म्याग्दी समाचार
संसद बिघटन प्रतिगामी कदमको अर्काे कडी– माओवादी केन्द्र म्याग्दी
- wp_days_ago_v3(); ?>
- ११ जेष्ठ २०७८, मंगलवार
बेनी, ११ जेठ । नेकपा माओवादी केन्द्र म्याग्दीले दोस्रो पटक संसद बिघटन हुनुलाई २०७७ पुष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी भएको टिप्पणी गरेको छ । माओवादी केन्द्र म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले विज्ञप्ति जारी गर्दै २०७८ जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गर्नुभएको... पुरा पढ्नुहोस
म्याग्दी रुन्माका निर प्रसाद घर फर्कने पर्खाइमै कतारमा अस्ताए
- wp_days_ago_v3(); ?>
- १० जेष्ठ २०७८, सोमबार
तिलु शर्मा पौडेल दोहा कतार १० जेठ । दैनिक मजदुरी गरेर आफ्नो परिवार पाल्ने सपना बोकेर खाडी राष्ट्र कतार आएका म्याग्दीकाे मालिका गाउँपालिका –५ रुन्माका निर प्रसाद कामीको निधन भएको छ । घर जाने परिवार र बाल बच्चा सङ बिदा मनाएर फेरी कतार फर्कने उनको सपना सदाको लागि अन्त्य भएको... पुरा पढ्नुहोस
बजारमा कौसी खेती,गाउँगाउँमा आग्र्यानिक पद्यति
- wp_days_ago_v3(); ?>
- ७ जेष्ठ २०७८, शुक्रबार
धु्रबसागर शर्मा म्याग्दी ७ जेठ । महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण जिल्लामा भएको निषेधाज्ञाले म्याग्दीका कृषकहरुलाई नयाँ पाठ सिकाएको छ । बजारमा बसोबास गर्दै आएका मानिसहरु पनि घरको छत र सानो करेसाबारीमा तरकारी फलाउने कर्ममा समय विताउँदै छन् भने ग्रामिण क्षेत्रका कृषकहरुले आग्र्यानिक कृषिको... पुरा पढ्नुहोस
म्याग्दीमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमणको पुष्टि
- wp_days_ago_v3(); ?>
- ७ जेष्ठ २०७८, शुक्रबार
म्याग्दी ७ जेठ । म्याग्दीमा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा ३ जना , मंगला गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १५ जना, अन्नपूर्ण गाँउपालिकामा ४ जना र मालिका गाँउपालिकामा १८ जना गरी ४१ जना (एन्टिजेन बिधिबाट) रहेका छन् । ... पुरा पढ्नुहोस
बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना
- wp_days_ago_v3(); ?>
- ७ जेष्ठ २०७८, शुक्रबार
म्याग्दी ७ जेठ । म्याग्दीको बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण होटलहरु बन्द भएको कारण कुरुवाहरुलाई खाना खानका लागि आइपरेको समस्या हल गर्न योङ्ग कम्युनिष्ट लिग, नेपाल र अनेरास्ववियु (क्रान्तिकारीले) शुक्रवारदेखि निःशुल्क खाना खुवाउन सुरु... पुरा पढ्नुहोस
बगरफाँटका स्थानीय युवाहरुद्धारा हेल्थ डेस्क संचालन
- wp_days_ago_v3(); ?>
- ७ जेष्ठ २०७८, शुक्रबार
धु्रबसागर शर्मा म्याग्दी ७ जेठ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटका स्थानीय युवाहरुको पहलमा कोरोना संक्रमितहरुको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ हेस्क स्थापना गरिएको छ । बगरफाँटको कोटखोलास्थित खोप केन्द्रको भवनमा जेठ १ गतेदेखि स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना संक्रमित भै उपचाररत १९... पुरा पढ्नुहोस
रघुगंगाको प्रकोप व्यवस्थापन कोषमा सहयोग जुट्न थाल्यो
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०७८, बिहीबार
म्याग्दी ६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सहयोग जुटाउन सुरु गरेको कोषमा सहयोग जुट्न थालेको छ । गाउँपालिकाले सहयोगदाताहरु मार्फत संकलन हुने सहयोगलाई एकद्धार प्रणाली मार्फत संकलन गरि अत्याबश्यक क्षेत्रमा परिचालन गर्नका लागि गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष मार्फत सहयोग आह्वान गरेको छ । कोषमा बुधवार... पुरा पढ्नुहोस
म्याग्दीमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि,११० जना संक्रमित निको भए
- wp_days_ago_v3(); ?>
- ६ जेष्ठ २०७८, बिहीबार
म्याग्दी ६ जेठ। म्याग्दीमा विहिवार ( आज )थप ९० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा २७ जना , मालिका गाँउपालिकामा ७ जना , रघुगंगा गाँउपालिकामा ४ जना, अन्नपूर्ण गाँउपालिकामा ७ जना र जलजलामा ४ जना गरी ४८ जना (पिसिआर बिधिबाट) पहिचान भएकाे स्वनस्थ्य कार्यालय म्याग्दीका... पुरा पढ्नुहोस
म्याग्दीमा थप ७२ जनामा कोरोना संक्रमणको पुष्टि
- wp_days_ago_v3(); ?>
- ५ जेष्ठ २०७८, बुधबार
म्याग्दी ५ जेठ । म्याग्दीमा आज थप ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। आज पुष्टि भएकामा बेनि नगरपालिकामा २२ जना , मंगलामा गाँउपालिकामा २ जना , रघुगंगा गाँउपालिकामा १ जना, धौलागिरि गाँउपालिकामा ९ जना र जलजलामा २ जना गरी ३६ जना (पिसिआर बिधिबाट) र बेनि नगरपालिकामा १ जना ,... पुरा पढ्नुहोस
गाउँपालिकाका कर्मचारी भण्डारीद्धारा कोरोना रोकथाम र उपचारमा रु ५० हजार सहयोग
- wp_days_ago_v3(); ?>
- ५ जेष्ठ २०७८, बुधबार
म्याग्दी ५ जेठ ।म्याग्दीको रघुगंगा गाउँपालिका –२ राखु भगवतिका पदम भण्डारीले कोरोना नियन्त्रण, रोकथाम र विरामीको उपचारमा नगद रु ५० हजार सहयोग गर्नुभएको छ । गाउँपालिकाको प्रशासन शाखा प्रमुख (अधिकृत छैटौँ) मा कार्यरत रहनुभएका भण्डारीले उक्त सहयोग प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी र लेखा अधिकृत खगराज सुवेदीलाई हस्तान्तरण गर्नुभएको थियो... पुरा पढ्नुहोस