विशेष
नेकपा म्याग्दीले लागुऔषध बोकेका युवालाई प्रहरीलाई बुझायो
- 1 बर्ष, 9 महिना अगाडि
- ११ फाल्गुन २०७९, बिहीबार
म्याग्दी ११ फागुन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले लागू औषध सहित एक युवालाई प्रहरीको जिम्मा लगाएको छ । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ स्थित मल्लाज चोकमा शंकास्पद अवस्थामा नेत्रजेपाम नामक लागू औषध ३९३ ट्वालेट सहित भेटिएका रुपन्देहीको सोमरीमाई गाउँपालिका ३ सिलवारी घर बताउने १९... पुरा पढ्नुहोस
रित्ता घर रुँगेर बसेको आर्थर डाँडाखर्क गाउँ
- 1 बर्ष, 9 महिना अगाडि
- ११ फाल्गुन २०७९, बिहीबार
कुश्मा, ११ फागुन । पर्वत सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ आर्थर डाँडाखर्क । गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अङ्ग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खदै गरेको स्वास्थ्यचौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको... पुरा पढ्नुहोस
२० बर्षदेखि बाँझो जग्गामा सामूहिक आलु खेती विस्तार
- 1 बर्ष, 9 महिना अगाडि
- ११ फाल्गुन २०७९, बिहीबार
बेनी, ११ फागुन : म्याग्दीको धवलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० बर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयबासीले व्यावसायिक रुपमा सामूहिक आलु खेती सुरु गरेका छन् । लमसुङको स्थानीय लगनशिल बहुउदेश्यीय कृषक समूहले मरेनीमा बर्षौदेखि बाँझो रहेको ४४ रोपनी जग्गालाई झाडी फडानी गरेर पुनः आलु खेती विस्तार गरेका हुन् । एक महिनादेखि बाँझो... पुरा पढ्नुहोस
आँखामा समस्या देखिएका विद्यार्थीलाई किवानिस इन्टरनेशनलले चस्मा वितरण
- 1 बर्ष, 9 महिना अगाडि
- ११ फाल्गुन २०७९, बिहीबार
म्याग्दी ११ फागुन । विद्युतिय उपकरणको अधिक प्रयोग आँखाको लागि हानिकारक बन्दै गएको बुधबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यत्रमका सहभागीले बताएका छन् । मोबाइल, ल्यापटप एवं कम्प्युटर लगायतका विद्युतीय उपकरणको बढ्दो प्रयोग र नियमित आँखाको चेकजाँच नगर्दा आँखामा प्रत्यक्ष असर गरिरहेको बक्ताहरुको भनाई थियो । अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस... पुरा पढ्नुहोस
राष्ट्रपतिद्वारा पर्वतको आदिवराह मन्दिर उद्घघाटन
- 1 बर्ष, 9 महिना अगाडि
- १० फाल्गुन २०७९, बुधबार
म्याग्दी, १० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी पर्वतको जलजला गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल वराह तालमा निर्माण भएको आदि वराह मन्दिरको उद्घाटन गर्नुभएको छ । भण्डारीका साथमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मुख्य सचिव शङ्करदास वैरागीलगायत व्यक्तिहरू आउनुभएको हो । पर्यटकीय सम्भावनायुक्त क्षेत्र वराह ताल र हम्पाल कालञ्जर क्षेत्रको... पुरा पढ्नुहोस
राष्ट्रपतिद्वारा पर्वतस्थित आदिवराह मन्दिर उदघाटन
- 1 बर्ष, 9 महिना अगाडि
- १० फाल्गुन २०७९, बुधबार
म्याग्दी, १० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी पर्वतको जलजला गाउँपालिकास्थित धार्मिक पर्यटकीय स्थल वराह तालमा निर्माण भएको आदि वराह मन्दिरको उद्घाटन गर्नुभएको छ । भण्डारीका साथमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मुख्य सचिव शङ्करदास वैरागीलगायत व्यक्तिहरू आउनुभएको हो । पर्यटकीय सम्भावनायुक्त क्षेत्र वराह ताल र हम्पाल कालञ्जर... पुरा पढ्नुहोस
सिक्दै, कमाउँदै कार्यक्रम प्रभावकारी
- 1 बर्ष, 9 महिना अगाडि
- १० फाल्गुन २०७९, बुधबार
म्याग्दी १० फागुन । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको किसानी प्राविधिक शिक्षालयमा सञ्चालित सिक्दै, कमाउँदै कार्यक्रम प्रभावकारी बनेको छ । विद्यालयमा सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान सीपका साथै विद्यार्थीले पशुपक्षीपालन र तरकारी खेती गरेर आम्दानी गरेका हुन् । बाली र पशु विज्ञान विषयका डिप्लोमा तहको पठनपाठन सञ्चालन गरेको शिक्षालयका प्रमुख करन कँडेलले सिक्दै... पुरा पढ्नुहोस
विरेन्द्रचोकको टहरा हटाइयो
- 1 बर्ष, 9 महिना अगाडि
- ९ फाल्गुन २०७९, मंगलवार
बेनी, ९ फागुन । सदरमुकाम बेनीस्थित विरेन्द्रचोकमा रहेका अब्यवस्थित व्यवसायीक टहरा हटाएका छन् । बेनी नगरपालिकाको निर्देशन नगर प्रहरीको सक्रियतामा विरेन्द्रचोकको टहरा ब्यवसायिले हटाएका हुन् । विरेन्द्रचोकको सडक छेउछाउमा बनाएका ब्यवसायिक टहरा हटाउन बेनी नगरपालिकाले ३५ दिनमा संरचना हटाउन मंसिर १५ गते सार्वजनिक सूचना जारी गरेको थियो । नगर प्रहरीको... पुरा पढ्नुहोस
मगरदाङ्गमा आमाहरूको नमुना कामः ‘मदिरा सेवन र विक्रि वितरणसंगै जुवातास खेल्न रोक’
- 1 बर्ष, 9 महिना अगाडि
- ९ फाल्गुन २०७९, मंगलवार
प्रकाश अधिकारी, बेनी, ९ फागुन : म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ्गमा ‘मदिरा सेवन र विक्रि वितरणसंगै जिुवातास खेल्न रोक’ लगाइएको छ । स्थानीय मगरदाङ्ग आमा समूहले गाउँभेला मार्फत सामाजिक नीतिनीयम तयार गरेर लागु गरेका हुन् । समाजमा भएका विकृति विसंगतिलाई हटाउदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ गाउँमा मदिरा सेवन... पुरा पढ्नुहोस
म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु
- 1 बर्ष, 9 महिना अगाडि
- ९ फाल्गुन २०७९, मंगलवार
म्याग्दी, ९ फागुन । नेकपा एमाले म्याग्दीले ‘मिसन ग्रासरुट’ अभियान मंगलबारदेखि सुरु गरेको छ । एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा मिसन ग्रासरुट अभियान अन्तर्गत सोमबार र मंगलबार बेनीमा एमाले निकट जनप्रतिनिधि र कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम गरेको थियो । दुई दिनको प्रशिक्षण कार्यक्रम प्रश्चात जिसस सभाहलमा भएको मिसन ग्रासरुट सम्वन्धनमा... पुरा पढ्नुहोस