मुलुक
बेनी अस्पतालको सेवा प्रभावित हुन नदिन सचेत छौ– अध्यक्ष सुवेदी
- 3 बर्ष, 3 महिना अगाडि
- २ चैत्र २०७८, बुधबार
म्याग्दी, २ चैत । बेनी अस्पतालले प्रवाह गर्ने सेवा प्रभावित हुन नदिनका साथै चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षामा प्रतिवद्ध रहेको ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभएको छ । पछिल्लो समय बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र व्यवस्थापन समितिबीच बिवाद बढेको र त्यसको असर सेवा प्रवाहमा परेको भन्ने विषयमा राखिएको जिज्ञाशाप्रति अध्यक्ष... पुरा पढ्नुहोस
सबै राजनीतिक दलले एउटै मञ्चबाट मत माग्ने वातावरण बनाऔँ : अध्यक्ष तिमिल्सिना
- 3 बर्ष, 3 महिना अगाडि
- ३० फाल्गुन २०७८, सोमबार
बागलुङ ३० फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । निर्वाचनका समयमा दलहरुले गर्ने कार्यक्रममा हुने खर्च कम गर्न र विकासका काममा सझा धारणा बनाउन सबै दलले एउटै मञ्चबाट आफ्ना धारणा राखेर मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने... पुरा पढ्नुहोस
एनआरएनए ओसिनिया क्षेत्रीय संयोजकमा न्यूजील्याण्डबाट म्याग्दीका केसीको उम्मेदवारी
- 3 बर्ष, 3 महिना अगाडि
- २८ फाल्गुन २०७८, शनिबार
म्याग्दी २८ फागुन । म्याग्दीको बेनी नगरपालिका–४, बास्कुनाका लाल केसीले गैरआवासी नेपाली संघ (एनआरएनए) को ओसिनिया क्षेत्रीय संयोजकमा उम्मेदवारी दिनुभएको छ । न्यूजील्याण्डमा बस्दै आउनुभएका केसीले निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । न्यूजील्याण्ड एनसीसीको नेतृत्व सहित आधा दर्जन संघसंस्थामा आवद्ध रहनुभएका केसीसँग संस्थागत नेतृत्व र सहकार्यको राम्रो... पुरा पढ्नुहोस
सङ्खुवासभा दुर्घटनाः मृतकको सङ्ख्या १४ पुग्यो, पाँच घाइते
- 3 बर्ष, 3 महिना अगाडि
- २६ फाल्गुन २०७८, बिहीबार
खाँदबारी, २६ फागुन । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । आज बिहान ७ः३० बजे मादीको ओखरबोटे बजारबाट झापाको... पुरा पढ्नुहोस
१५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन
- 3 बर्ष, 3 महिना अगाडि
- २६ फाल्गुन २०७८, बिहीबार
पर्वत, २६ फागुन । झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । पर्वत जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका–३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट खानेपानी... पुरा पढ्नुहोस
स्थानीय तहमा अस्पताल:मंगला र धवलागिरिमा ढिलासुस्ती,अन्नपूर्णमा निर्माणधिन,रघुगंगामा अन्योल
- 3 बर्ष, 3 महिना अगाडि
- २६ फाल्गुन २०७८, बिहीबार
कमल खत्री बेनी, २६ फागुन । संघीय सरकारले हरेक स्थानीय तहमा निर्माण गर्ने घोषणा गरेको आधारभूत अस्पतालको योजना म्याग्दीको रघुगंगा गाउँपालिकामा अन्योल बनेको छ । अस्पताल बनाउने ठाउँको विवाद र त्यस सम्बन्धमा गाउँपालिकाले फेरवदल गरेको निर्णयले रघुगंगामा अस्पताल योजना अनिश्चित भएको छ । [caption id="attachment_58442" align="alignnone" width="960"] बेगमा अस्पतालको लागि... पुरा पढ्नुहोस
बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने
- 3 बर्ष, 3 महिना अगाडि
- २५ फाल्गुन २०७८, बुधबार
बागलुङ २५ फागुन । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । तीन वर्षअघि देखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको काम अहिले पूरा भएको हो । चैत मसान्तभित्र काम... पुरा पढ्नुहोस
अन्नपूर्णमा दलित मुक्ति मोर्चा गठन
- 3 बर्ष, 3 महिना अगाडि
- २४ फाल्गुन २०७८, मंगलवार
म्याग्दी, २४ फागुन । अन्नपुर्ण गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा गठन गरिएको छ । मंगलबार पोखरेबगरमा भएको प्रथम भेलाले मोर्चाको अध्यक्षमा बिरबहादुर पौडेल( बिक) नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति गठन भएको छ । मोर्चाको भेलालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्र नेता एवम् नेपाल दलित मुक्ति मोर्चा गण्डकी... पुरा पढ्नुहोस
दुर्गमबाट जन्मिएको महिला नेतृत्व
- 3 बर्ष, 3 महिना अगाडि
- २४ फाल्गुन २०७८, मंगलवार
कमल खत्री बेनी, २४ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–४ को चन्द्रज्योति मावि, खिवाङको प्रअको जागिर छाडेर गाउँपालिकाको नेतृत्वमा आउनुभएको हो, थमसरा पुन । जन्मगाउँकै विद्यालयमा १० बर्ष लामो शिक्षण पेशा र ५ बर्ष लामो प्रअको जिम्मेवारीको भारी विसाएर गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएकी पुनले स्थानीय तहको नेतृत्वमा आफ्नो पाँच बर्षे कार्यकाल... पुरा पढ्नुहोस
माओवादीको केन्द्रीय सदस्यमा पौडेल मनोनित
- 3 बर्ष, 3 महिना अगाडि
- २३ फाल्गुन २०७८, सोमबार
म्याग्दी, २३ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा म्याग्दीका गोविन्द्र पौडेल मनोनित हुनुभएको छ । सोमबारको केन्द्रीय समिति बैठकले पौडेललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । पाटीको जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहनुभएका पौडेल संविधान सभाका सदस्य समेत हुन् । पौडेल तत्कालिन बामगठबन्धन एवम् एमाले र माओवादी मिलेर बनेको नेकपाको... पुरा पढ्नुहोस