मुलुक
दक्ष जनशक्ति उत्पादन नहुँदा बेरोजगारको संख्या बढ्यो
- 4 बर्ष, 6 महिना अगाडि
- १३ फाल्गुन २०७७, बिहीबार
सरकारले २०४५ सालदेखि प्राविधिक धारको शिक्षालाई नेपाल सरकारले मान्यता दिएको छ । सीटीईभीटीको स्थापना भएसँंगै प्राविधिक शिक्षाको पनि प्रवद्र्धन हँुदै अएको छ । देशमा सैद्धान्तिक शिक्षाका लाखौं युवा बेरोजगार हुन बाध्य भए पनि अझै पनि बजारले माग गरेअनुसारको दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा सैद्धान्तिक शिक्षामा स्नातक तथा स्नातकोत्तर तहसम्म अध्ययन... पुरा पढ्नुहोस
भागरथी भट्टको हत्यासम्बन्धी घटनाको अनुसन्धानकर्ता दुई प्रहरीको बढुवा
- 4 बर्ष, 6 महिना अगाडि
- १३ फाल्गुन २०७७, बिहीबार
कैलाली । बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनाको अनुसन्धानमा खटिएर सफलता प्राप्त गरेको भन्दै दुई प्रहरीलाई बढुवा गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी सहायक निरीक्षक पदमबहादुर थापालाई प्रहरी नायव निरीक्षकमा र प्रहरी जवान नरबहादुर थापालाई प्रहरी हवल्दारमा बढुवा गरेको हो । प्रहरी नायव निरीक्षकमा बढुवा भएका... पुरा पढ्नुहोस
प्रतिनिधिसभा पुनस्र्थापना भएपछि बेनीमो विजय उत्सब (भिडियो )
- 4 बर्ष, 6 महिना अगाडि
- १२ फाल्गुन २०७७, बुधबार
म्याग्दी १२ म्याग्दी । प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा विजय जुलुस सहित उत्सब बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणाको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै उत्सव बनाएका हुन् । https://youtu.be/94nYTNzsuPg विजय... पुरा पढ्नुहोस
मुख्यमन्त्री कप महिला भलिबलमा बिजेता टोलीलाई बेनीमा भब्य सम्मान( फोटो फिचर)
- 4 बर्ष, 6 महिना अगाडि
- १२ फाल्गुन २०७७, बुधबार
https://www.youtube.com/watch?v=WreUA5TtNVk म्याग्दी १२ फागुन । पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगितामा बिजेता बन्न सफल म्याग्दीका खेलाडीहरुलाई बेनीमा बाजागाजा सहित भव्य स्वागत तथा सम्मान गरिएको छ । जिल्ला भलिबल संघको आयोजनामा बजारमा खेलाडीहरुको बिजयी उत्सव मनाईएको हो । बाजागाजा सहित बजार परिक्रममा गरि जिसस सभाहलमा खेलाडीहरु... पुरा पढ्नुहोस
प्रतिनिधिसभा पुनस्र्थापना भएपछि बेनीमा प्रचण्ड–माधव समूहको विजय उत्सब (फोटो फिचर)
- 4 बर्ष, 6 महिना अगाडि
- १२ फाल्गुन २०७७, बुधबार
म्याग्दी १२ म्याग्दी । प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा विजय जुलुस सहित उत्सब बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणाको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै उत्सव बनाएका हुन् । विजय जुलुसमा सहभागीहरुले... पुरा पढ्नुहोस
सर्वोच्चको फैसला अलोकतान्त्रिक असंवैधानिक कदमको अन्त्य: देवेन्द्र पौडेल
- 4 बर्ष, 6 महिना अगाडि
- १२ फाल्गुन २०७७, बुधबार
थम्मन थापा फागुन ११ स्याङजा । नेकपा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन । सर्वोच्चद्वारा संसद पुनस्थापना भएपछि स्याङजामा आयोजित विजय जुलुसलाई सम्बोधन गर्दै पौडेलले संविधानमाथि निर्मम प्रहार गर्ने प्रधानमन्त्रीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताए । ‘नेपाली जनतालाई... पुरा पढ्नुहोस
संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसला, १३ दिनभित्रै संसद बैठक बोलाउन आदेश
- 4 बर्ष, 6 महिना अगाडि
- ११ फाल्गुन २०७७, मंगलवार
११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत... पुरा पढ्नुहोस
प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाइँदै, सुरक्षा अबस्था कडा
- 4 बर्ष, 6 महिना अगाडि
- ११ फाल्गुन २०७७, मंगलवार
काठमाडौँ ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्धाको आजै निर्णय सुनाउने तयारी भएको छ । प्रतिनिधिसभा विघटनको मुद्दाबारे संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा निर्णयको व्यहोरा वाचन गर्दैछन् । अहिलेसम्म निर्णय सदर वा बदर भन्ने सुनुवाई भएको छैन । संवैधानिक इजलासमा... पुरा पढ्नुहोस
प्रतिनिधिसभा विघटन गरेको विरोधमा बेनीमा नेपाल दलित मुक्ति संगठनद्धारा विरोध प्रदर्शन
- 4 बर्ष, 6 महिना अगाडि
- १० फाल्गुन २०७७, सोमबार
म्याग्दी १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल दलित मुक्ति संगठन म्याग्दीले सोमबार बेनीमा विरोध प्रदर्शन गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्षका दलित नेता तथा कार्यकर्ताहरुले बेनीमा ओलीको असंवैधानिक र प्रतिगामी कदमका विरोधमा नारा लगाएका थिए । प्रदर्शन सहित... पुरा पढ्नुहोस
सातसय बगाले थापा समाजको अधिवेशन सम्पन्न अध्यक्षमा पुन: थापा चयन
- 4 बर्ष, 6 महिना अगाडि
- १० फाल्गुन २०७७, सोमबार
बागलुङ १० फागुन । सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको १८ औं साधारण सभा तथा ५ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले पुन: दल बहादुर थापाको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा छुम बहादुर थापा, धनश्याम थापा,... पुरा पढ्नुहोस