हामी थकाली

म्याग्दीको अन्पूर्ण गाउँपालिका–४ नारच्याङमा जारी प्रथम अन्नपूर्ण पर्यटन महोत्सवमा साँस्कृतिक झाँकीमा सहभागी हुन जातिय भेषभुषामा आएका थकाली समुदाय । महोत्सवमा जातजातिको मौलिक कला संस्कृति र भेषभुषा पदर्शनलाई प्राथमिकता दिईएको छ ।
तस्बिर : कमल खत्री