म्याग्दी समाचार
पछैमा रामायण पार्क निर्माण हुँदै
- 4 बर्ष, 17 दिन अगाडि
- ६ असार २०७८, आईतवार
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पछैमा रामायण पार्क (उद्यान )निर्माण हुने भएको हो । निर्माण हुन लागेको रामायण पार्कको बिस्तृत परियोजना प्रतिबेदन डिपिआर तयार भएको छ । डिपिआर अनुसार पहिलो चरणमा... पुरा पढ्नुहोस
काँग्रेस म्याग्दीद्धारा विपद राहत कोष उपसमित गठन, क्रियाशिल सदस्यको छानबिन गर्ने
- 4 बर्ष, 18 दिन अगाडि
- ५ असार २०७८, शनिबार
म्याग्दी ५ असार । नेपाली काँग्रेस म्याग्दीले पछिल्लो समय लगातार परेको अविरल बर्षाले क्षेती गरेका घरपरिवारलाई राहत र विपदमा आईपर्ने समस्याका लागि उद्धार गर्न उपसमिति गठन गरेको छ ।शनिबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले नेपाली काँग्रेस दैबिप्रकोप उद्वार तथा राहत कोष उपसमिति गठन गरेको छ । पूर्ब उपसभापती नेत्र बहादुर... पुरा पढ्नुहोस
अबिरल बर्षाको कारण चेचुङ्गमा नवनिर्मित खेलमैदान भत्कियो
- 4 बर्ष, 19 दिन अगाडि
- ४ असार २०७८, शुक्रबार
म्याग्दी ४ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–४ चेचुङ्ग गाउँमा निर्माण भएको खेलमैदान बर्षातको कारण भत्किएको छ । करिब रु १० लाख लगानीमा स्थानीय जनशक्ति युवा क्लबको अगुवाईमा निर्माण भएको खेलमैदान भत्किएको हो । दुई महिना अघि मात्रै निर्माण सम्पन्न भएको खेलमैदान भत्किएपछि समस्या भएको क्लबका सल्लाहकार सदस्य भमबहादुर घर्तिले जानकारी... पुरा पढ्नुहोस
सडक निर्माणमा भएको लापरबाहीले पिप्ले गलेश्वर जोखिममा
- 4 बर्ष, 19 दिन अगाडि
- ४ असार २०७८, शुक्रबार
म्याग्दी ४ असार । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वर बजार कटान र पहिरोको जोखिममा परेको छ । ण गलेश्वर–पिप्ले जोड्ने सडकमा चलेको पहिरो रोकथाम र संरक्षणको काम नहुँदा बस्ती जोखिममा परेको हो । बर्षा आउँदा रातमा बस्न नै नसक्ने अवस्था सिर्जना भएको स्थानीयबासी मिम थकालीले जानकारी... पुरा पढ्नुहोस
रुममा बाढी र पहिरो : लघुजलविद्युत बगायो, नौ घर पुरिए
- 4 बर्ष, 21 दिन अगाडि
- २ असार २०७८, बुधबार
म्याग्दी, २ असार । म्याग्दीको मालिका गाउँपालिका-२ रुममा बुधबार बाढी र पहिरोले लघुजलविद्युत परियोजनाको विद्युतगृहसहित नौँ वटा घर बगाएको छ । रुममा विभिन्न ठाउँमा करिव २० घर परिवार पहिरोका कारण विस्थापित भएका छन् । खहरेखोलामा रहेका २२ किलोवाट क्षमताको पात्लखहरेखोला लघुजलविद्युतको विद्युतगृह पात्लेखहरे खोलाको बाढीले बगाएको वडासदस्य समबहादुर बिकले जानकारी... पुरा पढ्नुहोस
म्याग्दीमा बाढीको बितण्डा : बेनी बजार सहित तटिय क्षेत्रका बस्ती र बजार जोखिममा
- 4 बर्ष, 21 दिन अगाडि
- २ असार २०७८, बुधबार
म्याग्दी २ असार । केही दिनयता परिरहेको लगातारको वर्षाको कारण म्याग्दीमा बाढी, पहिरोको कारण जनजिवन प्रभावित बनेको छ । सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी र म्याग्दी नदीको बहाब बढेर बजार र बस्तीतर्फ कटान सुरु भएको छ । कालीगण्डकी नदीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएको छ ।... पुरा पढ्नुहोस
निरन्तर बर्षासंगै विभिन्न ठाउँमा पहिरोबाट २९ घर विस्थापित
- 4 बर्ष, 21 दिन अगाडि
- २ असार २०७८, बुधबार
म्याग्दी, २ असार । केही दिनयताको निरन्तरतको वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन् । अन्नपूणर् गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गलाको तल्लो डडुवामा पहिरोले क्षति पुर्याएको हो । पहिरोबाट अन्नपूणर्-५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्षति पुगेको वडा सचिव... पुरा पढ्नुहोस
निरन्तर बर्षाले कालिगण्डकी र म्याग्दी नदीकोे बहाब उच्च
- 4 बर्ष, 22 दिन अगाडि
- १ असार २०७८, मंगलवार
म्याग्दी, १ असार । माथिल्लो भेगमा भएको अविरल बर्षासंगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने कालिगण्डकी र म्याग्दी नदीको बहाफ उच्च भएको छ। दुईदिन देखि निरन्तर भएको मनसुनले खहरेभेल उर्लिएपछि कालिगण्डकीको बहाब बढेको हो । लेखमा बर्षात हुदाँ कालीगण्डकी नदीमा मिसिने म्याग्दी र रघुगंगा नदीको बहाफपनि उच्च भएको छ ।... पुरा पढ्नुहोस
विद्याज्योतीका पुर्व विद्यार्थीद्वारा जलजला गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग
- 4 बर्ष, 22 दिन अगाडि
- १ असार २०७८, मंगलवार
पर्वत, १ असार । पर्वतको जलजला गाउँपालिकालाई मल्लाजमा रहेको विद्याज्योती माविका पुर्व विद्यार्थीहरुले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । विद्याज्योती माविका २०६४ सालमा एसएलसी परिक्षामा सहभागि ३० जना विद्यार्थीहरुले लकडाउनका कारण समस्यामा परेकालाई सहयोग पुर्याउने किसिमले कुल सहयाेग एक लाख पचास हजार रुपैयाँ बराबरको खाद्यान्न र समुदायस्तरमा दश हजार थान... पुरा पढ्नुहोस
घोरेपानी र लुम्ले क्षेत्रमा भारी वर्षा, खतराको साइरन बजाइयो
- 4 बर्ष, 22 दिन अगाडि
- १ असार २०७८, मंगलवार
१ असार,। म्याग्दीको घोरेपानी र कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ । कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान... पुरा पढ्नुहोस