ताजा अपडेट

एनआरएन यूकेको १ सय दिनमा,विशेष कार्यक्रम सहित कार्यालयको उद्घाटन

लण्डन ।गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले आफ्नो कार्यकालको १००औ दिन पुरा गरेको अवसरमा आइतबार एक विशेष कार्यक्रम सम्पन्न गरेको गरेको छ । अल्डरसटमा आयोजित सो कार्यक्रममा एनआरएन यूकेको कार्यालयको समेत उद्घाटन गरिएको छ ।एनआरएन यूकेका अध्यक्ष तथा कार्यक्रमका सभापति योगकुमार फगामी र कार्यक्रमका प्रमुख अतिथी तथा आइसिसी उपाध्यक्ष कुल आचार्यले संयुक्त रुपमा... पुरा पढ्नुहोस

व्यापार सहकारीको पाँचौ साधारणसभा सम्पन्न

बागलुङ, १ पुस  ।  राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले जनतालाई आर्थिक रुपमा सम्पन्न गराउनका लागि व्यापार गर्न प्रोत्साहित गर्नु पर्नेमा जोड दिनु भएको छ । व्यापार बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको पाचौ वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।  व्यापार भनेको पसल... पुरा पढ्नुहोस

महोत्सवलाई म्याग्दीको सम्भावनाहरु चिनाउने माध्ययम बनाउँछौँः अध्यक्ष कर्माचार्य (भिडियो अन्र्तवार्ता)

म्याग्दी, ३ पुस । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा बेनीमा हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको तयारीलाई तिब्र पारिएको छ । महोत्सवलाई म्याग्दीको सम्भावनाको उजागर गर्ने माध्ययमको रुपमा सञ्चालन गर्ने संघको तयारी छ । माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म महोत्सवका साथै... पुरा पढ्नुहोस

म्याग्दीका कलाकार गर्वुजा र बुढाथोकिले भने “माया लाँउ भन, लाँउला नभन“ (भिडियो सहित )

म्याग्दी, ३ पुस । राष्ट्रिय रुपमै चर्चा कमाउन सफल म्याग्देली कलाकार गायक खड्ग गर्बुजा र गायीका लाली बुढाथोकीले ‘मायाँ लाँउ भन लाँउला नभन’ बोलको लोकदोहोरी गित बजारमा ल्याउनुभएको छ । गायक गर्वुजा र गायीका बुढाथोकीको स्वरमा रहेको सो गितको म्युजिक भिडियो सहित युट्युब मार्फत गितलाई बजारमा ल्याईएको हो । विहानी... पुरा पढ्नुहोस

अष्ट्रेलियामा सर्वाधिक पुरस्कार राशीको भलिबल सम्पन्न,ढोरपाटन क्लब र छन्त्याल परिवार बिजयी

म्याग्दी, ३ पुस । म्याग्दी जलजला परिवार अष्ट्रेलियाद्धारा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता आईतवार सम्पन्न भएको छ । बिशेष गरि अष्ट्रेलियामा बस्ने म्याग्दीको धौलागिरि गाउँपालिकामा समावेश साविकका गाविसबासीहरुको पहलमा अष्ट्रेलियाको सिड्नीमा सन २०१२ मा स्थापित म्याग्दी जलजला परिवारको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो । विभिन्न सामाजिक क्षेत्रमा कामहरु गर्दै... पुरा पढ्नुहोस

बिजयी उमेद्वारहरुद्धारा बरंजा र अर्मनका मतदातालाई धन्यवाद

म्याग्दी, २ पुस । प्रतिनिधि र प्रदेशसभा चुनावमा बिजयी भएका म्याग्दीका नवनिर्वाचित सांसदहरुले आईतबार मंगला गाउँपालीकाको बरंजा र अर्मनका मतदातालाई गाउँमै पुगेर धन्यवाद दिनुभएको छ । नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा र प्रदेशसभा क्षेत्र (ख) का सदस्य नरदेवी पुनले मतदाता, नेता... पुरा पढ्नुहोस

सार्वजनिक यातायात सहज गराउन माग राख्दै क्रियटिभ युथ ग्रुपद्धारा गाउँपालिका र प्रशासनमा ज्ञापन पत्र

म्याग्दी, २ पुष । म्याग्दीको सदरमुकाम देखि रघुगंगा गाउँपालिका २ पिप्लेसम्म पुग्ने सार्वजनिक यातायात सहज गराउन माग राख्दै क्रियटिभ युथ ग्रुपद्धारा गाउँपालिका र प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । विभिन्न कामले सदरमुकाम आउने रघुगंगा गाउँपालिका – ३ पिप्लेका स्थानीबासीहरुलाई कालिपुल बसपार्कबाटै यातायात सुविधाबाट बञ्चित गराउने समस्या हटाउन, महङ्गो भाडाले परेको समस्यालाई... पुरा पढ्नुहोस

जलजला गाउँपालीकामा अनलाईन व्यक्तिगत घटना दर्ताको तयारी

बेनी २ पुष । जलजला गाउँपालीकाले अनलाईनबाट व्यक्तिगत घटना दर्ता सुरु गर्ने तयारी गरेको छ । जन्म, मृत्यु, विवाह बसाईसराई र सम्बन्ध बिच्छेदका घटनाको दर्ता अनलाईनबाट गर्ने तयारी गरिएको हो । अनलाईन व्यक्तिगत घटना दर्ता सुरु गर्नुअघि आवश्यक तयारी र प्राबिधिक विषयमा जानकारी दिनका लागि आईतबारदेखि तिन दिने तालीम सञ्चालन... पुरा पढ्नुहोस

छैटौ म्याग्दी महोत्सवको ५० प्रतिशत बढी तयारी पुरा, प्रचार प्रसारलाई व्यापक बनाउने

म्याग्दी, २ पुस । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा बेनीमा हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको तयारीलाई तिब्र पारिएको छ । माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म महोत्सवका साथै ४ नम्बर प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७४ को ५० प्रतिशत... पुरा पढ्नुहोस

समानुपातिकतर्फको मतगणना सकियो, एमाले बन्यो पहिलो पार्टी

२ पुस, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ लाख ७३ हजार ४९४ मत सहित एमाले पहिलो दल बनेको छ । दोस्रो दल कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । एमालेले... पुरा पढ्नुहोस