- २० बैशाख २०८२, शनिबार
म्याग्दी , २० बैशाख । म्याग्दीमा सरसफाईको सन्देश फैलाउन ‘फोहोर टिप्ने प्रतियोगिता’ गरिएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको म्याग्दी जेसीजले शनिवार बेनीमा फोहोर टिप्ने प्रतियोगिता आयोजना गरेको हो । दुई÷दुई जना सहभागी २० समूहले सहभागिता जनाएको प्रतियोगितामा सबैभन्दा धेरै फोहोर संकलन गर्ने महारानीथान... पुरा पढ्नुहोस
प्रेस स्वतन्त्रता दिवसः म्याग्दीका पत्रकारलाई दश लाखको दुर्घटना बीमा
- 7 महिना, 17 दिन अगाडि
- २० बैशाख २०८२, शनिबार
म्याग्दी २० बैशाख । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि रु १० लाख बराबरको दुर्घटना बीमा गरेको छ। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शाखाले जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुको दुर्घटना बिमा गरि बिमालेख हस्तान्तरण गरेको हो । गत मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले... पुरा पढ्नुहोस
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- 7 महिना, 17 दिन अगाडि
- २० बैशाख २०८२, शनिबार
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको तीन वर्षअघि निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति ९० प्रतिशत पुगेको हो । आयोजना प्रमुख लोकबहादुर नायकले बाँध, विद्युत् गृह र पाइपलाइन जडान सकिएको... पुरा पढ्नुहोस
दरखोला जलविद्युत् आयोजना निर्माण सुरु
- 7 महिना, 18 दिन अगाडि
- १९ बैशाख २०८२, शुक्रबार
म्याग्दी — म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको कुनौटामा छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । दरखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध स्थलसम्म पहुँच मार्ग पुर्याएपछि अन्य संरचना निर्माण थालिएको हो । कुनौटोदेखि विद्युतगृहतर्फ पेनस्टक पाइप राख्ने ठाउँ बनाउन सडक निर्माण गर्न थालिएको दरखोला हाइड्रोपावरका... पुरा पढ्नुहोस
म्याग्दीका प्रकाश दुबईमा ३ वटा उद्योग चलाउँछन्, सामान पठाउँछन् ७० देशमा
- 7 महिना, 18 दिन अगाडि
- १९ बैशाख २०८२, शुक्रबार
म्याग्दीका प्रकाश कार्की १६ वर्षको उमेरमा रोजगारीका लागि विदेशी भूमिमा पुगेका थिए। त्यस बेला उनका बुबा पनि वैदेशिक रोजगारीमै थिए, युएई (संयुक्त अरब इमिरेट्स) मा एउटा कम्पनीमा काम गर्थे।गाउँमा आम्दानीको बाटो केही पनि थिएन। विदेशमा एक जनाले कमाएको पैसाले मात्र घरखर्च धान्न सकेन। कक्षा १० को पढाइ पूरा गरेपछि प्रकाशका... पुरा पढ्नुहोस
ताकम गाउँमा चलचित्र ‘माइतीघर’को छायांकन सुरु
- 7 महिना, 18 दिन अगाडि
- १९ बैशाख २०८२, शुक्रबार
म्याग्दी १८ बैशाख । गुर्जा र चुरेन हिमालको लस्करलाई नजिकबाट देख्न सकिने पर्यटकीय गाउँ ताकममा चलचित्र ‘माइतीघर’को छायांकन सुरु गरिएको छ । धौलागिरी पदमार्ग अन्तर्गत पहिलो पर्यटकीय बस्तीको रुपमा परिचित म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकम गाउँमा पहिलो पटक चलचित्रको छायांकन गर्न लागिएको हो । गाउँमा ठूलो पर्दाको चलचित्र छायांकन गर्न... पुरा पढ्नुहोस
म्याग्दी बहुमुखी क्याम्पसमा सूचना तथा प्रविधि सम्बन्धी सेमिनार
- 7 महिना, 19 दिन अगाडि
- १८ बैशाख २०८२, बिहीबार
वैशाख १८, म्याग्दी । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखा म्याग्दीको सहजीकरण बिहीबार सूचना तथा प्रविधि सम्बन्धी विषयमा सेमिनार सम्पन्न भएको छ । क्यानको आयोजना तथा म्याग्दी बहुमुखी क्याम्पस र एमएमसी आईसिटी क्लबको समन्वयमा सेमिनार तथा गोष्ठी गरिएको हो । ‘सूचना प्रविधिको अभियान, डिजिटल नेपालको... पुरा पढ्नुहोस
म्याग्दीका सांसद गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त
- 7 महिना, 20 दिन अगाडि
- १७ बैशाख २०८२, बुधबार
म्याग्दी १७ वैशाख। म्याग्दीबाट निर्वाचित सांसद खम बहादुर गर्बुजा ( खमवीर ) ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार गर्बुजालाई नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राज्यमन्त्री पदमा नियुक्त गर्नु भएको हो । [caption id="attachment_81705" align="alignnone" width="627"] ????????????????????????????????????[/caption] यसअघि १० वैशाखमा... पुरा पढ्नुहोस