म्याग्दी समाचार
म्याग्दी खोलामा बेपत्ता किशोरको गोटाखोर टोलीद्धारा सब फेला
- 4 बर्ष, 7 महिना अगाडि
- २६ कार्तिक २०७७, बुधबार
म्याग्दी २६ कात्तिक । म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर वेपत्ता भएका किशोरको सब भेटिएको छ । म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव वुधवार बिहान फेला परेको हो । पाेखराबाट अाएकाे सशस्त्र प्रहरीको गोटाखोर टोलीले तलाउबाट विकको शव निकालेको हो । छिसबाङस्थित म्याग्दी नदीमा सोमबार... पुरा पढ्नुहोस
राखुकी मिर्गौला पीडित मगरकोे याचनाः ‘सहयोग पाए बाँच्ने थिए’
- 4 बर्ष, 7 महिना अगाडि
- २६ कार्तिक २०७७, बुधबार
म्याग्दी २६ कात्तिक । दुवै मिर्गौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी एक महिलाले सहयोगको याचना गर्नुभएको छ । पिप्लेको तुसारेपानी बस्ने ५५ बर्षिय चनमाया मगरको दुवै मिर्गौलाले काम नगरेपछि पोखराको मणपल शिक्षण अस्पतालमा उपचार गराइरहेकी मगरको उपचारमा आर्थिक समस्या देखिएपछि सहयोगको अपिल गरिएको छ... पुरा पढ्नुहोस
लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट
- 4 बर्ष, 8 महिना अगाडि
- २५ कार्तिक २०७७, मंगलवार
काठमाण्डौ २५ कात्तिक । अन्नपूर्ण सर्किट विश्वभरका घुम्नैपर्ने १० गन्तव्य सूचीमा समावेश भएको छ । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा समावेश गरेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र... पुरा पढ्नुहोस
म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि
- 4 बर्ष, 8 महिना अगाडि
- २५ कार्तिक २०७७, मंगलवार
म्याग्दी २५ कात्तिक । म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको कन्टयाक्ट ट्रेसिङमा परेका र शंकास्पद विरामी व्यक्तिहरुको नमुना संकलन गरि पिसिआर परिक्षणको लागि पोखरा पठाईएकोमा मंगलवार प्राप्त रिपोर्ट अनुसार चार जनामो कोरोना संक्रमण पुष्टि भएको हो । बेनी नगरपालिका–६ का ६५ बर्षका एक पुरुष,... पुरा पढ्नुहोस
बेनीमा ११ दिनदेखि जारी लकडाउन बुधवार देखि खुल्ला हुने
- 4 बर्ष, 8 महिना अगाडि
- २५ कार्तिक २०७७, मंगलवार
म्याग्दी २५ कात्तिक । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि बेनीमा गत ११ दिनदेखि जारी लकडाउन भोलि बुधवार देखि खुल्ने भएको छ । बेनी बजारका घर घरमा पुगेर कोरोनाका लक्षण भएका विरामीहरुको खोजी गर्दा तत्काल समुदाय स्तरमा कोेरोनाकोे जोखिम नभएको पाईएकाले बन्दाबन्दीलाई खुला गर्ने निर्णय भएकोे बेनी नगरपालिकाका प्रमुख... पुरा पढ्नुहोस
धौलागिरि आइसफलको अनुपम पर्यटकीय गन्तव्य सोबाङधुरीको सुन्दरता (फोटो फिचर)
- 4 बर्ष, 8 महिना अगाडि
- २५ कार्तिक २०७७, मंगलवार
म्याग्दी २५ कात्तिक । म्याग्दी र मुस्ताङलाई बैकल्पिक पदमार्गले जोड्ने धौलागिरि आईसफल पदमार्ग अन्तर्गत रघुगंगा गाउँपालिका–७ चिमखोला र अन्नपूर्ण गाउँपालिका–३ दानाको सिमानामा पर्ने सोबाङधुरीबाट देखीएको सुन्दरता । सोबाङधुरी पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य हो । बेनीबाट पदयात्रा गरि करिब तीन देखि चार दिनसम्ममा पुग्न सकिने सोबाङधुरीमा पर्यटकहरुले क्याम्पीङ गर्न सक्छन् ।... पुरा पढ्नुहोस
सहयोग नेपालद्धारा बावियाचौरमा कोरोना विरुद्धको जनचेतना, स्वास्थ्य सरसफाईका सामाग्री सहयोग
- 4 बर्ष, 8 महिना अगाडि
- २५ कार्तिक २०७७, मंगलवार
म्याग्दी २५ कात्तिक । म्याग्दीको मंगला गाउँपालिकाको केन्द बावियाचौरमा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जनचेतनामुलक अभियान गरिएको छ । सहयोग नेपाल संस्थाले गाउँपालिकाको केन्द्र बावियाचौरमा सचेतनामुलक कार्यक्रम सहित बजार परिक्रमा गरिएको हो । सो अवसरमा संस्थाले स्वास्थ्य सरसफाईका सामाग्रीहरु समेत वितरण गरेको थियो । सो अवसरमा बजारका विभिन्न... पुरा पढ्नुहोस
म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
- 4 बर्ष, 8 महिना अगाडि
- २३ कार्तिक २०७७, आईतवार
म्याग्दी २३ कात्तिक । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालमा उपचार गर्न आएका बेनी नगरपालिका–९ का ३० बर्षिय पुरुष र चितवन घर भई बेनी नगरपालिका–४ मा एक वित्तिय संस्थामा कार्यरत २७ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । जोखिमयुक्त... पुरा पढ्नुहोस
कोरोना रोकथामको लागि बेनीमा स्वास्थ्यकर्मीको घरदैलो सुरु, स्वास्थ्य मापदण्ड पालना गराउन सपथ
- 4 बर्ष, 8 महिना अगाडि
- २३ कार्तिक २०७७, आईतवार
कमल खत्री म्याग्दी २३ कात्तिक । म्याग्दी सदरमुमुकाम बेनीमा कोरोना संक्रमणको जोखिम बढेपछि संक्रमण रोकथाम र नियन्त्रणको लागि अभियान चलाईएको छ । बजारका हरेक घरमा पुगेर कोरोना संक्रमणको बारेमा जनचेतना अभिबृद्धि गर्नुका साथै नगरबासीमा कोरोनाका लक्षणहरुको सम्बन्धमा जानकारी लिन टोली परिचालन गरेको हो । बेनी नगरपालिकाले डिसिसिएमसि र स्वास्थ्य कार्यालय... पुरा पढ्नुहोस
धारापानीको बौरमा पहिरोले बगाएको कुलो मर्मत नहुँदा हिउँदे बाली छाड्नुपर्ने बाध्यता
- 4 बर्ष, 8 महिना अगाडि
- २३ कार्तिक २०७७, आईतवार
म्याग्दी २३ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका– ७ धारापानीको बौरमा गत असार २५ गते राती आएको बाढीले बगाएको सिचाई कुलो मर्मत र पुननिर्माण नहुँदा स्थानीयले हिउँदेबाली लगाउन पाएका छैनन् । ताकमको पुछारमा रहेको छहरी खोल्साबाट बौरको खेतको फाँटमा ल्याईएको तल्लो र उपल्लो गरि दुई वटा सिचाई कुलोको करिब ५ सय... पुरा पढ्नुहोस