म्याग्दी समाचार
डढेलो लगाउनेलाई पहिचान गरेर कारबाही गर्न विद्यार्थी माग
- wp_days_ago_v3(); ?>
- ३१ चैत्र २०७७, मंगलवार
म्याग्दी, ३१ चैत । बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमिका बिद्यार्थीहरुले डढेलो र वायु प्रदुषण नियन्त्रणको माग गर्दै सोमबार डिभिजन वन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । लिटिल गार्डेनमा गठन भएको इको क्लवका पदाधीकारीहरुले सहायक वन अधिकृत नरबहादुर क्षेत्री मार्फत प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण र संघीय सरकारको... पुरा पढ्नुहोस
म्याग्दी उद्योग वाणिज्य संघ उतकृष्ट शाखाको रुपमा सम्मानित
- wp_days_ago_v3(); ?>
- ३० चैत्र २०७७, सोमबार
म्याग्दी, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघले उतकृष्ट शाखाको रुपमा म्याग्दी उद्योग बाणिज्य संघलाई सम्मान गरेको छ। नेपाल उद्योग वाणिज्य संघको २५ औ बार्षिक साधारण सभाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, महासंघका अध्यक्ष शेखर गोल्छा लगातको उपस्थितमा म्याग्दीलाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरेको हो । संघका अध्यक्ष बेलबहादुर कटुवालले... पुरा पढ्नुहोस
गण्डकी प्रदेश सरकार सङ्कटमा
- wp_days_ago_v3(); ?>
- २९ चैत्र २०७७, आईतवार
म्याग्दी, २९ चैत । माओवादी केन्द्रका दुई मन्त्री गण्डकी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार संकटमा परेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले बुधबार राजीनामा दिएसँगै सरकार अल्पमतमा पर्ने भएको छ । नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि गृहकार्य थालेको छ । ६० सदस्यीय गण्डकी... पुरा पढ्नुहोस
वडातहसम्म माओवादी केन्द्रको संगठन विस्तार
- wp_days_ago_v3(); ?>
- २९ चैत्र २०७७, आईतवार
म्याग्दी, २९ चैत । नेकपा माओवादी केन्द्र म्याग्दीले वडा तहसम्म आफ्नो संगठनको संरचना बनाउन थालेको छ । जिल्ला संगठन कमितिको पुर्ण बैठकको निर्णय अनुसार म्याग्दीका विभिन्न वडाहरुमा माओवादी केन्द्रले कार्यकर्ता भेला गरी संगठन पुर्नगठन गरिरहेको छ । सर्वोच्च अदालतले २०७७ फागुन २३ गते तत्कालीन माओवादी केन्द्र र एमाले पार्टी... पुरा पढ्नुहोस
सिद्धिविनायक सहकारीको अध्यक्षमा बोहोरा
- wp_days_ago_v3(); ?>
- २९ चैत्र २०७७, आईतवार
म्याग्दी, २९ चैत । सदरमुकाम बेनीमा सञ्चालित सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा तथा चौँथौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । चौथो अधिवेशनबाट कुल बहादुर बोहोराको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा चिरञ्जीवी शर्मा, सचिवमा निर्मल खत्री, सह–सचिवमा प्रकाश सापकोटा कोषाध्यक्षमा... पुरा पढ्नुहोस
हिदीमा पशु स्वास्थ्य शिविर
- wp_days_ago_v3(); ?>
- २८ चैत्र २०७७, शनिबार
म्याग्दी, २८ चैत । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा शुक्रबार निशूल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिका–७ बिममा रहेको किसानी प्राबिधिक शिक्षालयको प्राबिधिक सहयोगमा आयोजना गरिएको शिविरमा ५४ जना कृषकले सेवा लिएका छन् । मंगला गाउँपालिकासँगको सहकार्यमा आयोजना गरिएको शिविरमा १०५ भैसी, ४० भेडा, ११३ बाख्रा, ६५२... पुरा पढ्नुहोस
सामुदायिक चोकमा ट्राफिक र हाडेभिरमा प्रहरी पोष्ट स्थापना
- wp_days_ago_v3(); ?>
- २८ चैत्र २०७७, शनिबार
म्याग्दी, २८ चैत । जिल्ला सदरमुकाम बेनी बजारको सामुदायिक चोकमा ट्राफिक र हाँडेभिरमा प्रहरीको पोष्ट स्थापना भएको छ । जिल्ला प्रहरी कार्यालयले सुरक्षा पहुँच बिस्तारका लागि स्थापना गरेको दुई वटै पोष्टको शुक्रबार बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । म्याग्दीको पश्चिमी क्षेत्र र बागलुङ जोड्ने सडकको मुख्य... पुरा पढ्नुहोस
बेनी पिस सिटीको अध्यक्षमा सुवर्ण रिजाल
- wp_days_ago_v3(); ?>
- २८ चैत्र २०७७, शनिबार
म्याग्दी २८ चैत । लायन्स क्लव अफ बेनी पिस सिटिको शुक्रबार सम्पन्न छैठौ अधिवेशनबाट वर्ष २०२१÷०२२ का लागि अध्यक्षमा सवर्ण रिजाल चयन भएका छन् । रिजालको अध्यक्षतामा गठन भएको क्लवको प्रथम उपाध्यक्षमा भोजबहादुर रिजाल, दितृय उपाध्यक्षमा सन्दिप खत्री, तृतीय उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, सचिबमा नन्दकुमार पाइजा, कोषाध्यक्षमा बामदेव रिजाल रहेका... पुरा पढ्नुहोस
पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा प्रकाश पौडेल
- wp_days_ago_v3(); ?>
- २६ चैत्र २०७७, बिहीबार
म्याग्दी, २६ चैत । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल विजयी भएका छन् । चैत २५ गते भएको शाखाको छैटौँ अधिबेशनबाट पौडेल विजयी भएका हुन् । दुई समुहको प्रतिस्पर्धात्मक चुनावमा अध्यक्ष प्रत्यासी ठाकुरप्रसाद आचार्यलाई पराजित गर्दै नेतृत्वमा पौडेल पुगेका हुन् । शाखाको उपाध्यक्षमा हरिकृष्ण गौतम, महिला उपाध्यक्षमा मालती... पुरा पढ्नुहोस
युवा संघ म्याग्दीको अध्यक्षमा अनुप गौचन चयन
- wp_days_ago_v3(); ?>
- २५ चैत्र २०७७, बुधबार
म्याग्दी २५ चैत । नेकपा एमाले निकट युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा अनुप गौचन चयन भएका छन् । एमाले को माधब, झलनाथ समुह निकट युवाहरुको बेनीमा भएको भेलाले गौचनको अध्यक्षमा ५१ सदस्यीय जिल्लाकार्य समिति चयन भएको छ ।ण कमिटीकाे उपाध्यक्षमा कर्ण छन्त्याल, सचिबमा कमल किसान, काेषाध्यक्षमा अाकास केसी लगाएत रहनुभएकाे... पुरा पढ्नुहोस