ताजा अपडेट
निर्मला पन्तका हत्यारालाई कारबाही गर्न माग गर्दै यसरी निस्कीयो बिप्लप नेतृत्वको नेकपा बेनीमा
- wp_days_ago_v3(); ?>
- १६ मंसिर २०७५, आईतवार
म्याग्दी, १६ मंसिर । बलत्कारपछि हत्या भएर ज्यान गुमाएकी कन्चनपुरकी निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै बिप्लप नेतृत्वको नेकपाले आईतवार बेनीमा पर्दशन गरेको छ । निर्दोष मालिकामाथि बलत्कार भएर हत्या भएको पुष्टि हुँदा समेत सरकारले हत्यारालाई पहिचान गरि कारबाही गर्न आनाकानी गरेको भन्दै बिप्लप नेतृत्वको नेकपाले देशव्यापी कार्यक्रम अन्र्तगत बेनीमा... पुरा पढ्नुहोस
देउसीभैलोबाट क्म्प्युटर र प्रिन्टर किनेर विद्यालयलाई सहयोग
- wp_days_ago_v3(); ?>
- १६ मंसिर २०७५, आईतवार
म्याग्दी, १६ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवामा स्थानीय युवा क्लवले विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । स्थानीय जानकी आधारभूत विद्यालयलाई मंगला युवा क्लवले तिहारको अवसरमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट सो सहयोग गरेका हो । आईतबार विद्यालयमा आयोजित कार्यक्रममा क्लवले उपलब्ध गराएको एक एक थान कम्प्युटर... पुरा पढ्नुहोस
प्रदेश सरकारद्वारा ढोरपाटनका अग्नी पिडितलाई राहत वितरण
- wp_days_ago_v3(); ?>
- १६ मंसिर २०७५, आईतवार
थम्मन थापा बागलुङ १६ मंसिर । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले संघियता भनेको जनताको घर दैलोमा सरकार र जनताको सुख दुखमा सहयात्री भएको बताएका छन । मंसिर ९ गते भएको आगोलागी पिडितलाई आज प्रदेश सरकारको तर्फबाट ढोरपाटन नगरपालिका ८ बोबाङमा राहत वितरण कार्यक्रममा यस्तो बताएका... पुरा पढ्नुहोस
गण्डकी प्रदेशको समृद्धिमा पर्यटन र उर्जा प्रमुख आधार : मुख्यमन्त्री गुरुङ (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- १५ मंसिर २०७५, शनिबार
बेनी, १५ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र उर्जा क्षेत्र प्रमुख आधार भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार म्याग्दी सदरमुकाम बेनीमा सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । नेकपाका प्रदेश ईन्चार्ज... पुरा पढ्नुहोस
मरुवामा खेलमैदान निर्माण
- wp_days_ago_v3(); ?>
- १५ मंसिर २०७५, शनिबार
म्याग्दी, १५ मंसिर । बेनी नगरपालिका–६ मरुवा पंगालीथरमा खेलमैदान निर्माण गरिएको छ । स्थानीय युवाहरुलाई खेल अभ्यासको लागि सहयोग पुगोस भन्ने उदेश्यले स्थानीय न्यू स्टार युथ क्लबको अगुवाईमा सरकारी बजेट बराबरकै थप लगानीमा खेलमैदान निर्माण गरिएको हो । बेनी नगरपालिका–६ को सिफारिसमा नगरपालिकाबाट रु १ लाख बजेट र स्थानीयबासीबाट रु... पुरा पढ्नुहोस
विद्यार्थीहरुद्धारा आगलागीबाट पीडित परिवारलाई ११ हजार सहयोग
- wp_days_ago_v3(); ?>
- १५ मंसिर २०७५, शनिबार
मंसिर १५ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको जुग्जाका आगलागी पीडित चेतनारायण शेरचनको परिवारलाई विद्यार्थीहरुले ११ हजार तिन सय पाँच रुपियाँ सहयोग गरेका छन् ।मंसिर ६ गते आगलागी हुँदा शेरचनको घर पूर्ण रुपमा जलेर क्षति भएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएका शेरचन परिवारलाई सहयोग जुटाउन स्थानीय भिम... पुरा पढ्नुहोस
संक्रमितलाई ‘भाइरल लोड’ र ‘सिडीफोर’ गर्न समस्या
- wp_days_ago_v3(); ?>
- १५ मंसिर २०७५, शनिबार
बेनी १५ मङसिर । जिल्लामै ‘भाइरल लोड’ र ‘सिडीफोर’ गर्ने सुबिधा नहुँदा म्याग्दीका एचआइभी एड्स रोगबाट संक्रमितहरुको उपचारमा समस्या भएको छ ।भाइरल लोड र सिडिफोर गर्न बागलुङ र पोखरा पुग्न आर्थिक अभावका कारण समस्या भएको संक्रमितहरुको भनाई छ । संक्रमितले रोगसँग लड्न सक्ने क्षमत्ता पहिचान गर्न १/१ वर्षमा र... पुरा पढ्नुहोस
बिजुली बलेपछि उपल्लो मुस्ताङको लो घ्येकर दामोदरकुण्ड गाउपालिकामा खुसीयाली
- wp_days_ago_v3(); ?>
- १५ मंसिर २०७५, शनिबार
ठिनी ९ मुस्ताङ० १५ मङसिर । हिमाल पारीको जिल्ला मुस्ताङको लो घ्येकर दामोदरकुण्ड गाउँपालिकामा केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेपछि स्थानीयबासीमा खुसीयाली छाएको छ ।लो घ्येकर दामोदर कुण्ड गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने घमी, साङबोचे, घिलीङ र ढाकमरका २०० घरमा उपल्लो मुस्ताङमै पहिलो पटक केन्द्रिय प्रशारण लाइनको विद्युत... पुरा पढ्नुहोस
१७ औँ जेसीजकप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट बिजयी (फोटोफिचर)
- wp_days_ago_v3(); ?>
- १५ मंसिर २०७५, शनिबार
म्याग्दी, १५ मंसिर । म्याग्दी जेसिज आयोजनामा भएको १७ औँ अन्तर मावि जिल्ला स्तरीय हुवावे जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि बिजयी भएको छ । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा प्रतिद्धन्दी केवी एकेडेमी दरवाङलाई शुन्यका विरुद्ध ४ गोल गर्दै न्यू वेष्ट प्वाइन्टले उपाधी जितेको हो । ... पुरा पढ्नुहोस
१७ औँ जेसीज कप फुटवलमा न्यु वेष्ट प्वाइन्ट र केवी एकेडेमी फाइनल प्रवेश (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- १४ मंसिर २०७५, शुक्रबार
म्याग्दी, १४ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा जारी १७ औ अन्तर मा.वि. हुवावे जेसीज कप फुटबल प्रतियोगिता–२०१८ को फाइनलमा साविक बिजेता न्यु वेष्ट प्वाइन्ट आवासीय मावि बेनी र केवी एकेडेमि दरबाङ प्रवेश गरेका छन् । शुक्रवार भएको सेमिफाइनलमा धौलागिरि माविलाई शुन्यका विरुद्ध ८ गोल गर्दै वेष्ट प्वाइन्ट र बेनी बोडिङ... पुरा पढ्नुहोस