म्याग्दी समाचार
म्याग्दी उद्योग बाणिज्य संघको साधारणसभा उद्घाटन (तस्बिर)
- wp_days_ago_v3(); ?>
- ८ माघ २०७८, शनिबार
बेनी, ८ माघ । म्याग्दी उद्योग बाणिज्य संघको २८ औँ बार्षिक साधारण सभाको शनिवार उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य कुबिर कुमार श्रेष्ठ लगायत । संघले कोरोना महामारीलाई मध्यनजर गर्दै संघको सभाहलमा उद्घाटन समारोह र बन्द सत्रलाई जुम मार्फत भर्जुअलबाट समेत साधारणसभामा सहभागी हुने व्यवस्था मिलाइएको छ ।... पुरा पढ्नुहोस
लायन्स क्लबको प्रथम भाईस डिष्ट्रिक्ट गर्भनरमा म्याग्दीका केसीको उम्मेदवारी(भिडियाे सहित)
- wp_days_ago_v3(); ?>
- ७ माघ २०७८, शुक्रबार
म्याग्दी ७ माघ । मानवीय सेवामा संलग्न विश्वकै ठुलो सामाजिक संस्थाको रुपमा परिचित लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि १ नेपालको प्रथम भाईस डिष्ट्रिक्ट गर्भनरका लागि म्याग्दीका चन्द्रकुमार केसीले उम्मेदवारी प्रस्तुत गर्नुभएको छ । म्याग्दी र पर्वतका १० वटा लायन्स क्लबहरुको तर्फबाट केसीले सन २०२२/२३ का लागि माघ २९ गते पोखरामा... पुरा पढ्नुहोस
चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमणा देखीएपछि बेनी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
- wp_days_ago_v3(); ?>
- ७ माघ २०७८, शुक्रबार
म्याग्दी ७ माघ । म्याग्दीको बेनी अस्पतालको आकस्मिक बाहेकको सेवा एक हप्ताका लागि बन्द भएको छ। चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको अस्पतालमा भिड ब्यवस्थापन गर्न माघ ९ गतेदेखि १५ गतेसम्म सेवा बन्द गरेको हो। अस्पतालमा कार्यरत १५ जना चिकित्सक र स्वास्थ्यकर्मीहरु कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आइसोलेशनमा बसेका... पुरा पढ्नुहोस
म्याग्दीमा कोरोना विरुद्धको बुस्टर खोप लगाउन सुरु
- wp_days_ago_v3(); ?>
- ६ माघ २०७८, बिहीबार
धिरन खत्री म्याग्दी, ६ माघ । म्याग्दीमा कोभिड –१९ विरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ। कोरोना विरुद्धको पहिलो र दोस्रो मात्राको दुबै खोप लगाएर ६ महिना पुगेकाहरुका लागि प्रतिरोधात्मक क्षमता बढाउन अतिरिक्त खोपको रुपमा बुस्टर डोज खोप लगाउन सुरु गरिएको हो । बेनी नगरपालिकासहित ६ स्थानीय तहमा... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडकमा टाइमकार्ड, दैनिक छ घण्टा बन्द हुने
- wp_days_ago_v3(); ?>
- ६ माघ २०७८, बिहीबार
बेनी । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहिबार बसेको बैठकले राष्ट्रिय गौरबको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नम्बर २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न समयतालिका लागू गर्ने निर्णय... पुरा पढ्नुहोस
देवबहादुर स्मृति कोषद्धारा रघुगंगा माविका विद्यार्थीलाई पुरस्कार तथा पोशाक वितरण
- wp_days_ago_v3(); ?>
- ५ माघ २०७८, बुधबार
म्याग्दी ५ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा रहेको रघुगंगा माध्यमिक विद्यालयमा स्थापित देवबहादुर शाही स्मृति कोषबाट उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार र विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । पिप्ले घोडडाँडा निवासी कमल बहादुर शाही (कुमार)ले आफ्ना दिवंगत बुबाको स्मृतिमा स्थापना गर्नुभएको उक्त कोषबाट विद्यालयको गत शैक्षिक सत्रमा बालकक्षादेखि १०... पुरा पढ्नुहोस
कोरोना फैलिएपछि म्याग्दीका शैक्षिक संस्था बन्द
- wp_days_ago_v3(); ?>
- ५ माघ २०७८, बुधबार
म्याग्दी, ५ माघ । कोरोना (भाइरस) को संक्रमण तिब्र रुपमा फैलिएपछि म्याग्दीका बिद्यालय, धार्मिक स्थल र तातोपानीका कुण्डहरु दश दिनका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको बैठकले माघ ६ देखि १५ गतेसम्म जिल्लाभरका शैक्षिक संस्था, धार्मिक स्थल र तातोपानीका कुण्डहरु... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा अत्यावश्यक बाहेकको सेवा स्थगित, शैक्षिक संस्था समेत बन्द हुने
- wp_days_ago_v3(); ?>
- ५ माघ २०७८, बुधबार
म्याग्दी ५ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा र गाउँपालिकाका ६ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि माघ १२ गतेसम्मको लागि पालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले... पुरा पढ्नुहोस
सुन्तला बेचेर दोसल्लेमा रु पचास लाख भित्रियो
- wp_days_ago_v3(); ?>
- ५ माघ २०७८, बुधबार
म्याग्दी, ५ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्ताला बिक्रीबाट यसवर्ष रु ५० लाखभन्दा बढी रकम भित्रियाएका छन् । व्यावसायिक सुन्तला खेती गर्दै आएका दोसल्लेका किसानले उत्पादन गरेका सुन्तला बिक्रीबाट यस वर्ष रु ५० लाखभन्दा बढी रकम भित्रियाएका हुन् । पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो सरदर... पुरा पढ्नुहोस
तोरीबारीले ‘भाइरल बन्यो रत्नेचौरको फाँट’ दिनहुँ आन्तरिक पर्यटकको भिड (तस्वीर र भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- ५ माघ २०७८, बुधबार
म्याग्दी ५ माघ । म्याग्दी जिल्लाको बेनी नगरपालिका–१,रत्नेचौर । समथर फाँटमा सुन्दर बस्तीका रुपमा चिनिन्छ । धौलागिरि हिमाललाई अवलोकन गर्न सकिने यो गाउँ यतिबेला तोरीबारीका कारण भाइरल बनेको छ । रत्नेचौरदेखि अर्जम, भकुण्डे सडकको रत्नेचनौर खण्डमा भएको कालोपत्रे सडक र सडकका दायाँ र बायाँका फाँटमा फुलेको पहेँलपुर तोरीको फुल निकै... पुरा पढ्नुहोस