फिचर

आहा ! रत्नेचौरको पहेँलपुर तोरीफाँट (फोटो फिचर)

उर्मिला रेग्मी रत्नेचाैर, ११ माघ । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा पहेँलपुर बनेको तोरीको फाँट । यहाँको तोरी खेती स्थानीयको आयआर्जन र आन्तरिक पर्यटकहरुको लागि आकर्षण समेत बन्न थालेको छ । रत्नौचौरमा पहेलपुर तोरी फुलेको दृश्य मनमोहक छ । समथर भुगोल, चिटिक्क मिलेका घर, पृष्ठ भूमिमा देखिने धौलागिरि हिमाल रत्नेचौरका... पुरा पढ्नुहोस

मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजिवन प्रभावित

निरज थकाली मुस्ताङ ९ माघ (ठिनी)  मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजिवन प्रभावित भएको छ । बर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाइ तथा सडक यातायात सेवा प्रभावित भएको हो । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते लगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा हिउँ जमेपछि... पुरा पढ्नुहोस

निर्माण व्यवसायि संघ म्याग्दीको अधिबेशन सुरु

म्याग्दी ५माघ । निर्माण व्यवसायि संघ म्याग्दीको १८ औँ बाािर्षक साधारण सभा तथा दशौँ अधिबेशन बेनीमा सुरु भएको छ । अधिबेशनको उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायि महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले निर्माणलाई गुणस्तरीय र व्यवसायलाई मर्यादित बनाउनुपर्ने बताउनुभएको छ । उहाँले साना व्यवसायिहरुको हितको लागि महासंघले ५ करोड सम्मका... पुरा पढ्नुहोस

रुईसे–भेडिओढार ‘पुर्वाधार’ को पखाईमा

म्याग्दी, २ माघ । वरीपरि लाँलीगुरासको वन त्यही वनको शिरमा रहेका ठुलो ढुङ्गा ‘भेडिओढार’को नामबाट परिचित छ । त्यही ढुङगामाथि पुगेपछि प्राकृतिक दन्ते लहरमा सजिएका माछापुच्छे, अन्नपुर्ण, निलगिरि, धौलागिरि हुदै गुर्जासम्मका हिमालहरुको मनमाहेक दृष्याअवलोकन गर्न सकिने ठाउँ रुईसे– भेडिओढार हो । पछिल्लो समय विभिन्न देउरालीका भन्ज्याङहरु पार गर्दै गाई तथा... पुरा पढ्नुहोस

गुर्जाको सवारीसाधन ‘खच्चड’

म्याग्दी, २ माघ । जिल्लाको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा आवश्यक सामानहरु आयात निर्यातको लागि प्रयोग हुने प्रमुख साधन खच्चड हो । बेनीदेखि २६ कोष टाढा रहेको गुर्जामा सडक नपुगेपछि आवश्यक सामानहरु ढुवानीको लागि खच्चड प्रयोग गरिदै आएको छ । गाउँपालिकाको केन्द्र मुनासम्म यातायात सेवा पुगेको छ । भने लमसुङ हुदै... पुरा पढ्नुहोस

माघेसंक्रान्ति पर्वको अवसरमा पोखरामा अन्तर छन्त्याल वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

पोखरा, १ माघ । माघे संक्रान्ति पर्वको अवसरमा पोखरामा अन्तर छन्त्याल समुदायको गाउँपालिका/वडा स्तरीय पुरुष/महिला भलिबल प्रतियोगता सुरु भएको छ ।  नेपाल छन्त्याल युवा संघ जिल्ला समिति कास्कीको आयोजनामा सुरु भएको सो प्रतियोगितामा पुरुष तर्फ ९ र महिला तर्फ ११ टिमले सहभागीता जनाएका छन् । त्यसैगरि पुरुष २ ए साईट... पुरा पढ्नुहोस

म्याग्दीका मगर समुदायले माघे संक्रान्ति पर्व भव्य रुपमा मनाए (फोटो फिचर)

कमल खत्री म्याग्दी, १ माघ । माघे सङ्क्रान्ति पर्वलाई म्याग्दीका मगर समुदायले धुमधामका साथ साँस्कृतिक झाँकी पदर्शन सहित मनाएका छन् । मगर लगायत आम नेपालीले मनाउने माघे संक्रान्ति पर्वको अवसरमा नेपाल मगर संघ म्याग्दीको आयोजनामा मंगलवार बेनीमा मगर समुदायको कला संस्कृति र भेषभुषा पदर्शन गरिएको हो । मगर समुदायको मौलिक... पुरा पढ्नुहोस

अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्णपदक बिजेता खेलाडी सम्मानीत

बेनी २९ पुष । भारतमा भएको साउथ एसियन च्याम्पियनसिप करातेमा स्वर्णपदक विजेता निर्मलबहादुर कटुवाललाई  बेनीमा सम्मान गरिएको छ। कराते प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएर स्वर्ण पदक जितेका कटुवाललाई  जिल्ला खेलकुद विकास समितिको आयोजनामा  बेनीमा सम्मान गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रजिअ लीलाधर अधिकारी, प्रहरी नायव... पुरा पढ्नुहोस

आवास पुननिर्माणलाई गति दिन स्थानीय तह र प्राधिकरण विच समझदारी–पत्रमा हस्ताक्षर

बेनी, २८ पुस । म्याग्दीमा  आवास पुननिर्माणलाई गति दिनलाई स्थानीय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण विच समmदारी पत्रमा हस्ताक्षर गरिएको छ । जिल्लामा भएका ६ स्थानीय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ म्याग्दी विच समझदारी–पत्रमा हस्ताक्षर गरिएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वय ईकाई र... पुरा पढ्नुहोस

धौलागिरिको सिवाङ्गमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

म्याग्दी, २६ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका – ७ सिवाङ्ग स्थित हेम माविमा विहिवारदेखि अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । धौलागिरि गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताले यस क्षेत्रमा खेलकुदको रौनक बढाएको... पुरा पढ्नुहोस