म्याग्दी समाचार

दुर्गम बस्तीका कथा :‘लघुजलविद्युत बगाउँदा गाउँ अन्धकार,पहिरोले उठीबासको त्रास’ (तस्वीर र भिडियाे)

कमल खत्री बेनी, २६ पुस । धवलागिरि गाउँपालिका–२ लुलाङ । भौगोलिक रुपमा विकट । विकासका हिसाबले पिछडिएको छ भने प्राकृतिक प्रकोपले स्थानीयबासीलाइ आक्रान्त पारेको छ । सडकको सहज पहुँच पुग्न नसकेको यस वडाको लमसुङ र खोरियामा पहिरोको जोखिम बढेको छ । गाउँ नै पहिरोको जोखिममा छ भने गत भदौ २०... पुरा पढ्नुहोस

सिटिजस लाइफ इन्स्योरेन्स कम्पनीद्धारा ५५ लाख बढी मृत्यु दाबी रकम भुक्तानी

बेनी, २५ पुष । सिटिजस लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दीमा एकै महिनामा रु. ५५ लाख भन्दा बढी मृत्यु दाबी रकम भुक्तानी गरेको छ । पुष ८ गतेदेखि आइतबारसम्म तीन जना बिमित मृतकका आफन्तलाई सो रकम भुक्तानी गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बेनी शाखाले जनाएको छ । सवारी दुर्घटनामा परेर ज्यान गुमाएका... पुरा पढ्नुहोस

केसीको नेतृत्वमा एमाले म्याग्दीको सर्वसम्मत कार्यसमिती चयन

म्याग्दी २५ पुस । नेकपा (एमाले) म्याग्दीको अध्यक्षमा देवेन्द्रबहादुर केसी सर्वसम्मत हुनुभएको छ । बेनीमा सम्पन्न नवौँ अधिवेशनबाट केसीको नेतृत्व सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । आईतबार सम्पन्न अधिवेशनबाट जिसस प्रमुख समेत रहनुभएका केसीको नेतृत्वमा सर्वसम्मत ९० सदस्यीय कार्यसमिति चयन भएको छ । केसी साविक एमाले म्याग्दीको उपाध्यक्ष र... पुरा पढ्नुहोस

एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र केसी सर्वसम्मत

म्याग्दी २२ पुस । नेकपा (एमाले) म्याग्दीको अध्यक्षमा देवेन्द्रबहादुर केसी सर्वसम्मत हुनुभएको छ । बेनीमा जारी नवौँ जिल्ला अधिवेशनबाट केसीको नेतृत्व सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । जिसस सभाहलमा जारी अधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका प्रत्यासी बालकृष्ण सुवेदीले औपचारिक रुपमा केसीलाई समर्थन जनाएपछि केसी निर्विरोध हुनुभएको हो । अधिवेशनको... पुरा पढ्नुहोस

एमाले जिल्लाअधिवेशनःउम्मेदवारी दर्ता सुरु

म्याग्दी २५ पुस ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशनको नयाँ नेतृत्व चयन गर्नका लागि आजदेखि उम्मेदवारी दर्ता सुरु भएको छ । अहिले सम्म धवलागिरि गाउँपालिका, मंगला र अन्नपूर्ण तथा मजदुरतर्फ उम्मेदवारी दर्ता सुरु भएको एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशन निर्वाचन कमिटीले जनाएको छ । अहिले तीनवटा पालिका... पुरा पढ्नुहोस

मुस्ताङको कोरला नाकाबाट चीनमा डलर तस्करी

म्याग्दी २५ पुस । मुस्ताङको कोरला नाका हुँदै नेपालबाट चीनमा संगठित ढंगले अमेरिकी डलर तस्करी हुँदै आएको खुलेको छ । पोखरामा पक्राउ परेका एक युवकमाथि अनुसन्धान हुँदा नेपालबाट ठूलो मात्रामा चीनतर्फ डलर तस्करी भइरहेको पत्ता लागेको हो । गत ११ मंसिरमा प्रहरीले पोखराबाट मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाँउपालिका– १ स्थायी घर भएका... पुरा पढ्नुहोस

नेपाल शिक्षक संघ रघुंगा गाउँपालिका अध्यक्षमा पुन

धनिलाल गर्बुजा म्याग्दी २५ पुस । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिका कार्यसमितिको अध्यक्षमा गुन पुन (गुञ्जन) चयन हुनुभएको छ । शनिबार जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर ८ घ्याँसीखर्कमा सम्पन्न दोस्रो अधिवेशनबाट अध्यक्षमा पुन सर्वसम्मत चयन हुनुभएको हो । यस अघि कार्यसमितिको उपाध्यक्ष समेत रहनुभएका पुन जनता मावि दग्नाममा प्रअको रुपमा... पुरा पढ्नुहोस

लोकदिप सहकारीले साढे १४ करोड लगानी,

म्याग्दी २४ पुस । म्याग्दीको सदरमुकाम बेनीमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले करिब साढे १४ करोड लगानी गरेको छ । शनिबार बेनीमा सम्पन्न भएको आठौ बार्षिक साधारणसभामा १ करोड ४२ लाख ८२ हजार शेयर पुँजी रहेको सहकारीले विभिन्न शिर्षकमा १४ करोड ४० लाख लगानी गदैं १४ करोड ३५... पुरा पढ्नुहोस

गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा रेग्मी

म्याग्दी, २४ पुस । बेनी नगरपालिका– ९ स्थित गलेश्वरमा रहेको धार्मिकस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा माधवप्रसाद रेग्मी सर्वसम्मत निर्वाचित हुनुभएको छ। गलेश्वरमा शनिबार भएको ७ औं अधिवेशन तथा १६ औं कार्यकारी सभाबाट रेग्मीको नेतृत्वमा रहेको कार्यसमितिकोे उपाध्यक्षमा बमबहादुर पुन, सचिवमा बलबहादुर खत्री र कोषाध्यक्षमा कुमारी रोका पदाधिकारीमा रहनुभएको... पुरा पढ्नुहोस

म्याग्दी सहकारीको १४औं वार्षिक साधारणसभा सम्पन्न

म्याग्दी २४ पुस । काठमाडौंको गोंगबुचोकमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न साधारणसभाको उदघाटन संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचन र जेष्ठ शेयर सदस्य (७४ वर्षिय) इन्द्रबहादुर अधिकारीले सामुहिकरुपमा दिप प्रज्वलन गरि गर्नु भएको थियो... पुरा पढ्नुहोस