आहा हिउँले ढाकिएका गुराँसका बोट (फोटो कथा)

  • १६ फाल्गुन २०७५, बिहीबार
  • कमल खत्री
  • 3738 पटक पढिएको

म्याग्दी १५ फागुन । जंगलमा गुराँसका बोटहरु रंगीविरंगी फुलहरुले सजिएका छन् । फागुनको मध्य समयमा बेमौसमी हिमपात भएपछि यतिबेला म्याग्दीको माथिल्लो भेगका गुराँसका जंगलका फुलहरु हिउँभित्र लुकेका छन् । गुराँस र हिउँमा एकै समयमा रमाउन मिल्ने यो विरलै अवसर हो ।

गुराँस फुलेकै समयमा हिमपात भएपछि स्थानीयबासीको लागि समेत अनौठो भएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी कविता पुनले बताउनुभयो । उहाँका अनुसार, यतिबेला परेको हिमपातले जंगलमा फुलेका गुराँसे जंगल सेताम्मे ढाकिएका छन् ।
शब्द कमल खत्री /तस्बिरः कविता पुन ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l