ताजा अपडेट

साना किसानको बिना धितो चार करोड लगानी

मल्लाज १ पुस । जलजला गाउँपालिका ३ मल्लाजमा रहेको साना किसान कृषि सहकारी संस्थाले बिना धितो चार करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । संस्थाको शनिबार मल्लाजमा भएको चौथो वार्षिक साधारणसभामा कोषाध्यक्ष इन्द्र अधिकारीले गत आर्थिक वर्ष २०७४/७५ मा सामुहिक जमानीका आधारमा सहुलियत ब्याजदरमा चार करोड २७ लाख रुपैयाँ... पुरा पढ्नुहोस

पर्वत बेनीमा एनआइसीको एटिएम

बेनी १ पुस । जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी एसिया बैङ्कले एटिएम सेवा सुरु गरेको छ । गत वर्षको माघदेखि वारिवेनीमा शाखा सञ्चालन गरेर वित्तिय सेवा प्रवाह गर्दै आएको एनआइसीले शुक्रबारदेखि एटिएम सेवा थप गरेको हो । स्थानीय ग्राहकका साथै मुस्ताङ जाने आउने पर्यटक र तिर्थयात्रीहरुलाई समेत लक्षित गरेर... पुरा पढ्नुहोस

एनआरएनए र मोनाद्धारा दन्तशिविर आयोजना हुने

बेनी १ पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा म्याग्दीको ग्रामिण क्षेत्रमा निशूल्क दन्त शिविर सञ्चालन हुने भएको छ ।  भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणहरुलाई गाउँमै सहज र सर्वसुलभ रुपमा दन्त उपचार सम्बन्धि सेवा प्रवाह र दाँत सम्बन्धि स्वास्थ्य समस्याबाट बच्ने... पुरा पढ्नुहोस

सहरको बसाई गाउँको तरकारी

रघुगंगा गाउँपालिका–२ राखु घट्टमा प्राङगारिक मल प्रयोग गरेर उत्पादन गरिएको साग सदरमुकाम बेनीको पिपलचोकको पसलमा । बजारबासीले सोही साग किन्दै । तस्विर : धिरन खत्री/ बेनी पुरा पढ्नुहोस

शैक्षिक सुधारका लागि अन्तरक्रिया

बाबियाचौर २९ मंसिर । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शुक्रबारदेखि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रअ, शिक्षक र सरोकारवालाहरुबीच बृहत छलफल कार्यक्रम सुरु भएको छ । सामुदायिक विद्यालयको शैक्षिक विकासमा देखिएका समस्याको पहिचान, समाधानको उपायको खोजीका लागि गाउँपालिकाले आयोजना गरेको छलफल कार्ययोजना तयार पार्दै शनिबार सकिने जनाइएको... पुरा पढ्नुहोस

मुक्तिनाथको स्थापना दिवस

बेनी २९ मङसिर । बेनीको न्युरोडमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडले ११ औ स्थापना दिवस तथा नवौ हिरा स्मृति दिवस मनाएको छ ।संस्थापक अध्यक्ष स्व. हिराबहादुर केसीको स्मृति र स्थापना दिवस पारेर बेनी नगरपालिका ५ बगुवाखोलामा रहेको बालजाजृति आधारभुत विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालनका लागि स्थापित शुशिला... पुरा पढ्नुहोस

मृगौला पीडित छन्त्यालद्वारा आर्थिक सहयोग गरिदिनु हुन अनुरोध

म्याग्दी, २८ मंसीर । दुवै मृगौला फेल भएर उपचाररत माया कुमारी छन्त्यालले सहयोगको याचना गरेकी छन् । म्याग्दीको धौलागिरी गाउँपालिका-५ साबिक मल्कबाङ्ग वडा नम्बर ८ मलम्पार निवासी मृगौला पीडित २६ बर्षिया छन्त्यालले उपचारका लागि सहयोगको याचना गरेकी हुन् । नावालिका छोरी समेत रहेका छन्त्याल झन्डै १ महिना देखि मृगौला फेल... पुरा पढ्नुहोस

ताकम कोतमा जब हेलिकप्टर स्टार्ट भएन (फोटो कथा)

म्याग्दी, २८ मंसीर । सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम कोतमा पुजा नगरेपछि हेलीकप्टरको स्टार्ट नै बन्द भएको छ । शुक्रवार ताकम कोतको पुननिर्माणको शिलान्यास गर्न पुगेको एर डाइनेष्टीको नाईन एन एजेडी हेलीकप्टर फर्कने समयमा स्टार्ट नै भएन् । कोतको शिलन्यास गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री... पुरा पढ्नुहोस

नुवाकोटमा मिनिट्रक दुर्घटना, ‘३० जनाको मृत्यु’

नुवाकोट, २८ मंसिर  । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीमा शुक्रबार एक मिनिट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । अनुमानित ४० जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको स्थानीय लालबहादुर तामाङले जानकारी दिएका छन् । तामाङकाअनुसार दुर्घटनामा ३० जनाको ज्यान गएको... पुरा पढ्नुहोस

प्रवासी म्याग्देलीहरुको अगुवाईमा निर्माण हुने दरबाङ म्याग्दीखोला जलविद्युतको शिलान्यास ( फोटो फिचर)

म्याग्दी, २८ मंसीर । म्याग्दीको पश्चिम हुँदै बग्ने म्याग्दीखोलाबाट २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ । धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनीले निर्माण गर्न लागेको सो आयोजनामा प्रवासमा रहेका म्याग्देली र गैर आवासीय नेपालीहरु सहित स्थानीयबासीहरुको समेत लगानी हुनेछ । शुक्रवार मालिका गाउँपालिका–६ दुखुबेशी (बलौटे) मा... पुरा पढ्नुहोस