फिचर

अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्णपदक बिजेता खेलाडी सम्मानीत

बेनी २९ पुष । भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई  बेनीमा सम्मान गरिएको छ। कराते प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएर स्वर्ण पदक जितेका कटुवाललाई  जिल्ला खेलकुद विकास समितिको आयोजनामा  बेनीमा सम्मान गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायव... पुरा पढ्नुहोस

आवास पुननिर्माणलाई गति दिन स्थानीय तह र प्राधिकरण विच समझदारी–पत्रमा हस्ताक्षर

बेनी, २८ पुस । म्याग्दीमा  आवास पुननिर्माणलाई गति दिनलाई स्थानीय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण विच समmदारी पत्रमा हस्ताक्षर गरिएको छ । जिल्लामा भएका ६ स्थानीय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ म्याग्दी विच समझदारी–पत्रमा हस्ताक्षर गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वय ईकाई र... पुरा पढ्नुहोस

धौलागिरिको सिवाङ्गमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

म्याग्दी, २६ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका – ७ सिवाङ्ग स्थित हेम माविमा विहिवारदेखि अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । धौलागिरि गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताले यस क्षेत्रमा खेलकुदको रौनक बढाएको... पुरा पढ्नुहोस

मंगलाको चौथो गाउँसभाद्धारा बजेट संसोधन र सडक क्षेत्रअधिकार कायम

म्याग्दी २५ पुष । जिल्लाको मंगला गाउँपालिकाको बुधबार बाबियाचौरमा सम्पन्न  चौथो गाउँसभाले चालू आर्थिक वर्षका लागि बिनियोजन भएको बजेट संसोधन गरेको छ । असारमा भएको गाउँसभाको त्रुटीपूर्ण निर्णयका कारण विकास निर्माणको क्षेत्रमा परिचालन गर्नुपर्ने पुजीगत शिर्षकको बजेट प्रशासनिक र तलबभत्तामा खर्च हुने चालू शिर्षकमा बिनियोजन भएपछि कार्यान्वयनमा जटिलटा उत्पन्न भएको... पुरा पढ्नुहोस

गुर्जा सेताम्मे हिउँले ढाकियाे (फोटो फिचर)

म्याग्दी २३ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा हिमपात भएको छ । अत्यधिक चिसो बढेसंगै गयरातीदेखि गुर्जामा हिमपात भैरहेको छ । अहिलेसम्म करिब १ फिट बढी हिउँ जमेकोे छ । हिमपातले वरीपरीका डाँडाकाँडा सेताम्मे बनेका छन भने गाउँ नै  हिउँले ढाकीएकाे छ । यो बर्षको पहिलो हिमपातले कृषकहरु भने उत्साहित... पुरा पढ्नुहोस

कराँतेमा स्वर्णपदक विजेता निर्मललाई राखुमा वडा कार्यालय र आमासमुहद्वारा सम्मान

म्याग्दी, २२ पुष ।  स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई रघुगंगा गाउँपालिका–२ राखु भगवतीको वडा कार्यालयमा जनप्रतिनिधि, समाजसेवी र आमासमुहको उपस्थितमा सम्मानपत्रले सम्मान गरिएको छ। भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक जितेका कटुवाललाई जन्मगाउँमा वडा कार्यालयले नगदसहित सम्मान गरेको हो । भारतको पश्चिम बंगालमा आयोजना भएको साउथ एशियन च्याम्पियनसिप कराँते प्रतियोगितामा... पुरा पढ्नुहोस

पहिलो मिस म्याग्दी बनिन् बेनीकी हिना खड्का छन्त्याल (फोटो फिचर)

म्याग्दी, २१ पुस । म्याग्दी सदरमुकाम बेनी स्थित क्याम्पसचोककी हिना खड्का छन्त्याल पहिलो मिस म्याग्दी बनेकी छिन् । किङस्टार क्रियसन प्रा.लि.को आयोजनामा शनिवार बेनीमा सम्पन्न मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको फाईनलबाट १४ बर्षिया छन्त्यालले मिस म्याग्दीको बिजेता बन्दै ताज पहिरिएकी हुन् ।       त्यस्तै प्रतियोगितामा फष्ट रनर्सअप... पुरा पढ्नुहोस

रघुगंगामा आधारभुत पत्रकारिता तालिम सम्पन्न

मौवाफाँट २० पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा दुईदिने आधारभुत पत्रकारिता तालिम शुक्रवार सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक, पत्रकार महासंघ म्याग्दी शाखाको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा भएको तालिममा गाउँपालिकाका ८ वटै वटाका २९ जनाको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष कमला... पुरा पढ्नुहोस

ब्यवसायिक च्याउ खेतीबाट रहरलाग्दो आम्दानी

म्याग्दी, १७ पुष । म्याग्दीको मंगला गाउँपालिका–१ भर्जुलाका एक युवाले ब्यवसायिक च्याउ खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन। भर्जुलाका ४१ बर्षका योगेन्द्र जुग्जालीले विगत दुईबर्षदेखि योगेन्द्र जुग्जालीले ब्यवसायिक च्याउसंगै बहुआयामिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । धान,मकै र कोदोमा सिमित परम्परागत खेतीलाई परिमार्जन गर्दै घरवरिपरिको २८... पुरा पढ्नुहोस

शिद्धबाबा आधारभूत विद्यालयमा ‘महायज्ञ’ सुरु ( फोटोफिचर )

बेनी, १६ पुस । बन्द भएको विद्यालयलाई पुर्नःसंचालनका लागि पर्वतको जलजलाँ गाउँपालिका–२ बगरफाँट स्थित शिद्धबाबा आधारभूत विद्यालयमा सोमबारदेखि ‘महायज्ञ’ सुरु भएको छ। विद्यालयको सर्वाङ्गीण विकास र गुणस्तर शिक्षासहित कक्षा १ देखि १०सम्म पठनपाठन सुरु गर्ने उद्देश्यले संचालित महायज्ञको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले गरेका हुन् । उदुाघाट्न समारोहमा बोल्दै अध्यक्ष... पुरा पढ्नुहोस