म्याग्दी समाचार

मल्कवाङका युवाहरु मिलेर उद्धारका लागि मराङमा पुगे

म्याग्दी, २७ असार । धौलागिरी गाउँपालिका– ५ मल्कवाङका युवाहरु मिलेर क्षतिग्रस्त क्षेत्र मराङमा उद्धारका लागि पुगेका छन् । अविरल बर्षासंगै शुक्रबार आएको बाढी र पहिरोले धौलागिरि गाउँपालिका– ६ मराङमा ठुलो क्षति पु¥याएपछि बेपत्ताको खोजी र उद्धारका लागि छिमेकी वडा ५ स्थित मल्कवाङका वडाअध्यक्षसहित युवाहरु र आमासमुह मिलेर मराङ पुगेका हुन्... पुरा पढ्नुहोस

पहिरोमा घाईते गर्भवतिको उपचारका लागि हेलिकप्टरमार्फत पोखरा मणिपाल अस्पताल

म्याग्दी, २७ असार । अविरल बर्षासंगै आएको पहिरोमा परेर घाईते भएका तिनजनालाई उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी बेनी अस्पताल ल्याइएको छ । बेनीमा सामान्य उपचारपछि जिल्लाको धौलागिरि गाउँपालिका–६ मराङकी घाईते गर्भवति महिलालाई थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा मणिपाल अस्पतालमा लगिएको छ । पहिरोमा घाईते मराङकी २२बर्षिय गर्भवति महिला मञ्जीला श्रीपाली... पुरा पढ्नुहोस

घाईते उद्धारका लागि मराङमा पुग्यो हेलिकप्टरः २३ जना बेपत्ता १० जनाको शव भेटियो

म्याग्दी, २७ असार । जिल्लाको धौलागिरि गाउँपालिका– ६ मराङमा पहिरो र बाढीमा परेर घाईते भएकाको उद्धारका लागि प्रमु एयरको हेलिकप्टर र नेपाली सेनाको हेलिकप्टर मराङमा पुगेको छ । बेपत्ताको खोजी भन्दा घाईतेहरुको उपचारका लागि उद्धार गर्न लागिएको मराङका वडाअध्यक्ष राजाराम सुवेदीले जानकारी दिएका छन् । शुक्रबार खराव मौसमका कारण उद्दार... पुरा पढ्नुहोस

म्याग्दीमा ३१ बेपत्ता ३ को मृत्यु

  म्याग्दी २६ असार । म्याग्दीमा बाढी र पहिरोले ३ जनाको मृत्यु भएको छ, भने ३१ जना बेपत्ता भएका छन् । अविरल बर्षासँगै आएको बाढी र पहिरोले जिल्लाको धौलागिरी,मालिका, रघुगंगा गाउँपालिकामा गरि उक्त मानविय क्षति पु¥याएको हो ।धवलागिरी गापा –६ मराङमा बेपत्ता भएका मध्य दुईजनाको शव फेला परेको जिल्ला प्रहरी... पुरा पढ्नुहोस

म्याग्दीमा पहिरोमा वेपत्ताको संख्या २९ पुग्यो

  म्याग्दी, २६ असार । लगातारको बर्षासँगै पहिरो जाँदा म्याग्दीको विभिन्न स्थानमा गरेर २९ जना बेपत्ता भएका छन् । म्याग्दीको धवलागिरी गाउपालिका मराङमा २१ जना र मालिका गाउँपालिकाको विममा ८ जना बेपत्ता भएका हुन् । घटनास्थलमा प्रहरी टोली नपुगेको कारण कति जना बेपत्ता, कति घरमा क्षति पुगको विवरण आउन बाकी रहेको... पुरा पढ्नुहोस

रघुगंगा नदीले बेलीव्रिज पुल बगाउदाँ बेनी– जोमसोम सडक अवरुद्ध

  म्याग्दी, २६ असार । अविरल बर्षापछि रघुगंगा नदीमा आएको बाढीले बेनी– जोमसोम सडक अन्तरगत गलेश्वरमा रहेको बेलीव्रिज पुल बगाएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज पुल बगाउदाँ आवातजावत अवरुद्ध भएको हो । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको... पुरा पढ्नुहोस

बर्षाले म्याग्दी पहिरो र बाढीको चपेटामा : चार घर र बेलीब्रिज बगायो, सात जना वेपत्ता

  म्याग्दी, २६ असार । लगातारको बर्षासँगै पहिरो जाँदा म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङको रिखामा शुक्रबार बिहान सात जना वेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना वेपत्ता भएका मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । उनका अनुसार भिमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले... पुरा पढ्नुहोस

दुई जना कोरोना संक्रमित म्याग्दीमा थपिए

म्याग्दी २४ असार । म्याग्दीमा बुधबार दुई जना कोरोना संक्रमित थपिएका छन् । असार १८ र १९ गते परिक्षणका लागि पठाइएको स्वाब नमुनाको पिसिआर बिधिबाट पोखराको प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । कुवेतबाट आएर म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका मंगला गाउपालिका–२ का ३५ वर्षीय पुरुष र भारतबाट... पुरा पढ्नुहोस

विषयगत कार्यालयको बार्षिक समिक्षा

म्याग्दी, २३ असार । म्याग्दीमा रहेका विषयगत कार्यालयहरुको बार्षिक समिक्षा प्रस्तुत गरेका छन् । जिल्ला समन्वय समितिको आयोजनामा जिल्लामा रहेका संघ र प्रदेशका कार्यालयहरुले बार्षिक प्रगति प्रस्तुत गरेका थिए । बार्षिक प्रगति प्रतिवदेन पुर्वाधार विकास कार्यालय, कृषि ज्ञानकेन्द्र म्याग्दी, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय, जिल्ला... पुरा पढ्नुहोस

पुर्वाधार र प्रचारप्रसारको अभावमा ढोल्ठान दरबार ओझेलमा

  म्याग्दी, २३ असार । बेनी नगरपालिका–९ तोरीपानीको शिरमा रहेको ढोल्ठान दरवार ओझेलमा परेको छ । २ हजार मिटर उचाईमा रहेको ढोल्ठान दरबार बाईसे चौविसे राजाहरु बसेको प्राचिन सम्पदासहितको मन्दिर, हिमालको दृष्य र म्याग्दीसंगै पर्वत र बागलुङका दर्जनौ गाउँहरु अध्ययन र अवलोकन गर्न सकिन्छ । समथर भूभाग, शिरशिर हावा, रानी... पुरा पढ्नुहोस