म्याग्दी समाचार

स्थानीय तहमा गुरुयोजना बन्नै सकेन

धिरन खत्री म्याग्दी, १२ मंसिर । एक नगरपालिका ५ गाउँपालिका रहेको म्याग्दीले स्थानीय स्रोतसाधनबाटै समृद्धिको लागि दिगो योजनासहित अघि बढ्न सकेको छैन् । स्थानीय स्रोत र साधनको उपयोग मार्फत विकास र समृद्धि हाँसिल गर्ने योजना बनाएका पालिकाहरुले कृषि, पर्यटन, जलविद्यूत र खानी उत्खनन्लाई दिगो रुपमा प्रयोगमा ल्याउने गुरुयोजना बनाउएका छैनन्... पुरा पढ्नुहोस

१८ औँ जेसीजकप फुटवल प्रतियोगितामा ७ टिम क्वाटरफाईनलमा प्रवेश

म्याग्दी ११ मंसिर । बेनीमा जारी नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगितामा विभिन्न ७ विद्यालय क्वाटरफाईनलमा प्रवेश गरेका छन । प्रतियोगिता अन्र्तगत विहिवार भएको खेलमा उपाधीको दावेदारको रुपमा हेरिएको माउण्ट एभरेष्ट आवसीय माविको टिमलाई शुन्यका विरुद्ध १ गोल गर्दै बुद्ध एकेडेमि बगरफाँट क्वाटरफाइनल प्रवेश गरेको हो ।... पुरा पढ्नुहोस

बेनीमै बन्यो काठ चिर्ने ‘ट्रलि बेन्सो’ मेसिन (भिडियो सहित

म्याग्दी ११ मंसिर । म्याग्दी सदरमुकाम बेनीमा एक व्यक्तिले नेपालमै पहिलो पटक काठ चिरान गर्ने ‘ट्रलि बेन्सो’ मेसिन निर्माण गर्नुभएको छ । बेनीको बालचन्द्र फर्निचर उद्योगमा मुख्य सिकर्मी पेशामा कार्यरत रहनुभएका पर्साका दिपेन्द्र पण्डितले गाडीको डिस र फलाम प्रयोग गरेर ट्रलि बेन्सो मेसिन निर्माण गर्नुभएको हो । https://www.youtube.com/watch?v=HaVq5rQANFA&feature=youtu.be ट्रलिमा हिँडाएर... पुरा पढ्नुहोस

सवारी दुर्घटनामा गम्भिर घाईते सन्तोष थजालीको उपचारको क्रममा निधन

म्याग्दी, ११ मंसिर । म्याग्दीको बेनी नगरपालिका–६ जलेश्वरमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका २३ बर्षि सन्तोष थजालीको उपचारको क्रममा निधन भएको छ । गम्भिर घाईते रघुगंगा गााँउपालिका– ६ पाखापानीका सन्तोष थजालीको पोखरा मणिपाल अस्पतालमा उपचारको क्रममा मंगलबार राति साढे नौ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय प्रहरी... पुरा पढ्नुहोस

कोरला नाकामा सशस्त्रको बिओपी

निरज थकाली ठिनी(मुस्ताङ), ११ मङसिर । मुस्ताङ स्थित चिनीया सिमा कोरला नाकामा सशस्त्र प्रहरीको बोर्डर अबजरभेसन पोष्ट (बिओपी) स्थापना हुने भएको छ । कोरला नाकाको सिमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले मंसिर महिनाभित्र नेचुङमा बिओपी स्थापना गर्ने निर्णय गरेको प्रमुख... पुरा पढ्नुहोस

जलेश्वरमा मोटरसाईकल दुर्घटनामा तीन घाइते, गम्भिर दुईजनालाई हेलिकप्टर मार्फत पोखरा लगियो

म्याग्दी, १० मंसिर । म्याग्दीको बेनी नगरपालिका–६ जलेश्वरमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा तीन जना घाईते भएका छन्। बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको ध १ प ३५४९ नम्बरको बाईक गलेश्वरदेखि बेनी आउँदै गरेको ध १ ज २३५ नम्बरको बोलेरो जिपसंग ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार तीनै जना घाईते भएको जिल्ला ट्राफिक... पुरा पढ्नुहोस

गलेश्वरमा बालाचर्तुदशीको दिनमा मात्रै रु ५ लाख २६ हजार भेटी संकलन

कमल खत्री बेनी १० मंसिर । म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचर्तुदशीको दिनमा मात्रै रु ५ लाख २६ हजार बढी भेटी संकलन भएको छ । पर्वको अवसरमा गलेश्वरको दर्शन, पुजापाठ र सतबिज छर्न आएका भक्तजनहरुले चढाएको भेटी, सहयोग रकम र मन्दिर परिसरभित्र सञ्चालन भएका स्टलहरुको... पुरा पढ्नुहोस

बेनीमा ‘१८ औँ जेसीजकप’ फुटवल प्रतियोगिता सुरु, साविक बिजेता वेष्ट प्वाइन्टको बिजयी सुरुवात ( तस्बिर / भिडियो)

कमल खत्री म्याग्दी १० मंसिर । म्याग्दी सदरमुकाम बेनीमा नरेश मोवाईल १८ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता सुरु भएको छ । म्याग्दी जेसिजको आयोजनामा भएको प्रतियोगितामा म्याग्दीका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् । मंसिर १४ गतेसम्म बेनी स्थित खुलामञ्चमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक बिजेता न्यू वेष्ट... पुरा पढ्नुहोस

लैङ्गिक हिंसा विरुद्धको सोह् दिने अभियान सुरु

  बेनी, १० मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान म्याग्दीमा पनि सोमबारदेखि सुरु भएको छ । हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिक सम्म मनाइने दिवसको यसपालिको नारा समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता भन्ने रहेको छ । स्थानीय तह, गैरसरकारी संघ संस्थाहरुको सहभागितामा विभिन्न सन्देश तथा जनचेतनामुलक... पुरा पढ्नुहोस

‘१८ औँ जेसीजकप’ फुटवल प्रतियोगिताको उद्घाटन ( फोटोफिचर)

म्याग्दी ९ मङसिर । म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगिता जेसिजको सभाहलमा सोमबार उद्घाटन गरिएको छ । मंसिर १४ गतेसम्म संचालन हुने १८ औँ अन्तर मावि फुटवल प्रतियोगिता २०१९ कोे उद्घाटन गण्डकी प्रदेशका सांसद विनोद केसीले गरेका हुन् । सदरमुकाम बेनीको खुल्लामञ्च संचालन हुने... पुरा पढ्नुहोस