मुलुक

काठमाडौंमा कोरोना संक्रमित भेटिए

काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएकी नेपाली* विद्यार्थीमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । १९ वर्षीय एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको... पुरा पढ्नुहोस

लागू औषध प्रयोगमा १५ देखि २० वर्ष उमेरका युवा बढी

धिरन खत्री म्याग्दी, ९ चैत ।   म्याग्दीमा पछिल्लो समय लागू औषध प्रयोगको संख्या बढेको छ । लागू औषध प्रयोगमा १५ देखि २०–२२ वर्ष उमेर समूहका युवा बढी संलग्न देखिन्छन् । गाँजा, चरेश, मेडिकल ड्रग्स, नुफिन लगायतका लागू औषध प्रयोगमा युवा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।... पुरा पढ्नुहोस

बाँदुकमा सडक निर्माण योजनामा नेकपाका नेता कार्यकर्ताद्धारा श्रमदान (फोटो फिचर)

म्याग्दी ७ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बाँदुकमा सडक निर्माण योजनामा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले श्रमदान गरेका छन् । पार्टीको एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान अन्र्तगत नेकपा बेगको वडा कमिटीले शुक्रवार सडक निर्माणमा श्रमदान गरेका हुन् ।  प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाद्धारा स्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फत विनियोजन... पुरा पढ्नुहोस

राष्ट्रिय राजनीतिमा प्रचण्डको आयतन,परिधि र विरोधको सिमारेखाहरु

तारामिलन छन्त्याल जुन कुनै देशलाई सहि दिशा निर्देश गर्ने काम राजनितिले गर्दछ । भनिन्छ राजनीति राम्रो भयो भने देश राम्रो हुन्छ । राजनीतिले देशको न्यायपालिका कार्यपालिका , ब्यबस्थापिका र स्थानीय तह सम्पुर्ण निकायलाई सहि र सवल ढङ्गले सञ्चालन गर्ने हुदा राजनीति आवश्यक हो । यि सबैको ब्यबथापन र सञ्चालनले नै... पुरा पढ्नुहोस

चित्रकार श्रीपालीले उतारेको चित्र (तस्बिर सहित)

म्याग्दीका चित्रकार अमृत सिर्पालीले राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महाविर पुनको तयार पारेको चित्र देखाउँदै । तीन बर्षदेखि व्यवसायिक रुपमा चित्र कोर्ने पेशामा रहनुभएका सिर्पालीले मानिस, भुगोल, हिमाल लगायतको दुरुस्त चित्र उतार्दै आउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घर भएका श्रीपाली हाल काठमाण्डौमा बसेर व्यवसायिक पेन्टिङ गर्दै आउनुभएको छ । https://www.youtube.com/watch?v=O9I09xg_ki0... पुरा पढ्नुहोस

भूकम्पको धक्का,लुम्ले केन्द्र भएर ५ रेक्टरकाे भुकम्प

म्याग्दी, २ चैत । बेनी बजारमा भूकम्पको कडा धक्का महुशुस भएको छ । आईतबार (आज) राती ८ बजेर ४५ मिनेटमा बजार सहित जिल्लाकाे अधिकांस क्षेत्रमा भूकम्पको धम्का महशुष भएको हो । रातीको समयमा भुकम्पको धक्का महशुष हुँदा घरभित्र भएका सर्बसाधारण बाहिर सडक र बाटाेमा निस्किएका थिए । राष्ट्रिय भूकम्प मापन... पुरा पढ्नुहोस

बेमौसमी हिमपातले हिमाली भेगको खाद्यबाली नष्ट

म्याग्दी २ चैत । म्याग्दीमा परेको बेमौसमी हिमपातले हिमाली भेगको खाद्यबालीलाई नष्ट गरेको छ । शनिवार राती परेको भारी हिमपातको कारण म्याग्दीको धवलागिरि र रघुगंगा गाउँपालिकाको हिमाली भु–भागका स्थानीयले गरेको हिउँदे बाली गहुँ, जौ र उवा खेतीलाई नष्ट गरेको हो । भर्खरै बाला लागेको समयमा भारी हिमपातले भुईमा ढलाएको र... पुरा पढ्नुहोस

अन्नपूर्णको विशेष गाउसभाबाट थप साढे तीन करोड बजेट बिनियोजन

पोखरेबगर, १ चैत । म्याग्दीको अन्नपूर्ण गाउपालिकाको शुक्रबार पोखरेबगरमा सम्पन्न बिशेष गाउसभाबाट चालु आर्थिक वर्ष २०७६/७७ का लागि थप साढे तीन करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेर बाँकी भएको तीन करोड ५० लाख ९८ हजार ४८५... पुरा पढ्नुहोस

नेकपा रघुगंगा गाउँ कमिटिको तेस्रो बैठक

म्याग्दी, २५ फागुन । पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको पुर्वसन्ध्यामा नेकपा रघुगंगा गाउँकमिटिले शनिबार कार्यकता प्रशिक्षण कार्यक्रम गरेको छ। कमिटिले रघुगंगा गाउँपालिका–३ रानीपौवामा संचालित होमस्टेमा भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभाकी सांसद थममाया थापाको उपस्थितमा विभिन्न निर्णय गर्दै बैठक सम्पन्न गरेको हो । बैठकले तिनमहिने अभियान अन्तरगत... पुरा पढ्नुहोस

मुनाको मृत्युको कारण घाँटीमा कसिएको डोरी

काठमाडौं, २ फागुन । आफ्नै घरमा हत्या गरिएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको मृत्यु घाँटीमा कसिएको डोरीको कारण भएको खुलेको छ । शुक्रबार आएको शवपरीक्षण प्रतिवेदनको नतिजाअनुसार उनको मृत्यु घाँटीमा बाँधिएको डोरीका कारण भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले घरमा काम गर्ने युवक विजय चौधरीले पिर्काले हानेर मारेको देखिएको थियो... पुरा पढ्नुहोस