म्याग्दी समाचार

हिमालयन प्रोजेक्ट संस्थाद्धारा अन्नपुर्ण प्राविको भवनलाई ५ लाख सहयोग

म्याग्दी, ८ जेठ । म्याग्दीको रघुगंगा गाउपालिका ३ मा रहेको अन्नपुर्ण प्राथमिक विद्यालयको भवन निर्माणका लागि हिमालयन प्रोजेक्ट बेल्जियमद्धारा ५ लाख सहयोग गरेको छ । भुकम्पले क्षेतिग्रस्त विधालयको भवन निर्माणका लागि हिमालयन प्रोजेक्टले ५ लाख सहयोग गरेको हो । गतबर्ष विद्यालयका भुतपुर्व विद्यार्थी राजु गिरिको पहलमा भुकम्प क्षेतिग्रस्त भएको विद्यालयको... पुरा पढ्नुहोस

जयन्ती माविलाई बिदेशी नागरीकद्धारा आर्थिक सहयोग

म्याग्दी, ७ जेठ ।  बेनी नगरपालीका ३ भकिम्लीमा रहेको जयन्ती माविलाई एक बिदेशी दम्पत्तीले आर्थिक सहयोग गर्नुभएको छ । विद्यालयको भवन निर्माणका लागि बेल्जीयमका पवल भन्द्रे मुर्टेल र उहाँकी श्रीमती निता बुद्धुजाले एक लाख रुपैया आर्थिक सहयोग गर्नुभएको हो । म्याग्दीको घार चित्रे माइत भएकी वुद्धुजासंग बिवाह गर्नुभएका मुर्टेलले यसअघिर... पुरा पढ्नुहोस

केसीले खाए शहिदको नाममा शपथ

म्याग्दी, ७ चैत । बेनी नगरपालिका–७ को खुल्ला सदस्यमा निर्वाचित शेरबहादुर केसीले शहिदको नाममा सपथ ग्रहण गर्नुभएको छ । नगरपालिकाको वडा सदस्यहरुमा निर्वाचित जनप्रतिनिधीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहणको लागि आईतवार आयोजित कार्यक्रममा खुला सदस्यमा निर्वाचित केसीले सहिदको नाममा सपथ ग्रहण गर्नुभएको हो । अन्य सदस्यहरुले इश्वर, देश र जनताको... पुरा पढ्नुहोस

दाना गाउँमा मोबाइल टावर सञ्चालन

म्याग्दी, ७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानामा नेपाल टेलिकमले मोबाइल टावर स्थापना गरेर आजदेखि सेवा विस्तार गरेको छ । दाना गाउँको डाँडामा राखिएको सो टावर सञ्चालनमा आएपछि दाना, नारच्याङ, भुरुङ तातोपानी क्षेत्रमा टेलिकमको सेवा विस्तार भएको हो । यसअघि मोबाइल टावर नहुँदा दाना र आसपासका क्षेत्रका मोबाइल फोन... पुरा पढ्नुहोस

स्वर्गीय श्रीमानको स्मृतिमा विद्यालयलाई एक लाख सहयोग

म्याग्दी, ७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ निवासी मानमती कटुवालले स्थानीय सिद्धार्थ ज्ञानमन्दिर आधारभुत विद्यालयलाई रु १ लाख १ हजार १०५ सहयोग गर्नुभएको छ । स्वर्गीय श्रीमान सुवेदार भबबहादुर कटुवालको स्मृतिमा उहाँले विद्यालयलाई सो सहयोग गर्नुभएको हो । विद्यालयमा आयोजित एक कार्यक्रममा सहयोगदाता कटुवालले विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष... पुरा पढ्नुहोस

नदीले बगाएका घर्तिलाई प्रहरीले ग¥र्यो सकुशल उद्धार

म्याग्दी ७ जेठ । म्याग्दीमा कालीगण्डकी नदीको बिच भागमा फसेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।     मालीका गाउँपालीका ५ ओखरबोट घर भई हाल बेनी बजारमा बस्दै आएका ५० वर्षिय टकबहादुर घर्तीको आईतबार बिहान उद्धार गरीएको प्रहरी निरिक्षक दिवाकर घिमीरेले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ५.३० बजे बेनी... पुरा पढ्नुहोस

माओवादी केन्द्रद्धारा मतदातालाई धन्यवाद

म्याग्दी, ७ जेठ । नेकपा माओवादी केन्द्र बेनी नगर कमीटिले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी र उमेद्वारलाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद व्यक्त गरेको छ । नगर कमिटिका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा शनिबार बेनीमा बसेको बैठकमा चुनावी परिणामको समिक्षा गर्दै मतदातालाई धन्यवाद दिने निर्णय गरेको हो । यसैगरी मंगला गाउँपालीका कमिटिको... पुरा पढ्नुहोस

बैदेशिक रोजगारमा रहेका दग्नामका यूवाहरु गाउँमा पन्चेबाजाको संरक्षणमा जुटे

म्याग्दी,६ जेठ । बैदेशिक रोजगारको शिलशिलामा विदेशमा गएका रघुगंगा गाउँपालिका ४ दग्नामका युवाहरु पहलमा आर्थिक संकलन गरि जन्म गाउँ दग्नाममा पन्चेबाजाको संरक्षणमा लागेका छन् । दग्नाम बैदेशिक संचार युनिटको कतारको सक्रियतामा  आर्थिक संकलन गरि विवाह बतवन्धमा बजाउने लोकप्रिय पञ्चेबाजा विकास तथा सरंक्षणमा लागेका हुन । पन्चेबाजाको उद्घाटन गर्दै प्रमुख अतिथि... पुरा पढ्नुहोस

बेनीमा तेस्रो जेनेरेशन क्रिकेट कप शुरु

म्याग्दी, ६ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा शनिबारदेखि तेस्रो जेनेरेशन क्रिकेट कप–२०७४ शुरु भएको छ ।  न्यु जेनेरेशन युवा क्लब बेनीबजार म्याग्दीको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको बेनी नगरपालिकाका नवनिर्वा्चित उपमेयर सन्जु बरुवालले बलिङ र बेनपा–८ का वडाध्यक्ष रामकृष्ण बराईलीले व्याटिङ गरेर संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालिकाका जनप्रतिनिधीले पदभार सम्हाले

म्याग्दी, ६ जेठ । म्याग्दीको धौलागिरी गाउँपालीकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । साथै अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले मुना स्थित गाउँपालीका कार्यालयमा पदभार समेत ग्रहण गर्नुभएको छ । निर्वाचन अधिकृत गणेशबहादुर अधिकारीले गाउँपालीका अध्यक्ष, उपाध्यक्ष र ७ वटै वडाका अध्यक्षहरुलाई सपथ खुवाउनुभएको थियो ।... पुरा पढ्नुहोस