म्याग्दी समाचार

पर्यटन विकासको पखाईमा म्याग्दीको अन्नपूर्ण आधार शिविर (फोटोफिचर )

  रुपनारायण ढकाल, म्याग्दी, १३ मंसिर । सन् १९५० को जुन ३ तारिखका दिन आरोहणको इतिहासमा ८००० मिटर अग्लो हिमाल माथि पहिलोपटक मानव पाइला प¥यो । त्यो हिमाल थियो ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम । फ्रान्सेली नागरिक मौरिस हर्जोग र उनको समूहले सो हिमालको सफल आरोहण गरेसँगै उक्त हिमाललाई जेठो... पुरा पढ्नुहोस

वारीबेनीमा ‘लिफ्ट’ खानेपानीको परिक्षण सफल

  म्याग्दी १३ मंसिर । पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा ‘लिफ्ट’ प्रबिधिको खानेपानी आयोजना निर्माण भएको छ । आयोजनाको पूर्वाधार निर्माण सकेर परिक्षणका लागि पानी वितरण सुरु गरेको उपभोक्ता समितिले जनाएको छ । पानी तान्ने पम्पको परिक्षण सफल भएको समितिका अध्यक्ष लोकनाथ रेग्मीले जानकारी दिए । ‘कालीगण्डकी किनारबाट रिजर्भ टंकीसम्म पानी... पुरा पढ्नुहोस

धापुङमा लैङ्गिक हिंसा विरुद्धको अभिमुखीकरण

म्याग्दी,१३ मंसिर । जिल्लाको मंगला गाउँपालिका–४ धापुङमा बिहीबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँ बस्तिका सर्वसाधारणलाई १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको महत्व, लैङ्गिक हिंसाका कारण र असरको बारेमा जानकारी गराएर त्यस्ता समस्या न्युनीकरण गर्न जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको... पुरा पढ्नुहोस

मच्छिम र काफलडाडामा विधुत सुविधा

  म्याग्दी, १२ मंसिर । जिल्लाको म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिम र काफलडाँडामा केन्द्रीय प्रशारण लाइनको विद्युत सुबिधा पुगेको छ । नेपाल विद्युत प्राधिकरण र धवलागिरी गाउँपालिकाको सहयोगमा बुधबार देखि बिजुली बलेको हो । साविक ताकम गाविसको ८ नम्बर वडामा पर्ने मच्छिमका ११२ र काफलडाँडाको ४२ घरमा बिजुली बलेको ताकम विद्युतिकरण... पुरा पढ्नुहोस

जेसिज कपः बुद्ध, बेनी बोडिङ, बेनी सामुदायिक र वेष्ट पोइन्ट पुगे सेमीफाईनलमा

मंसिर १२ गते । सदरमुकाम बेनीमा जारी अन्तरमावि १८ औँ जेसीज कप फुटवल प्रतियोगिताको सेमिफाइनलमा बुद्ध, बेनी बोडिङ, बेनी सामुदायिक र वेष्ट पोइन्ट विद्यालय पुगेका छन् । शुक्रबार हुने सेमिफाईनलमा बुद्ध एकडेमी बगरफाट भर्सेज बेनी सामुदायीक र बेनी बोडिङ भर्सेज वोष्ट पोइन्ट भिड्ने प्रतियोगिताका प्रवक्ता विरेन्द श्रेष्ठले जानकारी दिए ।... पुरा पढ्नुहोस

स्थानीय तहमा गुरुयोजना बन्नै सकेन

धिरन खत्री म्याग्दी, १२ मंसिर । एक नगरपालिका ५ गाउँपालिका रहेको म्याग्दीले स्थानीय स्रोतसाधनबाटै समृद्धिको लागि दिगो योजनासहित अघि बढ्न सकेको छैन् । स्थानीय स्रोत र साधनको उपयोग मार्फत विकास र समृद्धि हाँसिल गर्ने योजना बनाएका पालिकाहरुले कृषि, पर्यटन, जलविद्यूत र खानी उत्खनन्लाई दिगो रुपमा प्रयोगमा ल्याउने गुरुयोजना बनाउएका छैनन्... पुरा पढ्नुहोस

१८ औँ जेसीजकप फुटवल प्रतियोगितामा ७ टिम क्वाटरफाईनलमा प्रवेश

म्याग्दी ११ मंसिर । बेनीमा जारी नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगितामा विभिन्न ७ विद्यालय क्वाटरफाईनलमा प्रवेश गरेका छन । प्रतियोगिता अन्र्तगत विहिवार भएको खेलमा उपाधीको दावेदारको रुपमा हेरिएको माउण्ट एभरेष्ट आवसीय माविको टिमलाई शुन्यका विरुद्ध १ गोल गर्दै बुद्ध एकेडेमि बगरफाँट क्वाटरफाइनल प्रवेश गरेको हो ।... पुरा पढ्नुहोस

बेनीमै बन्यो काठ चिर्ने ‘ट्रलि बेन्सो’ मेसिन (भिडियो सहित

म्याग्दी ११ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा एक व्यक्तिले नेपालमै पहिलो पटक काठ चिरान गर्ने ‘ट्रलि बेन्सो’ मेसिन निर्माण गर्नुभएको छ । बेनीको बालचन्द्र फर्निचर उद्योगमा मुख्य सिकर्मी पेशामा कार्यरत रहनुभएका पर्साका दिपेन्द्र पण्डितले गाडीको डिस र फलाम प्रयोग गरेर ट्रलि बेन्सो मेसिन निर्माण गर्नुभएको हो । https://www.youtube.com/watch?v=HaVq5rQANFA&feature=youtu.be ट्रलिमा हिँडाएर... पुरा पढ्नुहोस

सवारी दुर्घटनामा गम्भिर घाईते सन्तोष थजालीको उपचारको क्रममा निधन

म्याग्दी, ११ मंसिर । म्याग्दीको बेनी नगरपालिका–६ जलेश्वरमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका २३ बर्षि सन्तोष थजालीको उपचारको क्रममा निधन भएको छ । गम्भिर घाईते रघुगंगा गााँउपालिका– ६ पाखापानीका सन्तोष थजालीको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा मंगलबार राति साढे नौ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय प्रहरी... पुरा पढ्नुहोस

कोरला नाकामा सशस्त्रको बिओपी

निरज थकाली ठिनी(मुस्ताङ), ११ मङसिर । मुस्ताङ स्थित चिनीया सिमा कोरला नाकामा सशस्त्र प्रहरीको बोर्डर अबजरभेसन पोष्ट (बिओपी) स्थापना हुने भएको छ । कोरला नाकाको सिमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले मंसिर महिनाभित्र नेचुङमा बिओपी स्थापना गर्ने निर्णय गरेको प्रमुख... पुरा पढ्नुहोस