नेपालकै लामो झोलुङ्गे पुल 


म्याग्दीको रघुगंगा गाउँपालिका १, बेग र बादुको गाउँलाई जोड्न निर्माण गरिएको नेपालकै लामो र जिल्लाको अग्लो झोलुङ्गे पुल निर्माण भएपछि आन्तरिक पर्यटकको भिड दिनहुँ बढ्दै गएको छ। तस्विरः धिरन खत्री/ रघुगंगा

अन्य फोटो ग्यालरीमा जानुहोस्