विशेष
म्याग्दी जेसीजद्वारा हिमालय आधारभुत विद्यालयमा न्यानो कपडा वितरण (तस्बिर /भिडियो)
- 1 बर्ष, 11 महिना अगाडि
- ५ पुष २०७९, मंगलवार
बेनी, ५ पुस । म्याग्दी जेसीजले रघुगंगा गाउँपालिका–३ मा रहेको हिमालय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । मंगलवार विद्यालयमा आयोजिक एक कार्यक्रमका बिच म्याग्दी जेसीजले सञ्चालन गरेको ‘न्यानो माया’ कार्यक्रम अन्तरगत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत २६ जना बालबालिकाहरुलाई विद्यालय पोशाकको स्विटर वितरण गरेको हो... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको सार्वजनिक सुनुवाई
- 1 बर्ष, 11 महिना अगाडि
- ४ पुष २०७९, सोमबार
म्याग्दी, ४ पुस । आर्थिक बर्ष २०७९/०८० को पहिलो चौमासिकमा बेनी नगरपालिकाले गरेको विकास निर्माण र सेवाप्रवाह विषयमा सार्वजनिक सुनुवाई गरिएको छ। बेनी नगरपालिकाको वडानम्वर ४ सिंगा तातोपानी बजारमा सोमबार जनप्रतिनिधि, कर्मचारी, नगरबासी जनताको उपस्थितमा नगरको विकास र सेवाप्रवाह विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । बेनी नगरका मेयर सुरज... पुरा पढ्नुहोस
संरक्षणको पर्खाइँमा घुमाउने घर
- 1 बर्ष, 11 महिना अगाडि
- ४ पुष २०७९, सोमबार
पर्वत ४ पुस । पर्वतको आर्थरडाँडाखर्कमा रहेका परम्परागत घुमाउने घर संरक्षणको अभावमा खण्डहर बनेका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँका अधिकांश परिवार सहरतिर बसाइँसराइ गर्दा गाउँका घर खाली भएका हुन् । गाउँमा पनि आजकल आधुनिक घर निर्माण गर्ने क्रम बढेकाले परम्परागत पुराना घरको संरक्षण हुन नसकेको हो ।... पुरा पढ्नुहोस
गाउँमै पौष्टिक आहार उत्पादन गरिँदै
- 1 बर्ष, 11 महिना अगाडि
- ४ पुष २०७९, सोमबार
म्याग्दी ४ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाको लागि आवश्यक पर्ने पौष्टिक आहार ९सर्वोत्तम पिठो० गाउँमै उत्पादन गर्ने तयारी भएको छ । सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले स्थानीयस्तरमा उपलब्ध खाद्यान्न प्रयोग गरेर सर्वोत्तम पिठो उत्पादन गर्ने तालिम आयोजना गरेको... पुरा पढ्नुहोस
बजारको अभाबले गाउँमै उत्पादन भएका अल्लो कपडा थन्किए
- 1 बर्ष, 11 महिना अगाडि
- ४ पुष २०७९, सोमबार
बेनी, ४ पुस । म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभाबले थन्किएका छन् । जंगलमा खेर गएको अल्लोलाई सदुपयोग गरि गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमीहरु बजार अभाबले समस्यामा परेका छन् । विगत ६ बर्षदेखि धवलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन... पुरा पढ्नुहोस
क्षत्री महिला समाज म्याग्दीको अध्यक्षमा सन्जु बरुवाल
- 1 बर्ष, 11 महिना अगाडि
- २ पुष २०७९, शनिबार
म्याग्दी, २ पुस । क्षेत्री महिला समाज म्याग्दीको अध्यक्षमा सञ्जु बरुवाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा रहेको क्षेत्री समाजको हलमा भएको क्षत्री महिला समाज म्याग्दीको छैठौं बार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशनबाट बरुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा शर्मिला थापा, द्वितीय उपाध्यक्षमा पुष्पा खड्का... पुरा पढ्नुहोस
ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्ण गौतम
- 1 बर्ष, 11 महिना अगाडि
- २ पुष २०७९, शनिबार
बेनी, २ पुष ।परोपराकी संस्थाको रुपमा चिनिएको ओमकुमारी शान्ति कोषको अध्यक्षमा हरिकृष्णा गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ। कोषको आठौं साधारण सभा तथा चौंथो अधिवेशनबाट परोपकारी पत्रकारितामा सक्रिय गौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरिएको हो । कोषको प्रथम उपाध्यक्षमा खमबहादुर थापा, द्वितीय उपाध्यक्षमा लोकबहादुर पुन, महासचिवमा विनय श्रेष्ठ, कोषाध्यक्षमा... पुरा पढ्नुहोस
रिजाल बन्धु समाज म्याग्दीको तदर्थ समिति गठन
- 1 बर्ष, 11 महिना अगाडि
- २ पुष २०७९, शनिबार
म्याग्दी २ पुस । म्याग्दीमा रहेका रिजालबन्धुहरु संगठीत हुने भएका छन् । जिल्लाभर छरिएर रहेका रिजाल बन्धुहरुलाई एकिकृत गर्ने उदेश्यले शनिवार बेनीमा आयोजित एक भेलालले रिजाल बन्धु समाजको म्याग्दी जिल्ला तदर्थ समिति गठन गरेका छन् । शान्तिराज रिजालको अध्यक्षतमा भएको भेलालले १ जना पछि थप गर्ने गरि १३ सदस्यीय जिल्ला... पुरा पढ्नुहोस
प्रहरीले रुईसे कुटपिट घटना विरुद्धको उजुरी किन गरेन दर्ता !
- 1 बर्ष, 11 महिना अगाडि
- २ पुष २०७९, शनिबार
म्याग्दी, २ पुस । रघुगंगा गाउँपालिका २ रुईसे–भेडिओढारमा होटल संचालक माथि कुटपिट घटनामा संग्लन दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले घटनामा संलग्न भएका व्यक्तिहरुको पहिचान उल्लेख गर्दै दिएको उजुरी जिल्ला प्रहरी कार्यालय म्याग्दीले दर्ता गरेको छैन् । कुटपिट घटना घटेको ४ दिनसम्म पनि जिल्ला प्रहरी कार्यालयको मुद्दा फाटँले उजुरी दर्ता... पुरा पढ्नुहोस
पोस्सोन म्याग्दी शाखाको अध्यक्षमा हरिप्रसाद पौडेल
- 1 बर्ष, 11 महिना अगाडि
- २ पुष २०७९, शनिबार
बेनी, २ पुस। पोलिटिकल साईन्स सोसाईटी नेपाल (पोस्सोन) ले म्याग्दीमा पनि शाखा विस्तार गरेको छ । शुक्रबार बेनीमा ‘शासन सञ्चालनमा जनप्रतिनिधिका भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रम गर्दै म्याग्दीमा पोस्सानको शाखा विस्तार गरेको हो । पोस्सोन म्याग्दीको तदर्थ समितिको अध्यक्षमा हरिप्रसाद पौडेल, उपाध्यक्षमा तुल्सी पूर्जा, सचिवमा छवि आचार्य, कोषाध्यक्षमा साधना हमाल रहेका... पुरा पढ्नुहोस