ताजा अपडेट

मालिकाको बजेट २९ करोड २७ लाख, १२ गौरबका आयोजना

दरबाङ १० असार । मालिका गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि २९ करोड २७ लाख ६१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका केन्द्र दरवाङमा दोश्रो गाउँसभामा गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, आन्तरिक स्रोत र चालु आर्थिक बर्ष २०७४÷०७४ मा मौज्दात... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालिकाको बजेट ३२ करोड पेश

मुना १० असार । म्याग्दीको धौलागिरी गाउँपालीकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि ३२ करोड रुपैया भन्दा बढीको बजेट पेश गरेको छ । गाउँपालीकाको केन्द्र मुनामा आईतबार सुरु भएको तेस्रो गाउँसभा बैठकमा उपाध्यक्ष रेशम छन्त्यालले आगामी आर्थिक वर्षको लागि ३२ करोड २६ लाख ५९ हजार ८२५ रुपैयाको अनुमानीत बजेट प्रस्ताव... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको तेस्रो नगरसभामा बजेट प्रस्ताब

म्याग्दी, असार १० । बेनी नगरपालिकाको तेस्रो नगरसभा आजदेखी शुरु भएको छ । नगरसभामा उपप्रमुख सञ्जु बरुवालले आव २०७५/७६ को निति, कार्यक्रम तथा बजेट र वडा नं ६ का वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्ने बनेको विधेयक प्रस्तुत गरेका थिए । नगरकार्यकालिकाको ६ वटा विषयगत समिति,... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाद्धारा करिब २६ करोडको बजेट सार्वजनिक (फाेटाे फिचर)

मौवाफाँट, (म्याग्दी) १० असार ।  म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को लागि करिब रु २६ करोडको बजेट प्र्रस्तुत गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार आयोजित  गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले आगामी आर्थिक बर्षको लागि कुल रु २५ करोड ७२ लाख २ हजार ९८१ को बजेट सार्वजनिक गर्नुभएको... पुरा पढ्नुहोस

अन्नपूर्णको विकासका लागि करिव साढे २७ करोडको बजेट सार्वजनिक

पोखरेबगर, असार १० गते । जिल्लाको उत्तरी स्थित अन्नपूर्ण गाउँपालिकाले २७ करोड ३८ लाख ७९ हजार ३९ रुपियाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजना गरिएको दोस्रो गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगमी आर्थिक वर्ष २०७५ /०७६ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । उपाध्यक्ष... पुरा पढ्नुहोस

जामुनाखर्क माविमा राष्ट्रिय सेवादलको तालिम सुरु

म्याग्दी, १० असार । राष्ट्रिय सेवा दलले बेनी नगरपालिका ६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयका ३६ जना विद्यार्थीहरुलाई एनसिसि (जुनियर डिभिजन) तालिम दिन सुरु गरिएको छ । विद्यालयमा औपचारिक रुपमा तालिमको उद्धघाटन गरेर आइतवार देखि तिन महिने तालिम दिन सुरु गरिएको हो । विद्यालयमा अध्ययनरत ९ र १० कक्षाका १८... पुरा पढ्नुहोस

गलेश्वर शिवालय सहकारीकाे हाम्रो गलेश्वर राम्रो गलेश्वर अभियान सञ्चालन

म्याग्दी १० असार ।म्याग्दी जिल्लाको बेनपा ९ गलेश्वरमा रहेको गलेश्वर शिवालय बहुउदेश्यीय सहकारी संस्था ले १० औं बार्षिकोत्सवको अवसरमा हाम्रो गलेश्वर, राम्रो गलेश्वर अभियान सञ्चालन गरेको छ ।सहकारीले आईतबार १० औं बार्षिकोत्सवको अवसरमा विभिन्न सम्मान कार्यक्रमका साथै गलेश्वर बजारमा फुल रोपेर हाम्रो गलेश्वर राम्रो गलेश्वर अभियान सञ्चालन गरेको हो ।... पुरा पढ्नुहोस

नागरिकले स्वास्थ्य सेवा सर्वसुलभ रुपमा पाउनुपर्छ : मन्त्री थापा

म्याग्दी, ९ असार । महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले नागरिकले स्वास्थ्य सेवा सर्वसुलभ रुपमा पाउनुपर्ने बताउनुभएको छ । समाजकल्याण परिषद अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषले शनिबार म्याग्दीको बेनीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श सेवालाई सम्बोधन गर्दै उहाँले सर्वसाधारणहरुले सरल र सहज तरिकाले स्वास्थ्य सेवा पाउनुपर्ने बताउनुभएको हो... पुरा पढ्नुहोस

मन्त्रीसँग महिलाहरुको भेटघाट तथा अन्तरक्रिया

म्याग्दी, ९ असार । म्याग्दी जिल्लाको विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुले शुक्रबार महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापासँग भेटघाट गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा सम्पन्न भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सामाजिक क्षेत्रमा आबद्ध महिलाहरुको सहभागिता रहेको थियो । भेटघाटमा मन्त्री थापाले महिलाहरुलाई आयआर्जनका क्षेत्रमा आबद्ध गराउनुपर्ने बताएकी छिन् । उनले... पुरा पढ्नुहोस

फुल्दै गरेको प्रेम

एकान्तमा एक्लै बसि तिम्रो सौन्दर्यतामा फुलबुट्टा भर्दै साझँमा बलेको धिप धिप टुकिमा कोरिएको कालो धुवाँ मै लत्पतिएर हराएको तिम्रो तस्बिर जुन मैले मेहनतले तयार पारेको थिए जहाँ मेरो बिचार एकलौटी राज्य निर्माण भएको थियो । हजारौ शब्दभित्रको अनमोल ‘प्रेम’ भाबले तिमी त सधै मुस्कानको खेतिमा ब्यस्त थियौ प्रकृतिको सौन्दर्यतामा नाचेकी... पुरा पढ्नुहोस