विशेष
मंगला माविको अभिभावक दिवस
- 5 बर्ष, 9 महिना अगाडि
- ५ माघ २०७५, शनिबार
बेनी ५ माघ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मंगला माविले ६७ औ स्थापना तथा अभिभावक दिवस बिबिध कार्यक्रम सहित मनाएको छ । पौष २९ देखि माघ ४ गतेसम्म सप्ताहब्यापी खेलकुद प्रतियोगिता, पुरस्कार वितरण र समारोहको आयोजना गरेर स्थापना दिवस मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणबहादुर क्षेत्रीको अध्यक्षता,... पुरा पढ्नुहोस
जन्मदिनमा अनाथ बालबालिकालाई न्यानो कपडा वितरण
- 5 बर्ष, 9 महिना अगाडि
- ५ माघ २०७५, शनिबार
बेनी ५ माघ । बेनीका एक युवाले आफ्नो जन्मदिनको अवसर पारेर नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई शनिबार न्यानो कपडा वितरण गरेको छन । बेनपा ८ न्युरोडका सन्देश बराइलीले बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक/एक थानका दरले बलाङकेट वितरण गरेका हुन् । सन्देशका बुवा म्याग्दी उद्योग वाणिज्य संघका... पुरा पढ्नुहोस
यस्ता भए बेनपाको कार्यपालिका बैठकका निर्णय
- 5 बर्ष, 9 महिना अगाडि
- ५ माघ २०७५, शनिबार
बेनी ५ माघ । बेनी नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले दुई कार्यबिधी, एक निर्देशिका र एक मार्गदर्शन पारित गरेको छ ।नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले राजपत्र प्रकाशन कार्यबिधी २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण सम्बन्धि कार्यबिधी, स्वास्थ्य संस्था दर्ता अनुमती तथा नविकरण सम्बन्धी निर्देशिका र पशु सेवा कार्यक्रम सञ्चालन... पुरा पढ्नुहोस
बालबालिकालाई शैक्षिक सामग्री दिएर भण्डारीले मनाए जन्मदिन
- 5 बर्ष, 9 महिना अगाडि
- ५ माघ २०७५, शनिबार
प्रताप बानियाँ म्याग्दी, ५ माघ । जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिका अनुसार जन्मदिन मनाउने गरेका छन् । कतिले मठमन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको छ । साथीभाई र परिवारका साथ ठूलो खर्च गरेर भोजभतेरसहित... पुरा पढ्नुहोस
निर्माण व्यवसायी संघ म्याग्दीको अधिवेशनको तयारी पुरा
- 5 बर्ष, 9 महिना अगाडि
- ४ माघ २०७५, शुक्रबार
बेनी ४ माघ । निर्माण व्यवसायी संघ म्याग्दीको माघ ५ गते शनिबार तय भएको दशौ अधिवेशनको तयारी पुरा भएको छ । संघले आज बेनीमा पत्रकार सम्मेलन गरि नयाँ नेतृत्व चयनको लागि हुन लागेको १८ औँ बार्षिक साधारण सभा तथा १० औँ अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । अधिबेशनको... पुरा पढ्नुहोस
गण्डकी प्रदेश सरकारबाट स्विकृत योजना कार्यान्वयनको तयारीमा
- 5 बर्ष, 9 महिना अगाडि
- ४ माघ २०७५, शुक्रबार
बेनी, ४ माघ । गण्डकी प्रदेशको सरकारले म्याग्दीको पूर्वाधार विकास सम्बन्धी विभिन्न योजनामा विनियोजन गरेको बजेट कार्यान्वयन गर्न थालिएको छ । आर्थिक वर्ष २०७५/७६ को लागि प्रदेश सरकार मार्फत विनियोजन भएको बजेटलाई कार्यान्वयनको लागि स्विकृत भएका योजनाहरुको स्थलगत निरिक्षण गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब इश्वरचन्द्र मरहठा, योजना... पुरा पढ्नुहोस
अपडेट : मालढुंगा सडक दुर्घटनमा मृतक ७ जनाकै सनाखत (पूर्ण विवरण र भिडियो सहित)
- 5 बर्ष, 9 महिना अगाडि
- ३ माघ २०७५, बिहीबार
म्याग्दी, ३ माघ । म्याग्दी सदरमुकाम बेनीदेखि नारायणगढतर्फ जाँदै गरेको यात्रुबहाक बस पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा ठुलो मानविय क्षती हुने गरि विहिवार भएको बस दुर्घटनाको प्रमुख कारण तिब्र गति भएको पाईएको छ । बेनीबाट नारायणघाटको लागि छुटेको ग १ ख ६१०८ नम्वरको बसमा बेनीबाट ६ जना र... पुरा पढ्नुहोस
निर्माण व्यवसायी संघ म्याग्दीको अधिवेशन रोक्न माग गर्दै दायर भएको रिट खारेज
- 5 बर्ष, 9 महिना अगाडि
- ३ माघ २०७५, बिहीबार
बेनी ३ माघ । निर्माण व्यवसायी संघ म्याग्दीको माघ ५ गते शनिबार तय भएको दशौ अधिवेशन रोक्न माग गर्दै उच्च अदालत पोखराको बागलुङ इजलासमा दायर भएको रिट बिहीबार खारेज भएको छ । अदालतका मुख्य न्यायाधिशद्धय शेषमणी शिवाकोटी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले निर्माण व्यवसायी संघ म्याग्दीका बरिष्ठ उपाध्यक्ष प्रदिप... पुरा पढ्नुहोस
बेनीमा लोकगीत र लोकनृत्य प्रतियोगिता सहित माघे संक्रान्ति मेला सम्पन्न (भिडियो सहित)
- 5 बर्ष, 9 महिना अगाडि
- २ माघ २०७५, बुधबार
म्याग्दी २ माघ । म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तगत महिला उद्यम विकास समितिको आयोजनामा बेनीमा लोकगीत र लोकनृत्य प्रतियोगिता सहित माघे संक्रान्ति मेला सकिएको छ । लोकसंस्कृतिको संरक्षण गर्ने उदेश्यले अयोजित प्रतियोगितामा ‘‘म्याग्दी भ्रमण वर्ष २०७५’’ विषयक लोकगीत प्रतियोगिता सम्पन्न गरिएको हो । https://www.youtube.com/watch?v=2HQulJsQkFw&feature=youtu.be प्रतियोगितामा एकराज चापागाई प्रथम, सञ्जु पाईजा... पुरा पढ्नुहोस
बेनीमा विपद् व्यवस्थापनको पूर्वअभ्यास गरेर भूकम्प सुरक्षा दिवस मनाइयो
- 5 बर्ष, 9 महिना अगाडि
- २ माघ २०७५, बुधबार
सन्तोष गौतम बेनी २ माघ । २१ औ भूकम्प सुरक्षा दिवस बुधबार बेनीमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा प्रभातफेरीले बजार परिक्रमा गरि खुल्ला मञ्च खेलमैदानमा पुगेर विपद् व्यवस्थापनको पूर्वअभ्यास गरिएको थियो । नेपाली सेनाको श्रीबक्स गुल्म, जिल्ला प्रहरी कार्यालय, शशस्त्र प्रहरीको चण्डिका गणको... पुरा पढ्नुहोस