म्याग्दी समाचार
म्याग्दीका ७ वटा सामुदायिक वन पर्यापर्यटन कार्यक्रमकाे लागि छनौट
- 6 बर्ष, 3 महिना अगाडि
- १८ फाल्गुन २०७५, शनिबार
फागुन १८ गते । म्याग्दीमा पर्यापर्यटन कार्यक्रम प्रबद्र्धन गर्न सात वटा सामुदायिक वन उपभोक्ता समुह छनौट गरिएको छ । शुक्रवार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा बसेको जिल्ला वन क्षेत्र समन्वय समितिको वैठकले प्राप्त प्रस्तावका वारेमा छलफल गरी पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न योजना छनौंट गरेको हो । सामुदायिक वनमा... पुरा पढ्नुहोस
भिरबाट लडेर युवाको मृत्यु
- 6 बर्ष, 3 महिना अगाडि
- १७ फाल्गुन २०७५, शुक्रबार
बेनी १७ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको फगाममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ । घाँस काट्न गएका १७ वर्षीय गणेश रसाइलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार साँझ भिरबाट लडेका रसाइलीको शव रातीले बेनी अस्पतालमा ल्याएर परिक्षण गरी शुक्रबार बिहान आफन्तको जिम्मा लगाइएको... पुरा पढ्नुहोस
नगरपालिकाले बेनी बजार संरक्षण उपभोक्तालाई सचेत गरायो
- 6 बर्ष, 3 महिना अगाडि
- १७ फाल्गुन २०७५, शुक्रबार
बेनी १७ फागुन । बेनी बजार संरक्षणको बाहनामा कालीगण्डकी नदी किनारका ढुङ्गा जथाभावी निकालिएको गुनासो बढेपछि बेनी नगरपालिकाले उपभोक्ता समितिलाई सचेत बनाएको छ । रुपाताल एकिकृत संरक्षण समिति मार्फत कालीगण्डकी नदी कटानबाट बेनी बजारलाई जोगाउने उद्देश्यले सञ्चालित योजनाको उपभोक्ता समितिले एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुङ्गा फुटाउँदा थप जोखिम बढेको... पुरा पढ्नुहोस
सानालेखमा युवाहरुको नेतृत्वमा निर्मित भवनको उद्घाटन, शिवरात्री मेला सुरु (फोटो फिचर)
- 6 बर्ष, 3 महिना अगाडि
- १७ फाल्गुन २०७५, शुक्रबार
कमल खत्री म्याग्दी १७ फागुन । म्याग्दीको बेनी नगरपालिका–२ सानालेख ज्यामरुकोटमा युवाहरुको नेतृत्वमा सामुदायिक भवन निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोग र स्थानीयबासी एवम् प्रवासमा रहेका सानालेखबासीको नगद एवम श्रमदान मार्फत निर्मित भवनको उद्घाटन गरिएको छ । महाशिवरात्री पर्वको अवसरमा स्थानीय लेकसाईड युवा क्लबले आयोजना गरेको खेलकुद एवम विविध... पुरा पढ्नुहोस
महभिरमा खानेपानी आयोजना निर्माण
- 6 बर्ष, 3 महिना अगाडि
- १७ फाल्गुन २०७५, शुक्रबार
सन्तोष गौतम महभिर १७ फागुन । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटको महभिरमा जुगेपानी खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत ५६ लाख ३५ हजार १७ रुपैयाँको लगानीमा निर्माण भएको आयोजनाबाट महभिर गाउँका ५८ घरधुरी लाभान्वित भएका छन् । मालिका गाउँपालिकाले पाँच... पुरा पढ्नुहोस
थुनामा रहेका खड्काको उपचारको क्रममा निधन
- 6 बर्ष, 3 महिना अगाडि
- १६ फाल्गुन २०७५, बिहीबार
म्याग्दी, १६ फागुन । कर्तव्य ज्यान मुद्धामा पुर्पक्षको लागि जिल्ला काराकारमा रहेका एक कैदि बन्दिको उपचारको क्रममा मृत्यु भएको छ । बेनी नगरपालिका–९ काउलेगौडा घर भई कर्तव्य ज्यान मुद्धामा जिल्ला कारागारमा थुनामा रहेका २६ बर्षिय उक्तम खड्काको उपचारको क्रममा विहिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्यारालाईसीस र... पुरा पढ्नुहोस
आगलागीबाट नागीमा १४ वटा बाख्रा मरे, साढे १ लाख बढीको क्षती
- 6 बर्ष, 3 महिना अगाडि
- १६ फाल्गुन २०७५, बिहीबार
पुर्ख फगामी राम्चे १६ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा गोठमा भएको आगलागीबाट एक किसानले साढे १ लाख बढीको आर्थिक क्षती व्यहोरेका छन् । स्थानीय कृषक आईती गर्वुजाको गोठमा रहेका पशु चौपायालाई न्यानो गराउन बालिएको आगो गोठमा सल्किएर आगलागी हुँदा बाख्रा सहित गोठभित्र रहेका सामान जलेर रु १ लाख ५७... पुरा पढ्नुहोस
आहा हिउँले ढाकिएका गुराँसका बोट (फोटो कथा)
- 6 बर्ष, 3 महिना अगाडि
- १६ फाल्गुन २०७५, बिहीबार
म्याग्दी १५ फागुन । जंगलमा गुराँसका बोटहरु रंगीविरंगी फुलहरुले सजिएका छन् । फागुनको मध्य समयमा बेमौसमी हिमपात भएपछि यतिबेला म्याग्दीको माथिल्लो भेगका गुराँसका जंगलका फुलहरु हिउँभित्र लुकेका छन् । गुराँस र हिउँमा एकै समयमा रमाउन मिल्ने यो विरलै अवसर हो । गुराँस फुलेकै समयमा हिमपात भएपछि स्थानीयबासीको लागि समेत अनौठो... पुरा पढ्नुहोस
मालिकाको औलामा खानेपानी आयोजना निर्माण (फोटो फिचर)
- 6 बर्ष, 3 महिना अगाडि
- १६ फाल्गुन २०७५, बिहीबार
सन्तोष गौतम बेनी १६ फागुन । म्याग्दीको मालिका गाउँपालिका ३ औलामा ठूलोगैरा खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको आयोजनाको बुधबार तेस्रो तथा अन्तिम अनुगमन र सार्वजनिक परिक्षण गरिएको छ । आयोजनाको फिनल्याड सरकारकी प्राबिधिक सल्लाहकार सन्ना लिना राउटेनाले... पुरा पढ्नुहोस
दुर्गम गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदै
- 6 बर्ष, 3 महिना अगाडि
- १६ फाल्गुन २०७५, बिहीबार
पर्वत, १६ फागुन । पर्वतको एक विकट गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । पर्वतको महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा १५ श्ययाको अस्पताल बनाइने भएको हो । साविक लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाउन लागिएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा महाशीला गाउँपालिका–५ लुङ्खुदेउरालीका अध्यक्ष जीवनविक्रम उच्चैले... पुरा पढ्नुहोस