ताजा अपडेट

शिक्षा विकास समन्वय ईकाईबाट विद्यालयलाई एक करोड बढी अनुदान वितरण

  म्याग्दी ३२ असार । शून्य दरबन्दिमा सञ्चालीत म्याग्दीका ४२ वटा सामुदायीक विद्यालयले एक करोड रुपैया भन्दा बढी अनुदान पाएका छन् ।समुदाय स्तरबाट चन्दा सहयोग जुटाएर निजी स्रोतका शिक्षकको तलबभत्ताको ब्यवस्था गर्दै आएका १९ वटा माध्यमिक, १–५ तहका १० र १–८ तहका १३ वटा सामुदायीक विद्यालयलाई एक करोड नौ लाख... पुरा पढ्नुहोस

गुर्जामा व्यवसायीक जडिवुटी खेती

म्याग्दी, ३२ असार । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जाका बासिन्दाले ब्यवसायीक जडिवुटी खेती सुरु गरेका छन् । जेवी ट्रेड लिंक प्रालीले गुर्जामा सतुवा र अतीस जातको जडिवुटीको ब्यवसायीक खेती सुरु गरेको हो । दुई रोपनी बारीमा जडिवुटी खेती सुरु गरेको कम्पनीका सञ्चालक भिममाया छन्त्यालले बताउनुभयो । परिक्षणका लागि सतुवाका पाँच... पुरा पढ्नुहोस

बाबियाचौर–झाँक्रेपानी पदमार्ग निर्माण सुरु

म्याग्दी, ३२ असार । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर देखि पर्यटकीय स्थल झाक्रेपानी जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनी पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको झाँक्रेपानीलाई पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले पदमार्ग निर्माणको काम सुरु गरेको हो । यस वर्ष गाउँपालिकाको... पुरा पढ्नुहोस

क्रोएसिया भर्सेस फ्रान्समा इतिहास बन्ला वा दोहारिएला ?

रुसको राजधानी शहर मस्कोस्थित लुज्निकी रंगशालामा आइतबार विश्वकप फुटबलको फाइनल खेल हुनेछ । विश्वकप फुटबल प्रतियोगिता शुरु भएको ठीक एक महिना र एक दिनपछि आज भव्य अन्त्य हुँदैछ । फ्रान्स वा क्रोएसिया मध्ये एकले विश्व विजेताको ताज पहरिनेछ । विश्व फुटबलमा अहिलेसम्म ठूलो उपाधि जित्न नसकेको क्रोएसियाले फाइनल जित्दै इतिहास... पुरा पढ्नुहोस

लभ्ली हिलमा म्याग्दी जेसीजद्वारा बोर्ड स्थापना

सन्दीप खत्री म्याग्दी जेसीजको पर्यटन प्रबद्र्धन कार्यक्रम अन्तर्गत शनिबार बेनी नगरपालिका २ स्थित लभ्लीहिलमा बोर्ड स्थापना गरेको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर वस्यालको प्रमुख आतित्थ्यतामा भएको एक कार्यक्रमका वीच उक्त बोर्डको स्थापना गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष वस्यालले जेसीजले म्याग्दी जेसीजले गरेको बोर्ड स्थापना कामको प्रशसंसा गर्दै... पुरा पढ्नुहोस

कुहुँमा सार्वजनिक सुनुवाई

म्याग्दी, असार ३१ । पश्चिम म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँमा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी मिडिया सोसाईटीको सहजीकरण र मंगला गाँउपालिकाको आयोजनामा सेवा प्रवाहमा सुधार, विकास निर्माणमा पारदर्शी, जनताको गुनासो, सुझाव एवं अपेक्षा सङ्कलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी कुहुँका स्थानीय बासिन्दाहरुले शिक्षकको... पुरा पढ्नुहोस

लुलाङमा खेलमैदानको पर्खाल भत्कीदा पहिरोको जोखिम

म्याग्दी ३१ असार । म्याग्दीको धवलागिरी गाउँपालिका २ लुलाङमा खेलमैदानको पर्खाल भत्कीएर पहिरो जाँदा एक घर पुरीएको छ । लुलाङ आधारभुत विद्यालय परिसरको खेलमैदानको डिलमा लगाइएको ग्यावियन पर्खाल भत्कीदा शनिबार साँझ स्थानीय भिमप्रसाद कुमाईको घर पुरीएर क्षत्ती पुगेको हो । भागेर ज्यान जोजाएका कुमाईको परिवार छिमेकी र आफन्तकोमा आश्रय लिएर... पुरा पढ्नुहोस

बरंजामा सार्वजनिक सुनुवाई

म्याग्दी, असार ३० । म्याग्दीको मंगला गाउँपालिकाको बरंजामा शनिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्ष २०७४/७५ मा गाउँपालिकाले सञ्चालन गरेका योजना, कार्यक्रम तथा सेवा प्रवा हर सामाजिक सुरक्षा भत्ता वितरणको बिषयमा गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजीकरणमा सो कार्यक्रम सम्पन्न गरिएको हो । गाउँपालिकाले प्रवाह... पुरा पढ्नुहोस

जलजलाकाको बजार क्षेत्रका मासु पसलको अनुगमन

बेनी ३० असार । जलजला गाउँपालिकाको बजार क्षेत्रमा दर्ता बिना अव्यस्थित रुपमा सञ्चालन हुदै आएका मासु पसलहरु कानुन र करको दायरामा आएका छन् ।गाउँपालिका अन्तरगतको पशु सेवा शाखा र जनप्रतिनिधिहरुको टोलीले अनुगमन र नियमनमा कडाई गरेपछि मापदण्ड पुरा गरेर मासु पसल दर्ता हुन थालेका हुन् । प्रशासनीक र नियमनकारी निकायको... पुरा पढ्नुहोस

दोस्रो साधारण सभाबाट मोना यूएईको अध्यक्षमा रुद्रबहादुर रोका

मोना ३० असार । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूएईको दोस्रो साधारण सभाबाट अध्यक्षमा रुद्र बहादुर रोका मगर सहितको नयाँँ कार्यसमिति चयन भएको छ । समितिको बरिष्ठ उपाध्यक्षमा विक्रम अधिकारी, उपाध्यक्ष टेक फगामी, महिला उपाध्यक्ष बुद्धिमायाँ राम्जाली, महासचिव सुवास राम्जाली, सचिव काजिमान बुढाथोकी, कोषाध्यक्ष बेग प्रसाद पुन, सह कोषाध्यक्ष अर्जुन... पुरा पढ्नुहोस