विशेष

५ बर्षमा म्याग्दीको विकासमा कायापलट हुने गरी काम गछौंः गठबन्धनका उम्मेदवार

म्याग्दी २७ कात्तिक । वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारले पाँचबर्षको अवधिमा म्याग्दी जिल्लाको विकास निर्माणको क्षेत्रमा कायापलट गर्न सकिने उद्घोष गरेका छन् । चुनावी आमसभा अन्तरगत आइतबार आयोजित आमसभामा विकास गर्न सकिने उपाय थाहा पाउँदापाउँदै पनि पहुँचको अभावका कारण म्याग्दी जिल्ला धेरै पछाडी परेकाले अब जवरजस्त बिकासको लहर ल्याउनुपर्ने बताएका थिए... पुरा पढ्नुहोस

चुनावका लागि भौतिक संरचना व्यवस्थापन गर्न स्थानीय तहलाई पत्राचार

  म्याग्दी, २७ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक पर्ने भौतिक संरचना व्यवस्थापन गराउन स्थानीय तहहरुलाई पत्राचार गरेको छ । निर्वाचन आयोगले चुनावका लागि आवश्यक पर्ने भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गरिदिन भन्दै मन्त्रालयमा परिपत्र गरेको थियो... पुरा पढ्नुहोस

म्याग्दीको दलित बस्तीका मतदाता भन्छन् – पानी दिनेलाई भोट

  म्याग्दी, २७ असार । सदरमुकाम बेनीबजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारीसाधनमा ४५ मिनेटको यात्रा गरेपछि पुगिन्छ बेनीनगरपालिका–५ पुरण्य गाउँ । वडा नं ५ को मुख्यगाउँ पुलाचौरदेखि छुट्टै केबल दलितको मात्र बसोबास रहेको यो बस्तीमा एक सय पाँच परिवारको बसोबास छ । यहाँ दुई सय ६० मतदाता छन् । अघिपछि... पुरा पढ्नुहोस

म्याग्दीका उम्मेदवारले भोट तान्न राष्ट्रिय भन्दा स्थानीय ‘एजेण्डा’ लाई प्राथमिकता

  म्याग्दी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन नौ दिनमात्र बाँकी रहँदा म्याग्दीमा चुनाव प्रचारप्रसार अभियान तीव्र बनेको छ । गाउँगाउँमा आयोजित चुनावीसभामा उम्मेदवार र राजनीतिक दलका नेताले राष्ट्रिय एजेण्डाभन्दा स्थानीय एजेण्डालाई चुनावी मुद्दा बनाएका छन् । गाउँगाउँमा आयोजित आमसभामा उम्मेदवारले माहोल बनाउन र मतदाता रिझाउन प्रयास गरिरहेका छन् ।... पुरा पढ्नुहोस

बाम लोकतान्त्रिक गठबन्धनको निस्कोट, रुम र डाडागाउँमा चुनावी सभा

बेनी, २५ कात्तिक । प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच दलीय गठबन्धनका उमेद्वारले शुक्रबार म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम र ३ डाडागाउँमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै उमेद्वार तथा गठबन्धनका नेताहरुले संविधानको रक्षा, राजनीतिक स्थिरता, विकास र सम्बृद्धीका लागि परिवर्तनको नेतृत्व गरेका राजनीतिक शक्तिहरुबीच सहकार्य... पुरा पढ्नुहोस

म्याग्दीमा उम्मेदवारका चुनावी सभामा देखिएन उत्साह

बेनी, २५ कात्तिक । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा होमिएका राजनीतिक दल र उम्मेदवारहरु यतिबेला चुनावी आमसभामा व्यस्त छन् । कात्तिक १७ गतेदेखि दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरुले मतदातालाई आफ्नो पक्षमा आकर्षण गर्न र आफ्ना चुनावी प्रतिवद्धताहरु जाहेर गर्न चुनावी आमसभा सुरु गरेका थिए । प्रतिनिधिसभामा... पुरा पढ्नुहोस

म्याग्दीमा चौतारी संरक्षण अभियान

म्याग्दी २५ कात्तिक। दुई दशक अघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारी अहिले सुनसान छन् । कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्दथे । धर्मका लागि चौतारी चिन्ने, वर र पीपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो । सडक यातायातको विकास र समाजमा आएको परिवर्तनसँगै... पुरा पढ्नुहोस

एमालेको रुम, चिमखोला र पिप्लेमा चुनावी सभा

  म्याग्दी, २५ कात्तिक । चार मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले चुनाव प्रसार प्रसार कमिटीको आयोजनामा विहिबार मालिकाको रुम र रघुगंगाको चिमखोला र पिप्लेमा संचालित चुनावीसभा भएको छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले चुनावी सभामा जिल्लाको शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन लगायतका क्षेत्रमा... पुरा पढ्नुहोस

बेनीमा खम्बिर र हरिको घरदैलो –एक घण्टा पछ्याउदा जे देखियो (तस्विर)

  बेनी, २४ कात्तिक । बेनी बजारको क्याम्पसचोकमा बिहिबार साँझ साढे ४ बजेतिर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु भेला भएका थिए ।   नेपाली काँग्रेस म्याग्दीमा सभापति तथा प्रतिनिधसभा सदस्यका उमेद्वार खमबिर (खम्बिर) गर्बुजा प्रदेशसभा सदस्यका उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारी र राष्ट्रिय योजना आयोगका... पुरा पढ्नुहोस

बेग र भगवतीमा बाम लोकतान्त्रिक गठबन्धनको आमसभा

म्याग्दी, २४ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले बिहिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ भगवतीमा चुनावी आम सभा सम्पन्न गरेको छ । चुनाबी सभामा बोल्दै उम्मेदवारहरुले अबको पाँचबर्षमा राखु र बेगको विकासको लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदातालाई अपिल... पुरा पढ्नुहोस