ताजा अपडेट
क्यान्सर पीडित पाईजालाई ओमकुमारी शान्ति कोषको सहयोग
- 1 बर्ष, 4 महिना अगाडि
- २० पुष २०८०, शुक्रबार
म्याग्दी, २० पुस । बेनी नगरपालिका वडा न. १० पात्लेखेतकी क्यान्सर पिडित मनिषा पाईजा लाई ओमकुमारी शान्ति कोषले आर्थिक सहयोग गरेको छ । क्यान्सर पिडित पाईजाको मामा समिर रोका मगर लाई संस्थाका कोषाध्यक्ष सन्दिप खत्रीले पन्ध्र हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको संस्थाका कार्यालय प्रमुख डक बहादुर रोका मगरले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस
बेनीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सुरु(फोटो फिचर)
- 1 बर्ष, 4 महिना अगाडि
- २० पुष २०८०, शुक्रबार
बेनी, २० पुस : म्याग्दी सदरमुकाम बेनीमा नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनी स्थित खुलामञ्चमा सञ्चालत भएको प्रतियोगितमा पालिकास्तरीय प्रतियोगिताहरुबाट छनौट भएर आएका खेलाहरुले सहभागीता जनाएका छन् । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको ग्रामीण क्षेत्रमा विद्यार्थी संख्या घट्दो, ११ विद्यालयको तह समायोजन
- 1 बर्ष, 4 महिना अगाडि
- २० पुष २०८०, शुक्रबार
म्याग्दी (बेनी), पुस २० गते । चालु शैक्षिक सत्रको सुरुवातमै बेनी नगरपालिकाले ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएका ११ विद्यालयको तह समायोजन (कक्षा घटुवा) गर्यो । कक्षा घटुवा गरेका ती सामुदायिक विद्यालयका अधिकांश कक्षामा विद्यार्थी शून्य थिए । बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थी चाप भए पनि ग्रामीण क्षेत्रका... पुरा पढ्नुहोस
न्यू धौलागिरि सहकारी संस्थाले शेयर सदस्यले लिने सेवामा छुट उपलब्ध गराउन विभिन्न ब्यवसायीसंग गर्यो सम्झौता
- 1 बर्ष, 4 महिना अगाडि
- १९ पुष २०८०, बिहीबार
म्याग्दी, १९ पुस । म्याग्दीको सदरमुकाम बेनीमा रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई विभिन्न सेवामा छुट उपलब्ध गराउन विभिन्न ६ ब्यावसायीक संस्थासंग सम्झौतामा गरेको छ। धौलागिरी सहकारीले शेयर सदस्यले लिने विभिन्न सेवामा चलनचल्तीको मूल्यमा थप छुट उपलब्ध गराउन स्वास्थ्यसंस्था, बससेवा, इन्टरनेट, इलेट्रोनिक्स, पुस्तक तथा स्टेशनरी,... पुरा पढ्नुहोस
जलजला अध्ययन प्रतिष्ठानको प्रथम अधिवेशन सम्पन्न
- 1 बर्ष, 4 महिना अगाडि
- १९ पुष २०८०, बिहीबार
पुस १९ गते । पर्वतको जलजला गाउँपालिकामा गठन भएको जलजला अध्ययन प्रतिष्ठानको प्रथम अधिवेशन विहिवार पर्वत बेनीमा सम्पन्न भएको छ । अधिवेशनले पुनः नरबहादुर कार्कीलाई सर्वसम्मत रुपमा कार्यसमितिको अध्यक्षमा चयन गरेको छ । यसैगरी प्रतिष्ठानको उपाध्यक्षमा हिराबहादुर जिसी,सचिव दुर्गा दर्जी,सहसचिव जिवन मल्ल,कोषाध्यक्ष सुनिता बरुवाल जिसी,सदस्यहरुमा क्रमशः बेदनाथ आचार्य,माधव आचार्य,अम्बिका परियार... पुरा पढ्नुहोस
जिल्लास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा
- 1 बर्ष, 4 महिना अगाडि
- १९ पुष २०८०, बिहीबार
म्याग्दी, १९ पुस। पुस २० र २१ गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हुने जिल्लास्तरीय नवौँ राष्ट्रपति राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा शुक्रबार र शनिबार संचालन हुने पालिकास्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको तयारी पुरा भएको अध्यक्ष दिनेश केसीले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको... पुरा पढ्नुहोस
जापानमा छन्त्याल संघ गठन, अध्यक्षमा गंग बहादुर तथब्जा छन्त्याल निर्वाचित
- 1 बर्ष, 4 महिना अगाडि
- १९ पुष २०८०, बिहीबार
जापान । अध्ययन र रोजगारको सिलसिलामा जापानमा रहेका छन्त्यालहरु एकजुट भएका छन् । डिसेम्बर ३१ का दिन टोकियोमा आयोजित एक भेला मार्फत गंग बहादुर तथब्जा छन्त्यालको अध्यक्षतामा जापान छन्त्याल संघ गठन गर्दै एकजुट भएका हुन् । आगामी तीनबर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा गठन गरिएको संघको वरिष्ठ उपाध्यक्षमा देबिन्द्र घ्याप्चन छन्त्याल,... पुरा पढ्नुहोस
कालीगण्डकी कोरिडोर : महभिर-पोखरेबगर खण्डमा कालोपत्र सुरु
- 1 बर्ष, 4 महिना अगाडि
- १९ पुष २०८०, बिहीबार
म्याग्दी, पुस १९ गते । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर–पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका-७ महभिरबाट वडा नम्बर ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो । बेनी-जोमसोम-कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तले ठेकेदार कम्पनीले यसअघि प्राइम कोड बिछ्याएको पोखरेबगर र... पुरा पढ्नुहोस
मोना यूएईद्वारा राष्ट्रियस्तरका भलिबल खेलाडी सम्मानित
- 1 बर्ष, 4 महिना अगाडि
- १९ पुष २०८०, बिहीबार
म्याग्दी, १९ पुस । मोना यूएईले राष्ट्रियस्तरका खेलाडीहरुलाई सम्मान गरेको छ । प्रदेशी हातेमालो सहकारी संस्थाको निमन्त्रणामा भलिवल खेल्न पुगेको ६ जना खेलाडीलाई मोना युएईले समानपत्रसहित खादाले सम्मान गरेको हो । गण्डकी प्रदेशबाट खेल प्रर्दशन गर्ने राष्ट्रियस्तरका भलिबल खेलाडीहरु म्याग्दीका सुजन चोखाल, बागलुङ गल्कोटका खेलाडीद्वाय रबि केसी, इन्द्र विक,... पुरा पढ्नुहोस
बेनीमा परम्परागत माघेसंक्रान्ति मेलालाई निरन्तरता दिइने
- 1 बर्ष, 4 महिना अगाडि
- १९ पुष २०८०, बिहीबार
बेनी १९ पुस : म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा हुँदै आएको माघे संक्रान्ति मेलाले यस बर्ष पनि निरन्तरता पाउने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा पुस २९ देखि माघ २ गतेसम्म माघे संक्रान्ति मेला आयोजना हुन लागेको हो । माघे संक्रान्ति... पुरा पढ्नुहोस