म्याग्दी समाचार
मोना युएई लाई भलिबल प्रतियोगितामा दोस्रो उपाधी
- 8 बर्ष, 7 महिना अगाडि
- १९ चैत्र २०७३, शनिबार
युएई । आँधीखोला युथ क्लब स्याङ्जा ( युएई) ले आयोजना गरेको भलिबल प्रतियोगितामा मोना युएई ले दोस्रो स्थान हासिल गर्न सफल भएको छ । युएईमा रहेका नेपालीहरु बिच अतीनै लोकप्रिय भलिबल प्रतियोगिता गत शक्रबार दुबइको अल्कुज खेल मैदान मा आधिखोला युथ क्लब स्याङ्जा युएई ले आयोजना गरेको थियो । प्रतियोगितामा... पुरा पढ्नुहोस
नेपाल शिक्षक संघ मालिका गाउँपालिकामा रेग्मी
- 8 बर्ष, 7 महिना अगाडि
- १९ चैत्र २०७३, शनिबार
म्याग्दी, १९ चैत । नेपाल शिक्षक संघ मालिका गाउपालिकाको प्रथम प्रथम अधिवेशन शुक्रबार सम्पन्न भएको छ। अधिवेशनले गोपाल प्रसाद रेग्मीको अध्यक्षतामा २५ सदस्यीय गाउपालिका कार्य समिति चयन गरेको छ । संघको उपाध्यक्षमा पोष्टबहादुर विश्वकर्मा, महिला उपाध्यक्षमा गंगा घर्ती, सचिबमा विमल शर्मा, अर्थसचिबमा गिरमान पुन, सहसचिबमा बुद्धिबहादुर पुन, अर्थ सहसचिबमा दिपेन्द्र... पुरा पढ्नुहोस
गुर्जामा माओवादी केन्द्रको वडा सम्मेलन
- 8 बर्ष, 7 महिना अगाडि
- १९ चैत्र २०७३, शनिबार
म्याग्दीको धौलागिरी गाउँपालीका १ गुर्जामा झकबहादुर छन्त्यालको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा सिता छन्त्याल, सचिवमा बेगबहादुर विश्वकर्मा, सहसचिवमा रेशकुमारी छन्त्याल र कोषाध्यक्षमा बिष्णुमाया छन्त्याल रहनुभएको छ । सदस्यहरुमा भिममाया छन्त्याल, गोर्खा छन्त्याल, रामप्रसाद छन्त्याल, दयाराम छन्त्याल, तारामान बिक, यामलाल बिक, निलु बिक, लालप्रसाद... पुरा पढ्नुहोस
पुलाचौरमा काँग्रेसको अगुवा कार्यकर्ता भेला सकियो
- 8 बर्ष, 7 महिना अगाडि
- १९ चैत्र २०७३, शनिबार
म्याग्दी, १९ चैत । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा नेपाली काँग्रेले अगुवा कार्यकर्ताभेला प्रशिक्ष्ण तथा भेटघाट कार्यक्रम« सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै चुनाबी अभियानका संयोजक एवँ नेपाली काँग्रेसका सचिब हरिकुमार श्रेष्ठले निर्वाचन मार्फत काँग्रेसले समृद्धि राष्ट्र बनाउन चाहेको बताउनुभयो । उहाँले नगरपालिकाको विकासका लागि काँग्रेसको उम्मेद्वारलाई अत्यधिक मतले विजयी... पुरा पढ्नुहोस
म्याग्दी जेसीजले चर्चित हाँस्यकलाकारहरुलाई बेनी ल्याउँदै
- 8 बर्ष, 7 महिना अगाडि
- १८ चैत्र २०७३, शुक्रबार
म्याग्दी, १८ चैत । चर्चित हाँस्यकलाकाहरु बेनीमा आउने भएका छन् । युवाहरुको नेतृत्व र व्यत्तित्व विकासमा क्रियाशिल संस्था म्याग्दी जेसीजको आयोजनामा आगामी चैत २० गते आईतवार हुन लागेको गोल्डेन वोएक कमिडी यात्रा –२०७३ कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरु बेनी आउने भएका हुन् । बेनी स्थित रुचि चलचित्र मन्दिरको हलमा हुने कार्यक्रममा... पुरा पढ्नुहोस
गलकोटमा पत्रकारीता तथा उद्घोषण तालीम सुरु
- 8 बर्ष, 7 महिना अगाडि
- १८ चैत्र २०७३, शुक्रबार
बागलुङ, १८ चैत । प्रेस सेन्टर नेपाल गलकोट नगर समितिको आयोजनामा बागलुङको गलकोटमा शुक्रबारदेखि पत्रकारीता तथा उद्घोषण तालीम सुरु भएको छ । “सम्बृद्ध गलकोटका लागि विकासमुखी पत्रकारीता” भन्ने नारा सहित पाँच दिनसम्म सञ्चालन हुने तालीममा साठी जनाको सहभागिता रहेको छ । तालीमको उद्घाटन गर्दै प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ४... पुरा पढ्नुहोस
प्राकृतिक प्रकोप व्यवस्थापन तालिम सम्पन्न
- 8 बर्ष, 7 महिना अगाडि
- १८ चैत्र २०७३, शुक्रबार
म्याग्दी, १८ चैत । जिल्ला भूसंरक्षण कार्यालय म्याग्दीको आयोजनामा शुक्रवार प्राकृतिक प्रकोप व्यवस्थापन तालिम सम्पन्न भएको छ । ‘‘प्राकृतिक प्रकोप बिगुल बजाएर आउँदैन, तसर्थ बेलैमा सचेत र सुरक्षित बनौ ’’ भन्ने नाराका साथ ३ दिनसम्म सञ्चालन भएको तालिममा जिल्लाको विभिन्न गाउँपालिका र बेनी नगरपालिकाका अन्र्तगत रहेका भूसंरक्षणसंग सम्बन्धित समुहका २४... पुरा पढ्नुहोस
म्याग्दीमा निर्वाचनको तयारी तीब्र,म्यादी प्रहरीमा करिब एक हजारको आवेदन
- 8 बर्ष, 7 महिना अगाडि
- १८ चैत्र २०७३, शुक्रबार
म्याग्दी, १८ चैत । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनको तयारीलाई तीब्र बनाएको छ । ७२ वटा मतदान केन्द्र निर्धारण गरेको कार्यालयले जनशक्ति व्यवस्थापन, सुरक्षा रणनीति सम्बन्धि अन्तरक्रिया र मतदाता शिक्षालाई तीब्र बनाउन थालेको हो । एक नगरपालिका र पाँच गाउँपालिकामा करिब ७२ हजार मतदाताले... पुरा पढ्नुहोस
बरंजामा पार्किङ गरि राखिएको जिपमा आगजनी
- 8 बर्ष, 7 महिना अगाडि
- १८ चैत्र २०७३, शुक्रबार
म्याग्दी, १८ चैत । म्याग्दीको मंगला गाउँपालिकाको बरंजामा पार्किङ गरि राखिएको जिपमा आगजनी भएको छ । पश्चिम म्याग्दी यातायात सेवा प्रा.लि. अन्र्तगत सञ्चालित ध १ ज ६२८ नम्बरको जिपमा गयराती आगजनी भएको हो । बरंजाको साविकको गाविस भवन अगाडि राखिएको जिपमा लागलागी हुँदा करिब रु ३९ लाख बराबरको जिप पुरै... पुरा पढ्नुहोस
बेनीमा सद्भाव दिवस मनाइयो
- 8 बर्ष, 7 महिना अगाडि
- १८ चैत्र २०७३, शुक्रबार
बेनी, १८ चैत । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको आयोजनामा बिहीबार बेनीमा सद्भाव दिवस मनाइएको छ । बेनीको क्याम्पसचोकमा दिगो, शान्ति, सहिष्णुता र सद्भावको कामना गर्दै मैनवत्ती प्रज्वलन गरेर दिवस मनाइएको हो । सो कार्यक्रममा समाजका केन्द्रिय उपसभापति रामजीप्रसाद सुवेदीले नेपालमा दिगो शान्तिका लागि जाती र भुगोलबीच... पुरा पढ्नुहोस