फिचर

मंगला गाउँपालिका वडानम्वर ३ र ४ बरंजामा योजना कार्यान्वयनमा तिव्रता

म्याग्दी, १९ फागुन । म्याग्दीको मंगला गाउँपालिका– ३ र ४ वंरजामा विकास योजनाहरुको अनुगमन गरिएको छ । गाउँपालिकाद्धारा वंरजाको बस्तीस्तरमा विस्तार गरिएको सडक, पर्यटकियस्थलको पुर्वाधार निर्माणको अवस्था, विद्यालयस्तरका योजनाहरुको अनुगमन गरिएको हो । वडाको सिफारिसमा गाउँपालिकाद्धारा बजेट विनियोजन गरिएको योजनाहरुको पुर्वाधार निर्माणलाई प्रभावकारी कार्यान्वयनमा स्थलगत अनुगमनलाई गाउँपालिकाले प्राथमिकता दिएको हो... पुरा पढ्नुहोस

बृहत चिमखोला राखु खानेपानी आयोजना सुस्तायो ( भिडियाेसहित )

  धिरन खत्री म्याग्दी , १९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ र ३ वडाका जनतालाई लक्षित गरेर सुरु गरिएको बृहत चिमखोला भगवती पिप्ले खानेपानी आयोजना सूस्ताएको छ । संघिय संरचनामा सो योजनालाई कुन सरकार मातहत संचालन गर्ने भन्ने कुरामा अलमल हुदाँ जिल्लामा गौरवको आयोजनामा पुर्वाधार निर्माणमा ढिलाई भएको हो... पुरा पढ्नुहोस

‘म्याग्दीको पहिचान स्थापितः हिमाली जिल्लाको मान्यता निश्चित’

कमल खत्री म्याग्दी, १८ फागुन । म्याग्दीको भौगोलिक पहिचान स्थापित हुने भएको छ । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दी हिमाली जिल्लाको रुपमा कायम हुने निश्चित भएको हो । म्याग्दीलाई हिमाली जिल्लामा समावेश गर्ने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ शनिबार... पुरा पढ्नुहोस

जनआवाज आधारभूत विद्यालयद्वारा चन्ददातालाई सम्मान

म्याग्दी १८ फागनु । म्याग्दीको मंगला गाउँपालिका– १ पुर्णगाउँस्थित रहेको जनआवाज आधारभूत विद्यालयले शैक्षिक गुणस्तर विकासमा आर्थिक सहयोग गर्ने चन्ददातालाई सम्मान गरेको छ। विद्यालयको बार्षिकउत्सवका अवसरमा आयोजना गरिएको छात्रवृति वितरण एवम् सम्मान कार्यक्तममा चन्द्रदाताहरुलाई सम्मान गरिएको हो । ८० जना भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयको भौतिक पुर्वाधार एवम् गरिव,... पुरा पढ्नुहोस

आहा हिउँले ढाकिएका गुराँसका बोट (फोटो कथा)

म्याग्दी १५ फागुन । जंगलमा गुराँसका बोटहरु रंगीविरंगी फुलहरुले सजिएका छन् । फागुनको मध्य समयमा बेमौसमी हिमपात भएपछि यतिबेला म्याग्दीको माथिल्लो भेगका गुराँसका जंगलका फुलहरु हिउँभित्र लुकेका छन् । गुराँस र हिउँमा एकै समयमा रमाउन मिल्ने यो विरलै अवसर हो । गुराँस फुलेकै समयमा हिमपात भएपछि स्थानीयबासीको लागि समेत अनौठो... पुरा पढ्नुहोस

मगर संघको सातौं अधिवेशन सुरू, ‘लाहुरे’ संस्कारले राज्य सत्तामा मगर समुदायको उपस्थिती न्युनः मन्त्री थापा

साधन राम्जाली म्याग्दी, १५ फागुन । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले लाहुरे संस्कारका कारण राज्य सत्तामा मगर समुदायको प्रतिनिधित्व न्युन रहेको बताउनुभएको छ । बुधबार नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीको सातौं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको... पुरा पढ्नुहोस

बिशेष जिल्ला सभा: सरकारले पहिलो बर्षमा संघियता कार्यान्वनयको आधार तयार ग¥र्योः मन्त्री थापा

म्याग्दी, १५ फागुन । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले सरकारले संघियता कार्यान्वयनको लागि जग बसाईसकेकाले अब विकास र समृद्धिको यात्रा प्रारम्भ हुने बताउनुभएको छ । पहिलो बर्षमा संघियताको मर्म अनुसार निति, नियम र काुनन निर्माणमा सरकारको समय व्यतिथ भएको बताउँदै मन्त्री थापाले अबको यात्रा विकासतर्फ केन्द्रित भएको... पुरा पढ्नुहोस

हिउँको घुम्टोमा लुकेको नागी –(फोटो कथा)

म्याग्दी, १५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा हिमपातीले सेताम्मे भएको दृष्य । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गले समेटीएको नागीमा यो बर्षको तेस्रो पटक भारी हिमपात भएको हो । हिमपातले जनजिवन प्रभावित बनेको छ । यो क्षेत्रमा हिमपातमा रमाउन पर्यटकहरु पुग्ने गरेका छन् । तस्बिरः किसान पुन पुरा पढ्नुहोस

गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु

म्याग्दी, १३ फागुन । जिल्लाको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा संचालित प्रतियोगिता ३ दिनसम्म हुने छ। आठांै राष्ट्रिय खेलकुद २०७५ मा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको उद्घाटन... पुरा पढ्नुहोस

अक्षयकोषका लागि सहयोग जुटाउन हङकङमा अभियान

बेनी १३ फागुन । विपन्न म्याग्देलीको उपचारमा सघाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोड रुपैयाँको अक्षयकोषका लागि आइतबार हङहङमा कार्यक्रम गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको २० औ वार्षिकोत्सवको अवसरमा आयोजित कोषका पदाधीकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा करिब चालीस लाख रुपैयाँ सहयोगको प्रतिवद्धता घोषणा भएको... पुरा पढ्नुहोस